मेची सहकारी संस्थाको बिर्तामोड कार्यालयमा वरिष्ठ प्रबन्धक कर्मचारी आवश्यकता मेची सहकारी संस्था लिमिटेड दमक झापाको २०७७ साल चैत्र १४ गते बसेको मानव संसाधन व्यवस्थापन उप-समितिको निर्णय अनुसार सञ्चालन हुन लागेको बिर्तामोड सेवा केन्द्रका लागि १ जना तपशील अनुसारका कर्मचारी आवश्यकता पर्ने भएकाले इच्छुक नेपाली नागरिकहरुका लागि यो सूचना दोस्रोपटक प्रकाशित गरिएको छ । विभिन्न सञ्चार […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर ६, काँकरभिट्टा, झापाको शिलबन्दी कोटेसन आह्वान प्रथमपटक प्रकाशित मितिः २०७७ । १२ । २३ सुरक्षा प्रयोजनका लागि प्रयोग गरिने Metal Detector आवश्यकता भएको हुँदा बिक्री गर्न इच्छुक फर्म वा कम्पनीबाट तपशीलका बुँदाहरुका आधारमा रही शिलबन्दी कोटेसन आह्वान गरिन्छ । १. न्यूनतम् […]
झापा । नेपालको अग्रणीमध्येको एक सहकारी संस्था एनएमसी झापाले ६४औं राष्ट्रिय सहकारी दिवस २०७७ को अवसरमा केही रचनात्मक प्रयासहरुको थालनी गरेको छ । एनएमसीद्वारा थालिएका अभियानहरुबारे फेसबुकमा स्टाटस लेख्तै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसी अर्थोडक्स र ग्रीन टीको परीक्षण उत्पादनको शुरुवात गरिएको उल्लेख गरेका छन् । झापामा सहकारीमार्फत ग्रीन टी र अर्थोडक्स चियाको उत्पादन सुरू […]
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) नेपालकै सबैभन्दा धेरै सदस्य रहेको सहकारी संस्था हो । पूर्वी नेपालबाट सहकारीको अभियानलाई देशभर फैलाउन सफल सहारा नेपाल आम नागरिकको सहारा बन्दै गएको छ । स्थापनाको २५ वर्ष पूरा गरेर आजबाट २६औं वर्ष प्रवेश गर्दै गरेको सहाराका सामु अझै धेरै अवसर र चुनौतिहरु छन् । यसले स्थापनाकालदेखि […]
बिर्तामोड । झापा जिल्ला बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा चैत १८ गते बिर्तामोडमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको संयोजकत्वमा गठित […]
मधुमल्ला । झापामा दर्ता भएर सञ्चालित सहकारी संस्थाहरु क्रमशः अन्तरजिल्ला सेवा बिस्तार गर्ने क्रमले निरन्तरता पाएको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ६ वटा जिल्लाबाट बिस्तार गरी ९ जिल्ला पुर्याएको छ । एनएमसीले झापा पछि इलाम र मोरङका सबै पालिकामा सेवा केन्द्र बिस्तार गर्ने स्वीकृति पाइसकेको छ । यस्तै सिम्रिक साकोसले पनि […]
मेची सहकारी संस्थाको बिर्तामोड कार्यालयमा वरिष्ठ प्रबन्धक आवश्यक प. सं. २०७७/०७८ च. नं. ८७९ […]
इलाम । सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले इलाम नगरपालिका र सूर्योदय नगरपालिकामा शुक्रबारदेखि सेवा केन्द्र बिस्तार गरेको छ । २०६७ सालमा स्थापना भएको सिम्रिक साकोसको २४औं सेवा केन्द्र इलाम नगरपालिका ७ इलाम बजारमा र २५औं सेवा केन्द्र सूर्योदय नगरपालिका १० फिक्कलमा सेवा विस्तार गरेको हो । यसअघि संस्थाले इलामको दानाबारीमा सेवा केन्द्र विस्तार […]
बिर्तामोड । झापाको दमकमा २०६४ सालमा सेवा आरम्भ गरेर स्थापित बनेको डाँफे बचत तथा ऋण सहकारी संस्थासँग बिर्तामोड नगरपालिका वडा नं. ४ मा सञ्चालित अरनिको बचत तथा ऋण सहकारी संस्था र बिर्तामोड ५ मा सञ्चालित त्रिशक्ति बहुउद्देश्यीय सहकारी संस्था एकीकरण गरिएको छ । राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यमा बुधबार बिर्तामोडमा आयोजित […]
बिर्तामोड । नेपाल बहुउद्धेश्य सहकारी संस्था अन्र्तगत बिर्तामोड कार्यालयमा आज सहकारी सदस्य शिक्षा प्रवाह गरीएको छ । बिर्तामोड कार्यालय अन्र्तगत इकाई नः १०, ११ र १२ का सदस्य एवम् गैर सदस्यहरु माझ सहकारी शिक्षा प्रवाह गरीएको हो । तालिममा एनएमसीको समग्र परिचयका बारेमा कारोबारका बारेमा अनि सदस्यहरुले पाउने सुविधाका बारेमा कार्यालय प्रमुख विकास मैनालीले सहजीकरण […]