Sajhamanch Archive

सहारा नेपालले दियो असाहय बालबालिकालाई शैक्षिक सामाग्री

Published: in शिक्षा, समाज, सहकारी by . Leave a Comment on सहारा नेपालले दियो असाहय बालबालिकालाई शैक्षिक सामाग्री.

लक्ष्मीपुर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले असाहय वालबालिकालाई छात्रवृति प्रदान गरेको छ । संस्थाले शुरु गरेको शिक्षा सचेतना कार्यक्रम अन्र्तगत मंगलवार १२ जना विपन्न एकल महिला तथा पुरुषका छोराछोरीलाई छात्रबृति दिएको हो । वालबालिकालाई कपि, कलम, ज्यामिति, कलर पेन्सिल र टिसर्ट दिइएको थियो । संस्थाका लक्ष्मीपुर सेवा केन्द्र सहयोग […]

राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी सदस्यमा उप्रेती नियुक्त

Published: in समाज, सहकारी by . Leave a Comment on राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी सदस्यमा उप्रेती नियुक्त.

झापा । नेपालकै अग्रणी सहकारी संस्थामध्येको एक एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेती राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी सदस्यमा दुई वर्षका लागि नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रीस्तरको २०७७ असार २२ को निर्णयबाट प्रदेश १ को प्रतिनिधित्व हुनेगरी अगुवा सहकारी अभियन्ता उप्रेतीलाई कार्यकारी सदस्यमा नियुक्त गरिएको पत्र प्राप्त भएको हो । सहकारी अभियन्ता उप्रेती यसअघि बोर्डको […]

पिसिआर ल्यावका लागि झापा जिल्ला सहकारी संघले पूरा गर्यो २५ लाखको प्रतिवद्धता, आजै गरियो हस्तान्तरण (भिडियोसहित)

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on पिसिआर ल्यावका लागि झापा जिल्ला सहकारी संघले पूरा गर्यो २५ लाखको प्रतिवद्धता, आजै गरियो हस्तान्तरण (भिडियोसहित).

बिर्तामोड । झापा जिल्ला सहकारी संघले केन्द्रीय संघ तथा प्रारम्भिक सहकारी संस्थाहरुबाट संकलन गरी एकका लागि एक अभियानलाई आज २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा कनकाई नगरपालिका ४ कोटीहोमस्थित समर्पण भवनमा नागरिक स्तरबाट स्थापित पीसीआर परीक्षण प्रयोगशालाका लागि संघले अभियानलाई उक्त रकम प्रदान गरेको हो । झापा जिल्ला सहकारी संघका […]

सहकारीले ऋण तिर्ने भाखा सार्न सक्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सहकारीले ऋण तिर्ने भाखा सार्न सक्ने.

काठमाडौं । सहकारी विभागले २०७७ असार मसान्तसम्म असुल हुन नसकेको कर्जाको किस्ता तिर्ने समय ६ महिनासम्म सार्न सहकारीहरुलाई निर्देशन दिएको छ । विभागले शुक्रबार सहकारी संस्थाहरुलाई १० बुँदे मार्गदर्शन पठाउँदै ऋणीको आवश्यकता र व्यवसाय सञ्चालन हुन लाग्ने समय र जोखिमको मुल्याङ्कन गरी सञ्चालक समितिको निर्णयानुसार बढीमा ६ महिनासम्म भाखा सार्न आग्रह गरेको हो । तर […]

सहरा नेपालका पाँच ऋणि सदस्यको कर्जा मिनाहा

Published: in लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सहरा नेपालका पाँच ऋणि सदस्यको कर्जा मिनाहा.

