भद्रपुर । स्वर्गद्वारी कृषि सहकारी संस्था लि. भद्रपुर ८ को ८औं वार्षिक साधरणसभा आज सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षता तथा कृषि विकास बैंक चन्द्रगढीका पूर्व प्रमुख प्रकाश दाहालको प्रमुख आतिथ्यमा साधारणसभा उद्घाटन गरिएको हो । अध्यक्ष थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ९५८ शेयर सदस्य, ३० लाख ४७ हजार ९०० रुपैयाँ शेयर […]
दमक । सहकारी अभियन्ता चन्द्रा खड्का भट्टराईलाई नेपाल बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेको छ । नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघले ३० औं बार्षिक साधारणसभाको अवसर पारेर खड्कालाइ र्का सम्मान गरिएको हो । नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघकी पुर्व सञ्चालक समेत रहेकी खड्कालाई शुक्रबार राजधानी काठमाण्डौमा आयोजित संघको साधारणसभामा सम्मान […]
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले गत असोज र कात्तिक महिनामा गरी ६५ जना सदस्यहरुलाई उपचार सहयोग, मृत्यु राहत तथा ऋण मिनाहामा १० लाख रुपैयाँभन्दा धेरै आर्थिक सहयोग गरेको छ । संस्थाको लेखा विभाग प्रमुख कमला प्रधानले उपलब्ध गराएको विवरण अनुसार गत असोज महिनामा २२ जना सदस्य तथा परिवारमाझ तीन लाख २५ हजार […]
कमल । नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २३औं वार्षिक साधारणसभा मंसीर ५ गते सम्पन्न गर्ने गरी आजबाट सेवा केन्द्र स्तरको साधारणसभा सुरु गरेको छ । सेवा केन्द्र स्तरीय साधारणसभाको क्रममा आज मुख्य कार्यालय केर्खामा स्थानीय सेयर सदस्यमाझ साधारणसभा सम्पन्न गरेको हो । सो साधारणसभामा संस्थाका व्यवस्थापक फणिन्द्रबहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा […]
धुलाबारी । अत्यन्तै रोमाञ्चक खेलको ट्राइब्रेकरमा कर्पाेरेट कार्यालयलाई एक–शून्यले पाखा लगाउँदै संयुक्त व्यवसायको टोलीले एनएमसी महिला फुटसलको उपाधि जितेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गत खेलकुद उपसमितिको आयोजनामा शनिबार धुलाबारी फुटसल एरेनामा सम्पन्न प्रतियोगितामा संस्था अन्तर्गतका ७ वटा कर्मचारी टोलीको सहभागिता रहेको थियो । संस्था अन्तर्गतका ५ वटा क्षेत्रीय टोली, प्रधान कार्यालय […]
झापा । तत्कालीन संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्बाङले देउवा नेतृत्वको वर्तमान सरकारले संसदलाई काम बिहीन बनाएको आरोप लगाएका छन् । ‘सरकारले विजनेश नदिए संसद चल्न सक्दैन, आफू पनि काम गर्दैन, संसद् र न्यायालयलाई पनि काम गर्न दिइएन’ नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले गठबन्धन सरकारले काम गर्न नसकेको दावी गर्दै भने ‘संसद् आफैले काम गर्ने […]
प्रमुख अतिथि सुवासचन्द्र नेम्बाङ साधारणसभालाई सम्बोधन गर्दै साधारणसभाका सहभागी शेयर सदस्यहरु राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान प्रदान गरिँदै । सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद बडाललाई एक लाख १ हजार रुपैयाँसहित कदरपत्रले सम्मान गरिएको । बडालको अनुपस्थितिमा मीनराज कडेलमार्फत् हस्तान्तरण गरिएको हो ।
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले सदस्य शिक्षा तालिम सञ्चालन गर्न छनोटमा परेका सहजकर्ताहरुका लागि कात्तिक २५ गते प्रशिक्षक प्रशिक्षण पुनःताजगी तालिम सञ्चालन गरेको छ । संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजनामा सम्पन्न पुनःताजगी तालिमको सहजीकरण सुवासचन्द्र भट्टराई, घनश्याम अधिकारी र लक्ष्मीप्रसाद उप्रेतीले गरेका गरेका थिए । तलिमको सहजीकरणका क्रममा प्रमुख […]
झापा । घटना असारतिरको हो । झापाको शिवसताक्षीमा बसोबास गर्ने मौरीपालक किसानका ३०० घारभन्दा बढी मौरी पहिचान गर्न नसकिएको रोग लागेर मरेका थिए । बजार भाउ अनुसार प्रतिघार १५ हजार रुपैयाँमा किनबेच हुने मौरीगोला नष्ट हुँदा किसानलाई ४५ लाख रुपैयाँभन्दा बढी क्षति पुगेको प्रष्ट छ । अप्रत्याशित यति ठूलो क्षति भएको बारेमा तीनै तहका सरकार […]
कमल । कृषि उपजहरु ताजा र सुरक्षित राख्न कोल्डस्टोरमा लगिन्छ । तर कोल्डस्टोरमा भण्डारण गरेको बिउ आलु नै कुहिएको छ । पैसा तिरेर सुरक्षित भण्डारण गरिएको बिउ आलु कुहिएपछि झापाको कमल गाउँपालिकाका कृषक चिन्तित र आक्रोशित बनेका छन् । आलु रोप्न जमिन ठिक्क पारेर आफैंले भण्डारण गरेको बिउ आलु कोल्डस्टोरबाट निकाल्दा कुहिएको पाइएपछि उनीहरु चिन्तित […]