Sajhamanch Archive

एनएमसी कोप सपमा २३ जना कर्मचारीको आवश्यकता

Published: (Updated: ) in विज्ञापन, सहकारी by . Leave a Comment on एनएमसी कोप सपमा २३ जना कर्मचारीको आवश्यकता.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.  NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रथमपटक सूचना प्रकाशन मितिः २०७७।४।२ संस्थाद्वारा सञ्चालित सहकारी व्यवसाय अन्तर्गत झापा जिल्लाका विभिन्न स्थानमा सञ्चालित तथा सञ्चालनको तयारीमा रहेका सहकारी पसल (NMC COOP Shop) हरुका लागि तपसिल बमोजिमका कर्मचारी आवश्यकता परेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली […]

सहकारी एकीकरण गर्दै शक्तिशाली बन्दै हाम्रो नेपाल साकोस

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on सहकारी एकीकरण गर्दै शक्तिशाली बन्दै हाम्रो नेपाल साकोस.

दमक । झापाका दुईवटा सहकारी संस्थाहरु एकीकरण भएका छन् । जिल्लाभर कार्यक्षेत्र रहेको बिर्तामोड नगरपालिका–४ स्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था र दमक–६ स्थित कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाबीच असार २८ गते एकीकरण भएको हो । आइतबार दमकमा दुवै सहकारी संस्थाका सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुको संयुक्त बैठकले दुवै सहकारी […]

दमक क्षेत्रका १० सहकारी एकका लागि एक अभियानमा जोडिएः ६ लाख ५० हजार हस्तान्तरण

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on दमक क्षेत्रका १० सहकारी एकका लागि एक अभियानमा जोडिएः ६ लाख ५० हजार हस्तान्तरण.

दमक । ‘एकका लागि एक अभियान’को अगुवाईमा जनस्तरबाट झापाको सुरुङ्गामा स्थापना गरिने पीसीआर परीक्षण प्रयोगशालाका लागि दमक क्षेत्रका १० वटा सहकारीले आज ६ लाख ५० हजार ६४४ रुपैयाँ प्रदान गरेका छन् । सहारा नेपाल साकोससहित २८ वटा विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा एकका लागि एक अभियानले सुरुङ्गाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने प्रयोगशाला […]

एनएमसी चारआली कार्यालय र कोप–सप आफ्नै भवनबाट सुरु

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on एनएमसी चारआली कार्यालय र कोप–सप आफ्नै भवनबाट सुरु.

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको चारआली कार्यालय आजदेखि आफ्नै भवनमा स्थानान्तरण गरिएको छ । योसँगै संस्थाको चौथो व्यवसाय एनएमसी कोप–सपको चारआली आउटलेट पनि आजैदेखि सञ्चालनमा ल्याइएको छ । आज बिहान ८ बजे पञ्चेबाजा र पञ्चकन्यालाई अगाडि लगाई गुरु पुरोहितहरुले स्वस्तीवाचन गर्दै पुरानो कार्यालयबाट नयाँ कार्यालयसम्म दियो कलशसहित पदयात्रा गरेर गृह प्रवेश […]

सहारा नेपालले दियो शिवसताक्षीका सदस्यलाई आर्थिक सहयोग

Published: in समाज, सहकारी by . Leave a Comment on सहारा नेपालले दियो शिवसताक्षीका सदस्यलाई आर्थिक सहयोग.

शिवसताक्षी । सहारा नेपाल साकोस कुमुदिनी सेवाकेन्द्र शिवगञ्जले केही महिना अघि निधन भएका आफ्ना शेयर सदस्यको परिवारलाई शनिबार आर्थिक सहयोग प्रदान गरेको छ । संस्थाले आफ्ना सदस्य तथा सदस्यको परिवारमा सदस्यको मृत्यु हुँदा सदस्यलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सदस्यको शेयर पुँजी आर्थिक कारोबार र कारोबार समयलाई आधार मानी आर्थिक सहयोग गर्दै आएको हो। कुमुदिनी […]

एक घर-एक नयाँ रोजगारको सिर्जना गरौं : मन्त्री अर्याल

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on एक घर-एक नयाँ रोजगारको सिर्जना गरौं : मन्त्री अर्याल.

