बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य तथा तिनको परिवारप्रति अभिभावकीय भूमिका निर्वाहा गर्ने कार्यलाई प्राथमिकता दिएको छ । सिम्रिक साकोसले सदस्यको स्वास्थ्य उपचार गर्दा लागेको खर्चमा ५० प्रतिशतसम्म रकम ब्यहोर्ने गरेको छ । यस्तै ऋण लिएका सदस्यको मृत्यु भएमा बाँकी कर्जा मिनाहा गरिदिने संस्थाको नीति छ । संस्थाले यतिबेला कोभिड–१९ […]
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना एकजना मृतक शेयर सदस्यको सवातीन लाख रुपैयाँ कर्जा मिनाहा गरिदिएको छ । संस्थाको बिर्तामोड सेवा केन्द्र अन्तरगतका सदस्य रेनुका खड्काको असार ०२ गते बुधबारका दिन ५३ बर्षको उमेरमा निधन भएकोले उनको नाममा रहेको तीन लाख २४ हजार ६१२ रुपैयाँ कर्जा मिनाह गरिएको हो । खड्काको निधनप्रति […]
एनएमसी डेरी उद्योगको स्थापना २०७२ सालमा भएको हो । वैशाख २ गतेबाट परीक्षण उत्पादन शुरुगरी वैशाख १३ गतेबाट आफ्ना उत्पादनहरु बजारमा प्रवेश गराएको हो । एनएमसी डेरी उद्योग सुरु हुनुभन्दा अगाडि र यो अवधि (६ वर्ष पूरा प्रवेश गर्दासम्म) के फरक भयो ? यो विषयमा आफैंले अनुभूति गरेका केही अवस्थाका बारेमा यो आलेखमा चर्चा गरेको […]
बिर्तामोड । यहाँस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना एक सदस्यको मृत्युपछि उनको नाममा रहेको ऋण मिनाह गरेको छ । संस्थाको दाम्राभिट्टा सेवा केन्द्र अन्तरगतका सदस्य ललितबहादुर कटवालको सवारी दूर्घटनामा परी मृत्यु भएपछि उनले लिएको एक लाख रुपैयाँ ऋण मिनाह गरेको जनाइएको छ । संस्थाका कर्जा विभाग प्रमख कृष्णप्रसाद कडरिया, आईटी विभाग प्रमुख यामबहादुर […]
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आजदेखि मेचीनगर–२ स्थित भृकृटीबजारमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । एनएमसीको ४१ औं शाखा कार्यालयको रुपमा स्थापित भृकुटीबजार शाखाको मंगलबार एक कार्यक्रम गरी उद्घाटन गरिएको हो । मेचीनगर २ का वडाध्यक्ष तिलक न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रमको अध्यक्षता बाहुनडाँगी कार्यालयगत उपसमितिका संयोजक हरिप्रसाद उप्रेतीले गरेका […]
विर्तामोड । सिम्रिक साकोस दानाबारी सेवा केन्द्रमा शेयर सदस्य रहि नियमितरूपमा आर्थिक कारोबार गर्दै आएका सदस्यहरुलाई राहत प्रदान गरेको छ । सदस्यहरूमा परेको समस्यालाई केहि हदसम्म आर्थिक मलमपट्टी लगाउन संस्थाले प्रदान गर्ने राहत तथा सुत्केरी सुबिधा बापतको २८ हजार १४५ सदस्यहरुकै घरदैलोमा पुगेर हस्तान्तरण गरेको हो । सदस्य सुस्मिता चापागाईंलाई पाठेघरको अप्रेसन बापत ९ हजार, […]
सहारा नेपाल साकोसमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना । २० देखि ३५ वर्षसम्मका परिश्रमी एवम् इमान्दार उम्मेदवारहरुलाई अनलाइन आवेदन गर्न आव्हान ।
कमल । पूर्व नेपाल वहुउद्देश्यीय सहकारी संस्थाले अग्नि पीडित परिवारलाई राहात प्रदान गरेको छ । शिवसताक्षी नगरपालिका २ स्थित मंगलवारेमा गएको जेष्ठ १० गते राती आगलागीका कारण घरबार विहीन भएकी राई परिवारलाई संस्थाले राहत वितरण गरेको हो । संस्थाकाकी सदस्य समेत रहेकी चन्द्रकला राईलाई खाद्यन्य, लत्ताकपडा, एकथान सिलाई मेसिन र व्यवसायस सञ्चालन गर्न २५ हजार […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिका कार्यालयको सामुन्ने रहेको एनएमसी डेरी मेचीनगरको मात्र होइन, झापाकै गहना बन्दै गएको छ । कच्चा दूध तथा दूधजन्य वस्तुहरु उपभोग गर्दै आएका झापाबासीलाई एनएमसी डेरीले प्रशोधित दूधको सेवन गर्ने बानीको विकास गरिदिएको छ । ६ वर्षअघि सञ्चालनमा ल्याइएको डेरी उद्योगको स्लोगान ‘गोठदेखि ओठसम्म’ बनाइएको छ, जुन नारालाई सार्थक कार्यान्वयन गर्न […]
बिर्तामोड । यहाँस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको एग्रो विजनेस यूनिटले सदस्य कृषकहरुलाई उन्नत जातको घाँसको बिउ वितरण थालेको छ । संस्थाको झापास्थित २७ वटा सेवा केन्द्रमार्फत् प्रतिकृषक सदस्य ३ केजीका दरले घाँसको बिऊ वितरण सुरु गरिएको हो । संस्थाको एग्रो विजनेस युनिटका प्रमुख डा. कमलेश्वर भाटले दिएको जानकारी अनुसार टिओसेन्टी र सुडान […]