Sajhamanch Archive

सुरुङ्गामा सहाराको नसा सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

Published: (Updated: ) in समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on सुरुङ्गामा सहाराको नसा सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर.

कनकाई । सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था र कनकाई नगरपालिकाको संयक्त आयोजनामा नसा (न्यूरो) सम्बन्धी निशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । कनकाई नगरपालिकाको सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पन्न शिविरमा बीएण्डसी मेडिकल कलेज बिर्तामोड, अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौ र फेमिली हेल्थ नेपालको प्राविधिक सहयोगमा रहेको थियो । शिविरको उद्घाटन प्रदेश नं. १ […]

मेची सहकारी र जल उपभोक्ता कृषि सहकारी एकीकरणको औपचारिक घोषणा

Published: (Updated: ) in सहकारी by . Leave a Comment on मेची सहकारी र जल उपभोक्ता कृषि सहकारी एकीकरणको औपचारिक घोषणा.

उर्लाबारी । झापाको दमकमा अवस्थित मेची सहकारी संस्था र उर्लाबारीको जल उपभोक्ता कृषि सहकारी संस्था लिमिटेडबीच एकीकरणको आज औपचारिक घोषणा गरिएको छ । मेची सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा भएको सहकारी एकीकरण घोषणा कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सदस्य रमेशप्रसाद पोख्रेल रहेका थिए । जल उपभोक्ता कृषि सहकारी संस्थाको हालको शेयर पुँजी १२ […]

मेची र जलपादेवीबीच एकीकरणः अब १ अर्ब ६८ करोड रुपैयाँको सम्पत्ती

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on मेची र जलपादेवीबीच एकीकरणः अब १ अर्ब ६८ करोड रुपैयाँको सम्पत्ती.

दमक । सहकारी ऐन २०७४ जारी गरिएको तीन वर्षभित्र एक सदस्य एक सहकारी कार्यान्वयनमा ल्याउनु पर्ने बाध्यात्मक व्यवस्थालाई आत्मसाथ गर्दै सहकारी–सहकारी बीचको एकीकरणलाई तीब्रता दिन राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लले आव्हान गरेकी छन् । झापाको दमकमा मेची सहकारी संस्था लिमिटेड र जलपादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच सम्पन्न एकीकरणको आज औपचारिक घोषणा गर्न […]

न्यू भिजन साकोसको नयाँ कार्यसमिति चयन

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on न्यू भिजन साकोसको नयाँ कार्यसमिति चयन.

बिर्तामोड । न्यू भिजन बचत तथा ऋण सहकारी बिर्तामोड–५ को छैटौ वार्षिक साधारसभा तथा अधिवेशनले रोशन सुवेदीलाई अध्यक्षमा चयन गरेको छ । विहविार बिर्तामोडमा भएको सभाले उपाध्यक्षमा नविनकुमार शिवाकोटी सचिवमा दीपक वास्तोला, सहसचिवमा युवराज ओली र कोषाध्यक्षमा सार्दुल ओलीलाई सर्वसम्मत चयन गरेको हो । त्यसैगरी सदस्यमा वविता राई, सुष्मा भट्ट, हेमकला निरौला र मित्रप्रकाश दुलालले […]

नवोदयद्वारा आँखा शिविर

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on नवोदयद्वारा आँखा शिविर.

कमल । नवोदय बहुदेश्यीय सहकारी संस्थाको आयोजना र मेची आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा कमलगाउँपालिकाको केर्खामा आँखा शिविर सम्पन्न भएको छ । संस्थाको वार्षिक कार्यक्रम अनुसार आयोजना गरिएको शिविरमा २ सय ३५ जनाले आँखा परिक्षण गरिएका सहकारीले जनाएको छ । आँखा परिक्षण गरिएका मध्ये १२ जनामा मोतिविन्दु देखिएकोले थप उपचारको लागी मेची आँखा अस्पताल विर्तामोड […]

‘विपन्न समुदायलाई आर्थिक उन्नतिमा लैजान सहकारी महत्वपूर्ण साधन’ : नगरप्रमुख आचार्य

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on ‘विपन्न समुदायलाई आर्थिक उन्नतिमा लैजान सहकारी महत्वपूर्ण साधन’ : नगरप्रमुख आचार्य.

