शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ मा रहेको उज्वल महिला कृषि सहकारी संस्था लिमिटेडको १४ औं साधारण सभा सम्पन्न भएको छ । सहकारीले आफ्नो साधारण आ.व. ०७६÷०७७ मा ४ लाख बढी मुनाफा गरेको प्रतिवेदनमा उल्लेख छ । साधारणसभामा उज्वल महिला कृषि सहकारी संस्था लिमिटेडका लेखा संयोजक जगतबिर लिम्बुले बार्षिक प्रतिवेदनमा उल्लेखित हिसाब शेयर […]
विर्तामोड । झापाको विर्तामोडमा रहेको श्री मिलनसार वचत तथा ऋण सहकारी संस्था लिमिटेड विर्तामोड ५ को एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको आफ्नै सभाहलमा सञ्चालन भएको साधारण सभा संस्थाका अध्यक्ष लक्ष्मी वाँस्कोटाको अध्यक्षता र विर्तामोड नगरपालिका सहकारी शाखा प्रमुख डिल्लीराम दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अथिति तथा […]
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व एवम् सदस्य अभिभावकत्व शीर्षकमा गत मंसीर महिनामा ८ लाख ४ हजार ६९५ रुपैयाँ सदस्यमाझ वितरण गरेको छ । चालू पुष महिनामा यस्तो सुविधा वापत तीन लाख ९५ हजार २१० रुपैयाँ सदस्यमाझ हस्तान्तरण भइसकेको लेखा विभाग प्रमुख प्रधानले जानकारी दिएकी छन् । लेखा विभाग प्रमुख प्रधानका […]
बिर्तामोड । यहाँस्थित बिर्ताबजारमा रहेको गरामनी कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यको मृत्युमा राहत प्रदान गर्न थालेको छ । हालै रहस्यमय मृत्युवरण गरेकी दिनो राजवंशीका परिवारलाई संस्थाले १० हजार रुपैयाँ राहत प्रदान गरेको हो । काममा गएका श्रीमानका लागि घरबाट खाना लिएर जाँदै गर्दा गत पुष ५ गते साँझ अकल्पनीय निधन भएकी दिनो राजवंशीका परिवारलाई […]
१७औ वार्षिक साधारणसभा सम्बन्धी शेयर सदस्यहरुका लागि जरुरी सूचना सहकारी ऐन २०७४ को दफा ४० को उपदाफा ५ तथा सहकारी विभागको मिति २०७७ अशोज १ गते प्रकाशित सूचना अनुसार संस्थाको १७औ वार्षिक साधारणसभा गर्नुपर्ने भएकोले मिति २०७७ मंसिर ११ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार तपशिल बमोजिम कार्य भइरहेको रहेको सूचित गरिन्छ । १. पौष […]
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शाखा प्रमुखहरुसँगको तीन दिने समीक्षा गोष्ठी आज सम्पन्न गरेको छ । संस्थाको कारोबारलाई थप ब्यवस्थित बनाउँदै अत्याधुनिक प्रविधि अवलम्बन गर्न तथा सञ्चालक समितिले बनाएको वार्षिक कार्ययोजनालाई सफल बनाउन शाखा प्रमुखहरुसँग छलफल गरिएको कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताएका छन् । समीक्षा गोष्ठीको तेस्रो दिन संस्थाका कार्यकारी प्रमुख बस्नेतले […]
हल्दिबारी । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य तथा कर्मचारी परिवारमा शोक व्यक्त गर्दै मृत्यु राहत प्रदान गरेको छ । संस्थाको सदस्य सेवा केन्द्र गोलधापका बजार प्रतिनिधि गोकर्ण घिमिरेको बुवाको निधनमा सिम्रिक साकोस परिवारले काजकिरिया खर्च एवम् मृत्यु राहतसहित समवेदना अर्पण गरेको हो । सिम्रिक साकोसका अध्यक्ष सुवास […]
भद्रपुर । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड ४ ले भद्रपुरमा आज सदस्य तथा अभिभावक अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शिक्षा उपसमितिका हेमराज खतिवडाको अध्यक्षता तथा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भद्रपुर सेवा केन्द्रका सदस्यहरूलाई अनुशिक्षण गरिएको हो । अनुशिक्षणका बीचमा संस्थाले गत वर्षको छात्रवृत्ति अन्तर्गत जया पोखरेलका छोरा अभय पोखरेललाई […]
बिर्तामोड । बिर्तामोडस्थित आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । प्रदेश नं.१ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यमा भएको साधारणसभामा संस्थाका अध्यक्ष पवित्रा महतारा प्रसाईंले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा ५० लाख ६९ हजार ४३४ रुपैयाँको खुद नाफा गरेको […]
बिर्तामोड । मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष खड्गप्रसाद दाहालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कोभिडको कहरमा पनि संस्थाले सदस्यहरुलाई १० प्रतिशत सेयर बोनस दिन सफल भएको बताए । विगतका […]