Sajhamanch Archive

बिन्ति साकोस मेचीनगरको नेतृत्व चयन पुष २५ मा गरिने

Published: in सहकारी by . Leave a Comment on बिन्ति साकोस मेचीनगरको नेतृत्व चयन पुष २५ मा गरिने.

मेचीनगर । मेचीनगर–८ स्थित खडियाबस्तीमा रहेको बिन्ति बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै झापा जिल्ला सहकारी संघका सञ्चालक दुर्गाप्रसाद सापकोटाले सहकारी अभियानले आम मानिसको जीवनस्तर रुपान्तरण गरेको बताए । सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानको एउटा शसक्त क्षेत्र सहकारी भएकाले जनताको सन्तुष्टीका लागि सहकारीले भूमिका […]

बिर्तामोडको फोहोर ब्यवस्थापनमा सहकारीले काम गरे आफ्नो पनि साथ रहने : सांसद निरौला

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on बिर्तामोडको फोहोर ब्यवस्थापनमा सहकारीले काम गरे आफ्नो पनि साथ रहने : सांसद निरौला.

बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २०औं वार्षिक साधारणसभा आज शनिबार सम्पन्न भएको छ । संस्थाले आफ्नो २१औं स्थापना दिवसको दिन पारेर आज वार्षिक साधारणसभा सम्पन्न गरेको हो । झापा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा स्थापना दिवस तथा साधारणसभा सम्पन्न भएको […]

सदस्यमैत्री कार्यमा अग्रसर हुने झापाको कर्णाली साकोसको उद्देश्य

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on सदस्यमैत्री कार्यमा अग्रसर हुने झापाको कर्णाली साकोसको उद्देश्य.

बिर्तामोड । झापाको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको दिन पारेर भोलि पुष ४ गते आफ्नो वार्षिक साधारणसभा तय गरेको छ । झापा क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा स्थापना दिवस तथा साधारणसभा सम्पन्न गर्ने तय भएको जनाइएको छ । २०५७ […]

शिवसताक्षीको आदर्श साकोसले ३० लाख बढी नाफा कमायो

Published: (Updated: ) in समाज, सहकारी by . Leave a Comment on शिवसताक्षीको आदर्श साकोसले ३० लाख बढी नाफा कमायो.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्था लि.ले १५ औं वार्षिक साधारण सभा तथा स्थापना दिवस मनाएको छ । सोमबार शिवसताक्षी न.पा. ९, दुधे स्थित आफ्नैै कार्यालयमा एक कार्यक्रमका बीच स्थापना दिवस तथा वार्षिक साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रम उद्घाटन गर्दै शिवसताक्षी नगरप्रमुख चन्द्रकुमार सेर्माले नगरपालिकाले बनाएको सहकारी कार्यविधिलाई […]

‘तपाईं ढुक्क हुनुहोस्, एउटै प्रकृतिको सहकारीमा दोहोरो सदस्यता पूर्णतः अन्त्य गरिनेछ’ : सहकारी अधिकृत दाहाल

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on ‘तपाईं ढुक्क हुनुहोस्, एउटै प्रकृतिको सहकारीमा दोहोरो सदस्यता पूर्णतः अन्त्य गरिनेछ’ : सहकारी अधिकृत दाहाल.

बिर्तामोड । यहाँस्थित धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा आज सोमबार सम्पन्न गरिएको छ । बिर्तामोड नगरपालिकाका सामाजिक तथा सहकारी शाखा अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा साधारणसभा सम्पन्न गरिएको हो । अध्यक्ष पौडेलले सञ्चालक समितिको तर्फबाट तयार गरिएको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७७/०७८ को लागि प्रस्तावित […]

सिम्रिक साकोसद्वारा सदस्यलाई उपचार सुविधा तथा मृतकका परिवारलाई राहत प्रदान

Published: in अर्थतन्त्र, सहकारी by . Leave a Comment on सिम्रिक साकोसद्वारा सदस्यलाई उपचार सुविधा तथा मृतकका परिवारलाई राहत प्रदान.

बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई उपचार खर्च प्रदान गरेको छ । संस्थाका शेयर सदस्य तथा बिर्तामोड नगरपालिका वडा नं.८ का कार्यबाहक अध्यक्ष दिपक भट्टराईलाई आज बिर्तामोड नगरपालिकाको कार्यलयमा पुगेर क्यान्सरको उपचार गर्दा लागेको खर्चबापत २५ हजार राहत प्रदान गरेको हो । उक्त उपचार खर्च बिर्तामोड […]

एनएमसीद्वारा कुञ्जीबारी बजारमा सरसफाई

Published: in सहकारी by . Leave a Comment on एनएमसीद्वारा कुञ्जीबारी बजारमा सरसफाई.

कुञ्जीबारी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को २८ औं वार्षिक साधारण सभाको अवसरमा कुञ्जीबारी कार्यालयले गौरीगञ्ज–१ कुञ्जीबारी बजार सरसफाई गरेको छ । सहकारीले शनिबार बजार भित्र रहेका फोहोरहरुलाई एकिकृत गरी जलाएको हो । गौरीगञ्ज – १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले संस्थाको अभियानप्रति धन्यवाद व्यक्त गर्दै स्थानीय बजारमा उत्पादन हुने फोहोर मैलालाई व्यवस्थापन गर्नु पर्नेमा जोड […]

एनएमसीको २८औं वार्षिक साधारणसभा छरितोगरी शनिबार सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on एनएमसीको २८औं वार्षिक साधारणसभा छरितोगरी शनिबार सम्पन्न.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २८औं वार्षिक साधारणसभा अन्तरगत माइन्युट प्रमाणित सभा मंसिर २७ गते सम्पन्न गरिएको छ । संस्थाका संस्थापक सदस्य, पूर्व सञ्चालक एवम् प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । संस्थाको दोस्रो व्यवसाय एनएमसी डेरीको परिसरमा सम्पन्न माइन्युट प्रमाणित साधारण सभामा ४० वटै कार्यालयबाट चुनिएर आएका प्रतिनिधिहरु, विभागीय […]

‘तरकारी किन्न बजार होइन अब झोला बोकेर वारी जाऔं’

Published: in समाज, सहकारी by . Leave a Comment on ‘तरकारी किन्न बजार होइन अब झोला बोकेर वारी जाऔं’.

झापा । सहारा नेपाल सहकारी संस्थाले अब कृषि क्षेत्रको विकाससँगै कृषकलाई आय–आर्जनको पाटोमा जोड्न शुरु गरेको छ । बाहुनडाँगीदेखि उदयपुरसम्म र पाँचथरदेखि उदयपुरसम्मको चुरे क्षेत्रका कृषकलाई बाख्रा पालनका लागि प्रोत्साहन गर्दै दीगो आय–आर्जनका लागि प्रेरित गर्ने सहकारीको योजना रहेको सहारा नेपाल सहकारी संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए । सहकारीले कृषि मूल्य श्रृंखला अन्तर्गत चुरे […]

जनशक्ति सहकारीको नाफा ४ लाख २५ हजार

Published: in सहकारी by . Leave a Comment on जनशक्ति सहकारीको नाफा ४ लाख २५ हजार.

बिर्तामोड । झापाको बिर्तामोड–४ स्थित जनशक्ति बचत तथा ऋण सहकारी संस्थाले आ. व. २०७६/०७७ मा ४ लाख २५ हजार १५३ रुपैयाँ मुनाफा गरेको छ । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण पाँच महिना अर्थतन्त्र ठप्पप्रायः भएको अवस्थाका बीच पनि संस्थाले नाफा कमाउन सफल भएको हो । शनिबार संक्षिप्त उपस्थितिमा […]