झापा । नयाँ र रचनात्मक अभियान चलाउन र नेतृत्व गर्न सक्षम बन्दै गएको झापामा जिल्ला सहकारी संघले पनि ‘हाम्रो सहकार्यमा सम्भव छ अभियान’ कार्यक्रम अगाडि सारेको छ । जस अन्तर्गत करिव १०० करोडको लागतमा सामुदायिक सहकारी अस्पताल निर्माणको अवधारणा आज आयोजित पत्रकार सम्मेलनमार्फत् प्रस्ताव गरिएको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता […]
बिर्तामोड । झापा जिल्ला सहकारी संघले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।मंगलबार बिर्तामोडस्थित सहकारी संघको कार्यालयमा उक्त सामग्री प्रदान गरिएको हो । सहकारी संघको तर्फबाट अध्यक्ष गणेश ढकाल, सचिव भानु (भवानी) दंगाल र क्षेत्रीय सदस्य केशव बस्नेतले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई सामग्री हस्तान्तरण गरेका हुन् […]
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस)को एग्री विजनेस यूनिटले आफ्ना सदस्यहरुलाई टेलिफोन तथा अनलाइन मार्फत पशुपालन तथा कृषि व्यवसाय सम्बन्धी परामर्ष तालिम सञ्चालन गर्ने भएको छ । संस्थाको एग्री विजनेस युनिटका प्राविधक मार्फत विगत ३ वर्षदेखि व्यवसायिक कृषि तथा पशुपालन गर्ने सदस्यहरुलाई घरघरमा नै पुगेर सेवा पुर्याउँदै आएको छ । हाल […]
बिर्तामोड । कोरोनाको दोस्रो लहर बढेसँगै निषेधाज्ञा लागू भएर सदस्यहरु कोरोनाको त्रासमा रहेका बेला झापाका सहकारी संघ–संस्थाहरुले विभिन्न रचनात्मक कार्यको थालीन गरेका छन् । बिर्तामोडस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले सदस्य तथा कर्मचारीको आत्मबल बढाउने फरक योजना ल्याएको छ । शिखर साकोसले ‘नआत्तिनुस्, मनोबल उच्च राख्नुस् शिखर साकोस छ तपाईको साथमा’ भनेर सदस्यहरुलाई आत्मबल […]
झापा । सहकारीको अन्तर्राष्ट्रिय सातौं सिद्धान्त ‘समुदायप्रतिको चासो’लाई सार्थक कार्यान्वयन गर्न झापा जिल्ला सहकारी संघले विभिन्न रचनात्मक कार्यको रुपरेखा बनाएर सदस्य संस्थाहरुलाई आव्हान गरेको छ । जिल्ला संघले सदस्य संस्थाहरुको नाममा सार्वजनिक गरेको आव्हानमा आयुर्वेद चिकित्सकमार्फत सचेतनामुलक कार्यक्रम गर्ने तथा सहकारी संस्थाका सञ्चालक समिति एवम् उपसमितिमा आवद्ध अभियानकर्मीको निःशुल्क पिसिआर परीक्षण गर्ने उल्लेख छ । […]
झापा । झापा जिल्ला सहकारी संघद्वारा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीहरुका लागि ६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री आज हस्तान्तरण गरिएको छ । संघका अध्यक्ष गणेश ढकालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय झापा पुगेको सहकारी संघको टोलीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । संघले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका […]
झापा । समाजसेवा क्षेत्रमा अग्रणी तथा कोरोना भाइरस रोकथाम एवम् नियन्त्रणमा पनि उल्लेखनीय योगदान गरिरहेको एकका लागि एक अभियानले दोस्रो चरणको कार्यक्रम घोषणा गरेको छ । जुममार्फत् पत्रकार सम्मेलन गरी अभियानले आजबाट सुरु गरिएको अभियानको दोस्रो चरणका कार्यक्रम सार्वजनिक गरेको हो । अभियानले अक्सिजन बैंकको स्थापना गर्ने, एक्सरे मेशिन खरिद गरी संक्रमितको परीक्षण गर्नेजस्ता महत्वपूर्ण […]
झापा । सहकारी संस्था सदस्य केन्द्रित वित्तीय कारोबार गर्ने एवम् अभिभावकत्व निर्वाह गर्ने आफैंले स्थापना गरेको वा सहभागिता जनाएको संस्था हो । यसको पहिलो र मूल ध्येय भनेको सदस्यका लागि केन्द्रित सेवा र सुविधाहरु प्रवाह गरिन आवश्यक छ । आज कोभिड–१९ ले थाला परेको अर्थतन्त्रलाई केही हदसम्म चलायमान राख्न सहकारीको अहम् भूमिका पक्कै रहेको छ […]
काठमाडौं । संघीय सहकारी विभागले मुलुकभरिका सहकारीलाई अत्यावश्यक बाहेकको सेवा स्थगन गर्न अनुरोध गरेको छ । कोरोना भाईरस (कोभिड–१९) महामारीको दोस्रो लहरले मुलुकलाई आक्रान्त पार्दै लगेपछि विभागले अवस्था सहज नभए सम्मका लागि सहकारीलाई नियमित सेवा स्थगन गर्न आग्रह गरेको हो । विभागका उपरजिष्ट्रार सुरेन्द्र राज पौडेलद्वारा ‘सेवा प्रवाह सम्बन्धमा’ सबै सहकारी संघ ताथ संस्थाहरुका नाममा […]
झापा । नेपालकै अग्रणी मध्येको एक संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालनमा ल्याएको एनएमसी कोपसपको प्रवद्र्धनका लागि रचनात्मक अभ्यास थालिएको छ । एनएमसी कोपसप र बिर्तामोडस्थित सानो हाटबीचको सहकार्यमा झापामा अनलाइन सपिङ्गको प्रारम्भ गरिएको हो । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी सहकारी पसल र बिर्तामोडमा सञ्चालन प्रारम्भ भएको सानो हाट अनलाइन प्रालि […]