Sajhamanch Archive

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको दुर्घटना बीमा सम्बन्धी कोटेशन आह्वान

Published: in अर्थतन्त्र, विज्ञापन, सहकारी by . Leave a Comment on नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको दुर्घटना बीमा सम्बन्धी कोटेशन आह्वान.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. कर्पाेरेट कार्यालयः मेचीनगर–६, झापा, प्रदेश १ दुर्घटना बीमा सम्बन्धी कोटेशन आह्वान प्रथमपटक प्रकाशित मितिः २०७८।८।१७ नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत वित्तीय व्यवसायमा सञ्चालित निक्षेपका केही प्रकारहरु सदस्यले सञ्चालन गर्दा रु. एक लाखदेखि रु. १० लाखसम्मको दुर्घटना बीमा सुविधा संस्थाको तर्फबाट उपलब्ध गराउने योजना […]

विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड ३ सैनिकमोडको १६औं वार्षिक साधारणसभाका झलकहरु ।

Published: in फोटो, मुख्य समाचार, सहकारी by . Leave a Comment on विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड ३ सैनिकमोडको १६औं वार्षिक साधारणसभाका झलकहरु ।.

नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको प्रमाणपत्र प्रदान पछि निर्वाचन समिति एवम् अतिथिहरुको सामुहिक तस्वीर । संस्थामा १० हजारभन्दा धेरै शेयर रकम भएका ७५ वर्षभन्दा ज्येष्ठ २४ जना सदस्यहरुलाई जनही ३ हजार रुपैयाँ प्रदान गरी सम्मान गरियो । वर्ष उत्कृष्ट कर्मचारी ध्रुबकुमार ढकाललाई सम्मान पत्र प्रदान गरिँदै । स्वर्गीय पर्शुराम सिटौला स्मृति पुरस्कार प्रदान […]

विराट बहुउद्देश्यीयद्वारा स्वास्थ्यकर्मी पुरस्कृत

Published: (Updated: ) in समाज, सहकारी by . Leave a Comment on विराट बहुउद्देश्यीयद्वारा स्वास्थ्यकर्मी पुरस्कृत.

बिर्तामोड । विराट बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना निवर्तमान उपाध्यक्ष स्वर्गीय पर्शुराम सिटाैलाकाे स्मृतिमा स्थापना गरेकाे २५ हजार राशिकाे पर्शुराम सिटाैला स्मृति पुरस्कार मेची प्रादेेशिक अस्पताल भद्रपुरका दुईजना स्टाफ नर्सलाई प्रदान गरिएकाे छ । संस्थाकाे १६ आैं वार्षिक साधारणसभाकाे उद्घाटन समाराेहमा स्टाफ नर्सद्वयलाई जनही नगद १२ हजार ५०० रूपैयाँ, कदर पत्र र दाेसल्लाले सम्मानित गरिएकाे हाे […]

सिम्रिक साकोसको सेवाकेन्द्रगत साधारणसभा धमाधम

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on सिम्रिक साकोसको सेवाकेन्द्रगत साधारणसभा धमाधम.

झापा । बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा अन्तरगत सेवाकेन्द्रगत साधारणसभा मंसीर १४ गतेदेखि धमाधम भइरहेको छ । झापाका सवै पालिकाहरु, इलामका ४ वटा र मोरङका ३ वटा पालिकामा सेवाकेन्द्र रहेको सिम्रिक साकोसले ३० स्थानमा सेवाकेन्द्रगत साधारणसभा सञ्चालन गर्दै आएको छ । दैनिक ६ वटा सेवा केन्द्रको […]

पूर्वीद्वार सहकारीको ४ वटा सेवा कार्यालय आज एकसाथ उद्घाटन

Published: in समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on पूर्वीद्वार सहकारीको ४ वटा सेवा कार्यालय आज एकसाथ उद्घाटन.