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्याङ्जा जिल्लाका विभिन्न सहकारी संस्थाहरुले सीपमूलक, व्यवसायिक एवं उद्यमी तालिम सम्पन्न गरेका छन् । मन्त्रालयले स्याङ्जा जिल्लाका विभिन्न १४ वटा सहकारी संस्थालाई उपलब्ध गराएको एक करोड अनुदानबाट ती सहकारी संस्थाहरुले १५ वटा सीपमूलक, व्यवसायिक उद्यमी तालिम सम्पन्न गरेका हुन् । मन्त्रालयको उक्त बजेटबाट सहकारी […]

कर्णालीका चार सदस्यलाई सिलाई मेसिन हस्तान्तरण

Published: in अर्थतन्त्र, समाज, सहकारी by . Leave a Comment on कर्णालीका चार सदस्यलाई सिलाई मेसिन हस्तान्तरण.

बिर्तामोड । यहाँस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्ना चारजना सदस्यको जीविकोपार्जनमा सहयोग पुर्याउन सिलाई मेसिन प्रदान गरेको छ । संस्थाको कार्यालयमा आज आयोजित विशेष कार्यक्रमका बीच विपन्न समुदायका युवालाई सिलाई मेसिन प्रदान गरिएको हो । क्यान्सर सम्बन्धी स्वास्थ्य सचेतना बढाउन सांसद कोषबाट प्राप्त ५० हजार रुपैयाँमा संस्थाले रकम थप गरी सदस्यलाई सिलाई मेसिन प्रदान […]

पिसिआर ल्याबका लागि बिर्तामोडका चार सहकारीद्वारा सहयोग हस्तान्तरण

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on पिसिआर ल्याबका लागि बिर्तामोडका चार सहकारीद्वारा सहयोग हस्तान्तरण.

बिर्तामोड । सहारा नेपाल साकोसको संयोजनमा सञ्चालित ‘एकका लागि एक अभियान’द्वारा जनस्तरमा स्थापना गर्न लागिएको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्यावका लागि बिर्तामोडका चारवटा सहकारी संस्थाहरुले आज चेक हस्तान्तरण गरेका छन् । झापाको कनकाईमाई कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना गरिने पीसीआर परीक्षण प्रयोगशालाका लागि झापा जिल्ला सहकारी संघले सहकारी अभियान मार्फत २५ लाख रुपैयाँ जुटाउने […]

उपचार खर्चबापत भद्रपुरका आचार्यलाई सहाराले दियो १० लाख रुपैयाँ

Published: in समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on उपचार खर्चबापत भद्रपुरका आचार्यलाई सहाराले दियो १० लाख रुपैयाँ.

बिर्तामोड । सहारा नेपाल साकोसले जीवन वरदान कार्यक्रम अन्तर्गत भद्रपुरका नरेन्द्रकुमार आचार्यलाई १० लाख २५ हजार २४२ रुपैयाँ प्रदान गरेको छ । फोक्सोको समस्याका कारण भद्रपुर ७ का ४३ वर्षीय आचार्यको काठमाडौँको ग्रान्डी अस्पतालमा उपचार भएको थियो । सहाराले आफ्नो कार्यक्रम अन्तर्गत उनलाई उपचार खर्चबापत सो रकम दिएको सदस्य सचिव महेन्द्रकुमार गिरीले जानकारी दिएका छन् […]

सहकारी क्षेत्रलाई दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाऊ : मन्त्री अर्याल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारी क्षेत्रलाई दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाऊ : मन्त्री अर्याल.

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी क्षेत्रमा दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाउदै गरेको बताएकी छन् । राष्ट्रिय सहकारी विकास वोर्डले तयार गरेको सहकारी क्षेत्रको पच्चीस वर्षे दीर्घकालीन रणनीतिक योजनाबारे वोर्डले आयोजना गरेको छलफलमा मन्त्री अर्यालले त्यस्तो बताइन् । मन्त्री अर्यालले सहकारी क्षेत्रलाई अगाडी बढाउने सन्दर्भमा दीर्घकालीन रुपमा प्रभाव पार्ने […]