Sajhamanch Archive

सहकारी मन्त्री अर्यालले काठमाडौंमा उद्घाटन गरिन् केन्द्रीय सहकारी बजार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारी मन्त्री अर्यालले काठमाडौंमा उद्घाटन गरिन् केन्द्रीय सहकारी बजार.

काठमाडौं । सहकारी बजारका विकास कार्यक्रमको सहयोगमा काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज एक कार्यक्रमकाबीच उक्त बजारको उद्घाटन गरेकी हुन् । मन्त्रालय र युएनडिपीको सहकार्यमा सञ्चालित ‘सहकारी बजार विकास कार्यक्रम’को सहयोगमा कृषि–बिउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले निर्माण गरेको केन्द्रीय सहकारी […]

अन्तरसहकारी कारोवार अन्तर्गत पहिलोपाइला र टेवाको सहकार्य चामल

Published: in समाज, सहकारी by . Leave a Comment on अन्तरसहकारी कारोवार अन्तर्गत पहिलोपाइला र टेवाको सहकार्य चामल.

भद्रपुर । अन्तरसहकारी कारोवार अन्तर्गत झापाको पहिलो पाइला बहुदेश्यीय सहकारी संस्था लिमिटेड, भद्रपुर र टेवा कृषि सहकारी संस्था लिमिटेड कटुन्जे भक्तपुरको सहकार्यमा अन्तर सहकारी कारोवारको सुरुवात भएको छ । अन्तर सहकारी कारोवार अन्तर्गत विभिन्न तौलमा चामल प्याकेजिङ गरी वजार सम्म पुर्याउने कामको थालनी भएको हो । यसरी सुरुवात गरिएको अन्तरसहकारी कारोवारबाट कृषकको धान नविक्ने र […]

एनएमसी झापाको सिलबन्दी कोटेसन आह्वान

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on एनएमसी झापाको सिलबन्दी कोटेसन आह्वान.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालय : मेचीनगर–६, काँकरभिट्टा, झापाको सिलबन्दी कोटेसन आह्वान प्रथमपटक प्रकाशित मिति : २०७७।८।१६ संस्थाका लागि तपसिल अनुसारको नेटवर्क उपकरणको आवश्यकता भएको हुँदा सेवा प्रदायक फर्म, कम्पनी तथा व्यक्तिबाट तपसिलका बुँदाहरूमा रही सिलबन्दी कोटेसन आह्वान गरिन्छ । विवरण : Palo Alto Networks PA-220 […]

कर्णाली साकोसको साधारणसभा सम्बन्धी जरुरी सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on कर्णाली साकोसको साधारणसभा सम्बन्धी जरुरी सूचना.

कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड–४, झापाको २०औं साधारणसभा सम्बन्धी जरुरी सूचना मितिः२०७७/०८/१६ विगत वर्षहरु जस्तै भब्यरुपमा साधारणसभा सम्पन्न गर्न असम्भव भएकोले यस संस्थाको २०औं वार्षिक साधारणसभा कोभिड–१९ को वर्तमान विषम् परिस्थितिमा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय साथै सहकारी विभागद्वारा जारी परिपत्र समेतका आधारमा तपशिल अनुसार गर्ने निर्णय भएको […]

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २८औं वार्षिक साधारणसभा सम्बन्धी जरुरी सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको २८औं वार्षिक साधारणसभा सम्बन्धी जरुरी सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. कर्पाेरेट कार्यालय : मेचीनगर–६, काँकरभिट्टा २८औं वार्षिक साधारणसभा सम्बन्धी सूचना मितिः २०७७।८।१० संस्थाको २८औँ वार्षिक साधारणसभा कोभिड–१९ को वर्तमान विषम परिस्थितिमा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय साथै सहकारी विभागद्वारा जारी परिपत्रसमेतका आधारमा तपसिल अनुसार गर्ने निर्णय भएको हुँदा सम्बन्धित सबैको […]

