Sajhamanch Archive

केशव बडाललाई सहारा नेपालद्वारा राष्ट्रिय व्यक्तित्व सम्मान प्रदान गरिँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on केशव बडाललाई सहारा नेपालद्वारा राष्ट्रिय व्यक्तित्व सम्मान प्रदान गरिँदै.

झापा । नेपालको सहकारी अभियानका एक सिद्धहस्त अभियन्ता केशब बडाललाई सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था झापाले राष्ट्रिय व्यक्तित्व सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । संस्थाको हालै सम्पन्न सञ्चालक समितिको बैठकले बडाललाई एक लाख रुपैयाँ राशिको राष्ट्रिय व्यक्तित्व सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र […]

सिम्रिक साकोसको स्वास्थ्य शिविर गरामनीमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on सिम्रिक साकोसको स्वास्थ्य शिविर गरामनीमा.

बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज बिर्तामोड नगरपालिका वडा नं.८ को गरामनीमा वृहत् स्वास्थ्य शिविर आयोजना गरेको छ । नोबेल मेडिकल कलेज एण्ड रिसर्च सेन्टर विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न १४ प्रकारका स्वास्थ्य उपचार भइरहेको छ। स्थानीय लालीगुराँस इङलिस स्कूलमा आयोजित स्वास्थ्य शिविरमा जनरल मेडिसिन […]

एनएमसी हाजिरीजवाफको उपाधि महेन्द्ररत्न माविलाई

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on एनएमसी हाजिरीजवाफको उपाधि महेन्द्ररत्न माविलाई.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगत वित्तीय साक्षरता समितिको आयोजनामा आज बिर्तामोड नगरपालिका भित्रका माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । बिर्तामोडस्थित महेन्द्ररत्न माविमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा नगर क्षेत्रका १५ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । वित्तीय साक्षरता समितिका सदस्य मैना प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि महेन्द्ररत्न माविका प्रधानाध्यापक खडगप्रसाद […]

जिल्ला कृषि सहकारी संघमा पुनः मीना ढकाल

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on जिल्ला कृषि सहकारी संघमा पुनः मीना ढकाल.

बिर्तामोड । झापा जिल्ला कृषि सहकारी संघ लिमिटेडको हालै सम्पन्न सातौं वार्षिक साधारणसभाले आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ । माघ २४ गते सम्पन्न साधारणसभाले साना किसान कषि सहकारी संस्था महारानीझोडाका अध्यक्ष मीनाकुमारी ढकाललाई पुनः अध्यक्षको जिम्मेवारी दिएको छ । यस्तै संघको उपाध्यक्षमा घैलाडुब्बाका रामप्रसाद ओली, सचिवमा बुधबारेका केशव सापकोटा र […]

‘सरकारी, निजी र सहकारी क्षेत्रको योगदानलाई बराबरी पुर्याउनु हामी सबैको दायित्व’

Published: in अन्तर्वार्ता, मुख्य समाचार, सहकारी, , by . Leave a Comment on ‘सरकारी, निजी र सहकारी क्षेत्रको योगदानलाई बराबरी पुर्याउनु हामी सबैको दायित्व’.

पुष महिनाभित्रै सम्पन्न गर्नुपर्ने जिल्ला सहकारी संघको साधारणसभा माघमा गर्नुका पछाडिको चित्तबुझ्दो कारण के हो ? कि संघहरुलाई चाहिँ छुट हुन्छ ? वास्तवमा जिल्ला सहकारी संघको साधारणसभा पुष भित्रै सम्पन्न गर्नुपर्ने हो । तर, यसैवर्ष राष्ट्रिय सहकारी महासंघ, बचत तथा ऋण केन्द्रीय संघ लगायतको साधारणसभा र तत् निकायमा झापाको प्रतिनिधित्वको सवालका कारण केही समय ढिला […]

मेची सहकारीको १६ दिवसीय सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on मेची सहकारीको १६ दिवसीय सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न.

दमक । मेची सहकारी संस्था लिमिटेड दमकले आफ्नो वार्षिक कार्यतालिका अनुसार गत माघ १० गतेदेखि सुुरु गरेको सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न गरेको छ । संस्थाले आयोजना गरेको १६ दिवसीय सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम उर्लाबारीमा ३०० जना बढीको सहभागितामा शनिवार सम्पन्न गरेको हो । यसैवर्ष मेची सहकारीसँग एकीकरण गरिएका दमकको जालपादेवी साकोस […]

जिल्ला सहकारी संघको वार्षिकोत्सव, अध्यक्ष ढकाल सम्मानित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on जिल्ला सहकारी संघको वार्षिकोत्सव, अध्यक्ष ढकाल सम्मानित.

झापा । झापा जिल्ला सहकारी संघको २३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको अध्यक्षता तथा प्रदेश नं.१ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष गीता कुँवरले स्वागत गरेकी थिइन् । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, बिर्तामोड नगरपालिकाका […]

सिम्रिक साकोसको वार्षिकोत्सवमा सहयोग, सम्मान र पुरस्कार

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सिम्रिक साकोसको वार्षिकोत्सवमा सहयोग, सम्मान र पुरस्कार.

बिर्तामोड । सदस्य संख्याको आधारमा झापाको चौथो उत्कृष्ट सहकारी संस्था सिम्रिक साकोसले सहकारी तथा गैर सहकारी क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै शुक्रबार आफ्नो नवौं वार्षिकोत्सव मनाएको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रही १७ वटा सेवा केन्द्रमार्फत् जिल्लाभर वित्तीय कारोबार गर्दै आइरहेको सिम्रिकले आज आयोजना गरेको वार्षिकोत्सव समारोहमा जिल्लाका सहकारी अभियानकर्मीहरु, सञ्चारकर्मी, संस्थामा आबद्ध रही […]

सिम्रिकका सदस्यलाई घरमै गएर उपचार राहत हस्तान्तरण

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सिम्रिकका सदस्यलाई घरमै गएर उपचार राहत हस्तान्तरण.

कनकाई । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको सुरुङ्गा सेवा केन्द्रले आफ्ना शेयर सदस्यहरुको उपचारमा भएको खर्चवापत ४६ हजार रुपैयाँ राहत हस्तान्तरण गरेको छ । सो सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुको घरदैलोमा नै पुगेर राहत कोषमा संकलित रकमबाट राहत प्रदान गरको हो । सुरुङ्गा सेवा केन्द्र प्रमुख इन्दिरा भट्टरार्ईले दिएको जानकारी अनुसार चारजना सदस्यलाई सोमबार […]

सिम्रिकको ब्याग पाएपछि शुक्रराजका विद्यार्थी दंग

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on सिम्रिकको ब्याग पाएपछि शुक्रराजका विद्यार्थी दंग.

बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोड नगरपालिका वडा नंं.८ मा अवस्थित शुक्रराज आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । उक्त विद्यालयमा अध्ययन गर्ने १४७ जना विद्यार्थीहरुलाई सिम्रिक साकोसले सामाजिक उत्तरदायित्व अन्र्तगत आज एक कार्यक्रमकाबीच स्कूल ब्याग प्रदान गरेको हो । संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षतामा भएको […]