मेचीनगर । पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था मेचीनगरको आज चारवटा सेवा कार्यालय एकसाथ उद्घाटन भएको छ । धुलाबारीमा प्रधान कार्यालय रहेको संस्थाको चारवटा सेवा कार्यालयहरु मेचीनगर–२ को भृकुटी, मेचीनगर–६ को काँकरभिट्टा, मेचीनगर–८ को ईटाभट्टा र मेचीनगर–९ को खुट्टीडाँगीका सेवा कार्यालयहरुको आज एक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको हो । चारवटै सेवा कार्यालयहरुको प्रत्येक वडाका […]

बिर्तामोडमा मेचीको सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on बिर्तामोडमा मेचीको सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न.

बिर्तामोड । झापाको दमकमा मुख्य कार्यालय रहेर मोरङ तथा इलाम जिल्लामा पनि कार्यक्षेत्र विस्तार गरेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले वार्षिक क्यालेन्डर अनुसार आज बिर्तामोडमा सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बिर्तामोड सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक उत्तम खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा यसको औचित्यमाथि संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले प्रकाश पारेका थिए । […]

सिम्रिक साकोसको ११ औं साधारण सभा आजबाट सुरु

Published: in विविधा, सहकारी by . Leave a Comment on सिम्रिक साकोसको ११ औं साधारण सभा आजबाट सुरु.

बिर्तामोड । झापाको बिर्तामोड –४मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले ११ औं वार्षिक साधारणसभा सेवाकेन्द्रगत रुपमा मंगलबारबाट शुरु गरेको छ । प्रदेश सहकारी रजिष्ट्रार कार्यालय प्रदेश नम्बर–१ इटहरीको परिपत्र अनुसार तथा संस्थाको संशोधित विनियम २०७७ को परिच्छेद (६)को दफा २९ को उपदफा ४ बमोजिम सेवाकेन्द्रगत रुपमा साधारण सभा शुरु गरिएको संस्थाका […]

एनएमसीका व्यवस्थापकीय कर्मचारीलाई नेतृत्व विकास सम्बन्धी तालिम

Published: in शिक्षा, सहकारी by . Leave a Comment on एनएमसीका व्यवस्थापकीय कर्मचारीलाई नेतृत्व विकास सम्बन्धी तालिम.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिको आयोजनामा व्यवस्थापकीय क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गत बुधबार बिर्तामोडमा सम्पन्न कार्यक्रममा संस्था अन्तर्गतका नेतृत्व तहका समिति पदाधिकारी तथा कर्मचारीहरुले सहभागिता जनाएका थिए । व्यवस्थापनका परामर्शदाता, प्रशिक्षक, लेखक मनोहरमान श्रेष्ठको सहजीकरणमा सम्पन्न […]

एनएमसी कोपसपको डबल पर्व धमाका लक्की ड्र गरियो

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on एनएमसी कोपसपको डबल पर्व धमाका लक्की ड्र गरियो.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको चौथो व्यवसाय एनएमसी सहकारी पसलले दशैं, तिहार र छठपर्वलाई लक्षित गरी सञ्चालन गरेको डबल पर्व धमाकाको लक्की ड्र गरिएको छ । कोपसपले एक हजार रुपैयाँको सामान खरिदमा सिल्भर कुपन र पाँच हजार रुपैयाँको सामान खरिदमा गोल्डेन कुपन बनाएर उपभोक्तालाई वितरण गरेको थियो । सिल्भर कुपनको लक्की ड्र सम्बन्धित १२ […]

नवोदय सहकारी केर्खाको वार्षिक मुनाफा ४ करोडभन्दा बढी

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on नवोदय सहकारी केर्खाको वार्षिक मुनाफा ४ करोडभन्दा बढी.

कमल । झापाको कमल गाउँपालिका ३ केर्खास्थित नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्ष २०७७÷०७८ मा ४ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । संस्थाको आइतबार सम्पन्न २३औं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष शरणकुमार पराजुलीले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाले ४ करोड ८० लाख ५६ हजार १७७ रुपैयाँ खुद नाफा गरेको जनाइएको हो । यस्तै, सस्थाले […]