मेचीनगर । तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था मेचीनगर १३ चारआलीले हरेक वर्ष सदस्यको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै सामाजिक क्रियाकलापमा पनि तदारुकता देखाउँदै आएको छ । संस्थाको आज धाइजनमा सम्पन्न १२औं वार्षिक साधारणसभामा अध्यक्ष लेखनाथ पौडेल (केशव)ले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदनमा क्रमशः सामाजिक काममा पाइला चाल्ने उल्लेख छ । २०६४ सालमा ६४ जनाले ५ हजार […]

तारापुञ्ज साकोसमा सर्वसम्मत नयाँ नेतृत्व, आजै पदस्थापन गरियो

Published: in समाज, सहकारी by . Leave a Comment on तारापुञ्ज साकोसमा सर्वसम्मत नयाँ नेतृत्व, आजै पदस्थापन गरियो.

मेचीनगर । तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था मेचीनगर १३ चारआलीले आगामी चारवर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ नेतृत्व पाएको छ । संस्थाले गठन गरेको निर्वाचन समितिले १२औं वार्षिक साधारणसभामा सर्वसम्मत चयन भएको नयाँ नेतृत्व घोषणा गरेको हो । अस्ति मंसीर १९ गते साँझ उम्मेदवारीबाट नाम फिर्ता लिने समयभित्रै एक पद एक व्यक्ति रहने गरी सर्वसम्मत […]

पूर्णिमा कृषि सहकारीको सातौं वार्षिक साधारणसभा सम्पन्न

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on पूर्णिमा कृषि सहकारीको सातौं वार्षिक साधारणसभा सम्पन्न.

बिर्तामोड । बिर्तामोडस्थित पूर्णिमा कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष छबिलाल बिश्वाकर्माले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका दिए । प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा २ करोड २५ लाख १ हजार २९५ रुपैयाँको वासलात बनाएको उल्लेख छ […]

दमकमा सहकारीको बेथिति, सर्वसाधारणको करोडौ बचत जोखिममा

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, by . Leave a Comment on दमकमा सहकारीको बेथिति, सर्वसाधारणको करोडौ बचत जोखिममा.

दमक । झापाको दमकमा नगरपालिकाको क्षेत्राधिकार भित्र सञ्चालनमा रहेका अधिकांश सहकारी संस्थाहरुले नगरपालिकालाई अटेर गरेकामात्र छैनन्, निक्षेपकर्ताको करोडौं बटुलेर भाग्न पनि थालेका छन् । दमकमा बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय लगायतका विभिन्न प्रकारका ७५ वटा भन्दा बढी सहकारी संस्थाहरु छन् । संघीय, प्रदेश र स्थानीय सरकारले बनाएका सहकारी ऐन, नियम तथा कानूनको ती मध्ये कतिपय […]

स्थानीय सरकार मातहत सहकारीः जाने श्रीखण्ड नजाने खुर्पाको बिंड

Published: in मुख्य समाचार, विचार/ब्लग, सहकारी, स्थानीय तह, by . Leave a Comment on स्थानीय सरकार मातहत सहकारीः जाने श्रीखण्ड नजाने खुर्पाको बिंड.

सरकार र सहकारीले गर्न चाहेका धेरै कुरा समान छन् । सरकारले जनतासँग कर उठाएर विकास गर्छ । सहकारीले सेवा, कृषि, व्यपार र उद्योग, व्यावसाय सञ्चालन गरेर सरकारलाई कर तिर्छ । रोजगारी सिर्जना गर्छ । साधारण मानिसलाई बिना भेदभाव सदस्य बनाएर संगठित गर्छ । सदस्यको व्यावसायमा हरतरहले सहयोग गर्छ । सफल बनाउन प्रयास गर्छ । भर […]