एनएमसीको वार्षिक प्रतिवेदन सार्वजनिक भोलिदेखि सदस्यले पाउने

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on एनएमसीको वार्षिक प्रतिवेदन सार्वजनिक भोलिदेखि सदस्यले पाउने.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाको २८औं वार्षिक साधारणसभाका लागि तयार पारिएको वार्षिक प्रतिवेदन पत्रकार सम्मेलन गरी आज बुधबार सार्वजनिक गरिएको छ । बिर्तामोडस्थित एनएमसी कार्यालयमा सञ्चालक समितिका अध्यक्षसहित पदाधिकारीहरुले प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती र लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णु गौतमले आफ्ना प्रतिवेदनहरु वाचन […]

एनएमसीद्वारा कुर्सी तथा भाँडावर्तन सहयोग

Published: (Updated: ) in लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on एनएमसीद्वारा कुर्सी तथा भाँडावर्तन सहयोग.

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ६३ थान कुर्सी तथा भाँडावर्तन सहयोग गरेको छ । एनएमसी चारआली कार्यालय अन्र्तगत इकाइ ८ ले अन्त्येष्टी कार्य सहयोग समाज मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीलाई ५३ थान कुर्सी र अन्त्येष्टी कार्यमा आवश्यक पर्ने भाँडावर्तन तथा विष्णु पञ्चायन सामुदायिक संस्था मेचीनगर नगरपालिका वडा नं.१३ […]

बस्नेतको मृत्युमा सिम्रिक साकोसद्वारा दुःख व्यक्त

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on बस्नेतको मृत्युमा सिम्रिक साकोसद्वारा दुःख व्यक्त.

मेचीनगर । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य तथा कर्मचारी परिवारमा शोक व्यक्त गर्दै मृत्यु राहत प्रदान गरेको छ । संस्थाका शेयर सदस्यहरु ध्रुवबहादुर बस्नेत,दिपेन्द्रकुमार बस्नेत,तारादेवी बस्नेत र कुञ्जुदेवि ढुङ्गाना तथा संस्थामा कार्यरत कर्मचारी सरस्वती तामाङ बस्नेतका ससुराबुबाको निधनप्रति दुःख व्यक्त गर्दै आज श्रद्धाञ्जली अर्पण गरेको हो । […]

नवोदय साकोसको वार्षिक साधारणसभा, सहकारीले वित्तिय कारोबार गर्ने मात्र नभई उत्पादन क्षेत्रमा लाग्नु पर्ने गाउँपालिका अध्यक्ष काफ्लेको भनाई

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on नवोदय साकोसको वार्षिक साधारणसभा, सहकारीले वित्तिय कारोबार गर्ने मात्र नभई उत्पादन क्षेत्रमा लाग्नु पर्ने गाउँपालिका अध्यक्ष काफ्लेको भनाई.

कमल । सहकारीले बचत र कर्जा लागानी मात्र गर्ने होइन, उत्पादनतर्फ लाग्नु पर्ने कमलगाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताएकी छिन् । कमल गाउँपालिका वडा नम्वर ३ स्थित नवोदय वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारणसभाको शुभकामना राख्ने क्रममा कमल गाउँपालिकाका अध्यक्ष काफ्लेले कमल गाउँपालिका भित्र रहेका सहकारीहरु मिलेर अब कृषिलाई अगाडी बढाउनु जोड दिनु पर्ने […]

सहारा नेपाल साकोसको २४औं वार्षिक साधारणसभा सम्बन्धी शेयर सदस्यहरुलाई जरुरी सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on सहारा नेपाल साकोसको २४औं वार्षिक साधारणसभा सम्बन्धी शेयर सदस्यहरुलाई जरुरी सूचना.

सहारा नेपाल साकोसको २४औं वार्षिक साधारणसभा सम्बन्धी शेयर सदस्यहरुलाई जरुरी सूचना सहकारी ऐन २०७४ को दफा ४० को उपदफा ५ तथा सहकारी विभागको मिति २०७७/०६/०१ गतेको च. नं. २०२ को पत्रानुसार यस संस्थाको २४औं वािर्षक साधारणसभा सम्बन्धी सञ्चालक समितिको मिति २०७७/०७/०६ गतेको बैठकको निर्णय अनुसार निम्न स्थान, मिति र समयमा निम्न अनुसारको प्रक्रियाहरु अबलम्बन गरी […]