बिर्तामोड । मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको आठौं वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा संस्थाका अध्यक्ष खड्गप्रसाद दाहालले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा गत आर्थिक वर्षको वासलात अंकमा समीक्षा वर्षमा ३३ […]
बिर्तामोड । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले प्रदेश सरकारले बनाउने सहकारी ऐनले पूर्वको सहकारी अभियानको गति निर्भर हुने बताएका छन् । एक नम्बर प्रदेश सरकारले सहकारी विधेयक तयार गरी प्रदेशसभाबाट स्वीकृत गराइसकेकोले प्रदेश प्रमुखबाट प्रमाणिकरण मात्र बाँकी रहेको अभियन्ताहरुले जनाएका छन् । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा […]
विर्तामोड । विर्तामोडमा शनिवार आयोजित एक कार्यक्रमका बीच १२ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ । परोपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पाँचौं बार्षिककोत्सवको अवसर पारेर संस्थामा विविध क्षेत्रबाट उत्कृष्ट हुने १२ जनालाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा अनिवार्य बचततर्फ पर्शुराम खनाल र रेवता बुढाथोकी नेपाल, स्वेच्छिक बचततर्फ पदमप्रसाद तिम्सिना र चन्द्रमाया राजवंशी, […]
विर्तामोड। नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा २६ लाख ३६ हजार एकसय ११ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाको आठौं बार्षिक साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनमा संस्थाले विभिन्न शिर्षकमा परिचालन गरेको लगानीबाट उक्त मुनाफा आर्जन गरेको उल्लेख छ । ७७ जना शेयर सदस्यको तीनलाख ८५ हजार शेयर पूँजीबाट शुरु […]
काठमाडौं। सहकारी विभागले सहकारी संस्थाले ऋण लगानी गर्दा लिने सेवा शुल्कमा सीमा तोक्ने भएको छ । ऋण लगानी गर्दा सहकारीहरुले जथाभावी शुल्क लिने गरेको गुनासो आएपछि विभागले यसलाई व्यवस्थित गर्न लागेको हो । सहकारी ऐन २०७४ मा सहकारी संस्थाले ऋण लगानी गर्दा लिने सेवा शुल्क रजिस्ट्रारले तोक्नसक्ने व्यवस्था गरेको छ । ऐनको दफा ५० को […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा झापा २७औं वार्षिक साधारणसभाका लागि प्रतिनिधि छनोट सम्बन्धी सूचना संस्थाको २७औँ वार्षिक साधारणसभा प्रक्रिया २०७६ कात्तिक २१ गते बिहीबारदेखि सुरुभई २०७६ कात्तिक ३० गते शनिबार सम्पन्न हुने भएको हुँदा सो प्रयोजनका […]
बिर्तामोड । यहाँस्थित सतासी बहुमुखी सहकारी संस्थाद्वारा सञ्चालित डिपार्टमेन्टल स्टोरले दशैं, तिहार एवम् छैठ पर्वको अवसरमा उपभोक्ता आकर्षणका लागि वितरित ग्राहक कुपनको आज लक्की ड्र गरी उपहार प्रदान गरेको छ । उपभोक्ताले १५ सय रुपैयाँको सामग्री खरिदमा एउटा कुपन पाउने र लक्की ड्रमार्फत् छानिएका ६३ जनाले विभिन्न उपहार प्राप्त गर्ने व्यवस्था मिलाएको संस्थाका सहप्रवन्धक चक्रबहादुर […]
झापा । पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी अभियानले नेपालको विकासमा महत्वपूर्ण योगदान गर्नेे बताएका छन् । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको परिप्रेक्ष्यमा अब राजनीतिक दलहरुसँग काम गरेर देखाउनमात्र बाँकी रहेकाले सहकारी अभियान यसको लागि सार्थक बन्नसक्ने उनको भनाई छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झापाको बिर्तामोडमा आज आयोजना गरेको ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा […]
काठमाडौं । जनकपुर ढल्केबर सडकखण्डअन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दुरीमा पर्ने शान्तिपुर गाउँका २५ जना गाउँलेको करिब ३० लाख रुपैयाँ लिएर कर्मचारी नै भागेपछि उनीहरु कंगाल बनेका छन् । बटेश्वर गाउँपालिक–५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिब ४५ घरधुरी छन् । मुस्लिम टोलका २५ जना महिलाले सहकारी बैंकबाट सुलभ दरमा ऋण लिएर ३६ प्रतिशत […]
बिर्तामोड । राष्ट्रिय सहकारी बैंक लिमिटेड बिर्तामोड शाखा कार्यालयले आयोजना गरेको सहकारी व्यवस्थापन तालिम आज सप्पन्न भएको छ । बिर्तामोडमा कार्तिक ६ देखि आयोजित तीन दिवसीय तालिम समापन समारोहको अध्यक्षता झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले गरेका थिए । उक्त तालिमको सहजीकरण राष्ट्रिय सहकारी बैंकका अधिकृत सूर्यप्रसाद रिमालले गरेका थिए । तालिममा सहकारीको परिचय […]