बिर्तामोड । सहरा नेपाल बचत तथा ऋण सहकारी संस्थाको बिर्तामोड सेवा केन्द्रले ऋणि सदस्य तथा तिनका अभिभावकको देहावसानका कारण पीडा भोगिरहेका पाँच जना सदस्यको सात लाख १९ हजार रुपैयाँ कर्जा मिनाहा गरिदिएको छ । संस्थाद्वारा सञ्चालित लघुवित्त कार्यक्रमका पाँचवटा महिला समूहमा आवद्ध सदस्य वा तिनका अभिभावकको मृत्युका कारण कर्जा बुझाउन नसकिरहेको विश्लेषण गर्दै कर्जा मिनाहा […]

नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा सामग्री आपूर्ति गर्ने तथा सेवा प्रदान गर्न सूचिकरणका लागि आव्हान

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा सामग्री आपूर्ति गर्ने तथा सेवा प्रदान गर्न सूचिकरणका लागि आव्हान.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.  NMC COOP प्रधान कार्यालय : मेचीनगर–६, काँकरभिट्टा सूचिकरणका लागि आह्वान प्रथमपटक प्रकाशित मिति : २०७७।४।३ यस संस्थाद्वारा सञ्चालित एनएमसी सहकारी पसल COOP SHOP को लागि तपसिल अनुसारका सेवा तथा सामग्रीहरु आवश्यकता भएको हुँदा उपलब्ध गराउन सक्ने सेवा प्रदायक कम्पनी/फर्महरुले आफूले उपलब्ध गराउन सक्ने सामग्री […]

‘सहकारीमा त्रास हट्यो, तरलता अभाव हुँदैन’

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, सहकारी by . Leave a Comment on ‘सहकारीमा त्रास हट्यो, तरलता अभाव हुँदैन’.

काठमाडौं । लकडाउन थपिँदै जादा सहकारी क्षेत्रमा (लगानी योग्य पुँजी) तरलता अभाव हुने एक किसिमको डर थियो । सहकारी क्षेत्रका अगुवाहरु पनि कलडाउनका बेला सहकारी क्षेत्रमा तरलता अभाव हुन सक्ने बताउँदै आएका थिए । तर अब भने तरलता अभावको डर हटेको सहकारी क्षेत्रका अगुवाहरुले बताउन थालेका छन् । सहकारीमा निक्षेपकर्ताकोहरुको आकर्षण पुन बढेपछि यो डर […]

लकडाउनमा पनि हाम्रो नेपाल साकोसको कारोबार उत्साहजनक

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on लकडाउनमा पनि हाम्रो नेपाल साकोसको कारोबार उत्साहजनक.

बिर्तामोड । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले सहकारी क्षेत्रसमेत अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिरहेको भएपनि यहाँस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले वित्तीय सन्तुलन कायम गर्न सफल भएको जनाएको छ । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले शनिबार प्रेस विज्ञप्ती प्रकाशन गरी लकडाउन अवधि २०७६ चैतदेखि २०७७ असारसम्म सदस्यले लिएको ऋणको पाकेको ब्याजमा १० प्रतिशत छुट गरेर […]

रहेनन् एनएमसी गौरीगञ्ज शाखा प्रमुख लम्साल

Published: (Updated: ) in समाज, सहकारी by . Leave a Comment on रहेनन् एनएमसी गौरीगञ्ज शाखा प्रमुख लम्साल.

झापा । शनिवार मध्यराति केर्खामा राँगासँग मोटरसाइकल ठोक्किएर भएको दुुर्घटनामा नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का गौरीगञ्ज शाखाका प्रमुख प्रदीप लम्सालको निधन भएको छ । २७ वर्षीय लम्साल झापा गाउँपालिका वडा नं.६ का बासिन्दा हुन् । दुर्घटनामा उनीसँगै मोटरसाइकलको पछाडि सवार एनएमसी शिवगञ्ज शाखाका प्रमुख धर्मेन्द्र सुबेदी गम्भीर घाइते भएका छन् । घाइते सुबेदीलाई उपचारका लागि विराटनगरको […]

सहारा नेपालद्वारा ऋणि सदस्यको ३ करोड ४५ लाख रुपैयाँ व्याज मिनाहा

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on सहारा नेपालद्वारा ऋणि सदस्यको ३ करोड ४५ लाख रुपैयाँ व्याज मिनाहा.

झापा । आफ्ना शेयर सदस्य, कारोबारी सदस्य र समुदायको पनि मनमनमा बस्न सफल सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था झापाले उसका ऋणि सदस्यहरुलाई ३ करोड ४५ लाख रुपैयाँ व्याज मिनाहा गरेको छ । कोरोना भाइरस संक्रमणको सन्त्रासका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि सदस्यहरुको आर्थिक गतिविधि न्यून भएको महसुस गरी २०७७ […]