Sajhamanch Archive

नवोदयको साधारण सभाकालागि प्रतिनिधी छनौट कार्यक्रम सुरु

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on नवोदयको साधारण सभाकालागि प्रतिनिधी छनौट कार्यक्रम सुरु.

कमल । झापाको कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय वहुद्देश्यीय सहकारी संस्थाले साधारणसभाका लागी प्रतिनिधी छनौट कार्यक्रम सुरु गरेको छ । संस्थाको आगामी कार्तिक २४ गते हुने २१औं वर्षिक साधारणसभाका लागी १० जना बराबर १ जना प्रतिनिधी छनौट गर्ने कार्य सुरु गरिएको संस्थाका अध्यक्ष शरणकुमार पराजुलीले जानकारी दिए । संस्थामा हाल १३ हजार […]

उद्यमशिल महिला जागरण केन्द्रको दोस्रो साधारणसभा सम्पन्न

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on उद्यमशिल महिला जागरण केन्द्रको दोस्रो साधारणसभा सम्पन्न.

कमल । झापाको कमल गाउँपालिका ३ केर्खामा रहेको उद्यमशिल महिला जागरण केन्द्रले आफ्नो दास्रो साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष शान्ता उप्रेती (दाहाल) को अध्यक्षतामा सम्पन्न साधारणमा प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, नवोदय वहुउद्दश्यीय सहकारी संस्थाका अध्यक्ष शरण कुमार पराजुली लगायतले साधारणसभा सफलताको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सस्थाका आजिवन सदस्यलाई […]

पूर्व नेपाल बहुद्देश्यीय सहकारीका पदाधिकारीहरुको सपथ ग्रहण तथा पदबहाली

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on पूर्व नेपाल बहुद्देश्यीय सहकारीका पदाधिकारीहरुको सपथ ग्रहण तथा पदबहाली.

कमल । झापाको कमल गाउँपालिका वडा नम्बर २ स्थित पूर्व नेपाल बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले सपथ ग्रह तथा पदबहाली कार्यक्रम गरेको छ । शनिबार संस्थाले एक कार्यक्रमका बीच नव निर्वाचित कार्यसमिती तथा लेखा समितीलाई सपथ ग्रहण, पदबहाली गराउँदै प्रमाण पत्र वितरण गरीएको छ । संस्थाको छैंटौ कार्यकालका लागी सबै पदमा सर्वसम्मत चयन भएका समितीका सदस्यहरुलाई […]

साना मझौला व्यवसायी सहकारीद्वारा स्वास्थ्य शिविर, ३४५ जनाको स्वास्थ्य परीक्षण

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, स्वास्थ्य by . Leave a Comment on साना मझौला व्यवसायी सहकारीद्वारा स्वास्थ्य शिविर, ३४५ जनाको स्वास्थ्य परीक्षण.

बिर्तामोड । साना मझौला व्यवसायी सहकारी संस्था बिर्तामोडले आज एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर  सञ्चालन गरेको छ । झापाको कन्काई नगरपालिका वडा नं ७ स्थित भृकुटी माध्यमिक विद्यालयमा आयोजित शिविरमा ३४३ जनाले स्वास्थ्य परीक्षण गराएको संस्थाका अध्यक्ष देवी निरौला बस्नेतले जानकारी दिइन । बिर्तामोडमा मुख्य कार्यालय रहेको संस्थाले कन्काई , बिर्तामोड र अर्जुनधारा नगरपालिकाका आफ्ना […]

राष्ट्र सेवक सहकारी संस्थाको साधारण सभा सम्पन्न

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on राष्ट्र सेवक सहकारी संस्थाको साधारण सभा सम्पन्न.

भद्रपुर । राष्ट्र सेवक सहकारी संस्था लिमिटेड भद्रपुर १० को २० औं वार्षिक साधरण सभा चन्द्रगढीमा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकालको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्ष अधिकारीले वार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै ८ सय १ जना शेयर […]

आचार्यको निधनमा सिम्रिक साकोसद्वारा दु:ख व्यक्त

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on आचार्यको निधनमा सिम्रिक साकोसद्वारा दु:ख व्यक्त.

बिर्तामोड । बिर्तामोडमा मुख्य कार्यालयरही झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण  सहकारी संस्थाले आफ्ना कर्मचारी परिवारमा शोक व्यक्त गर्दै मृत्यु राहत प्रदान गरेको छ । संस्थाका पाडाजुँगी सेवा केन्द्र प्रमुख वेदप्रसाद आचार्यका पिता र बजार प्रतिनिधि रञ्जिता भण्डारी आचार्यका ससुराको निधन प्रति दु:ख व्यक्त गर्दै आज श्रद्धाञ्जली अर्पण गरेको  छ। संस्थाका पाडाजँगी सेवा […]

मेची सहकारीद्वारा मृत्यु राहत रकम प्रदान

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on मेची सहकारीद्वारा मृत्यु राहत रकम प्रदान.

दमक । दमकस्थित मेची सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुको मृत्युमा शोक व्यक्त गर्दै मृत्यु राहत प्रदान गरेको छ । सहकारीले आफ्ना शेयर सदस्यहरु गमबहादुर चेम्जोङ्ग र चक्रबहादुर इङ्गनामको घरमा पुगेर समवेदना पत्र र काजकिरिया खर्च बापत २५/२५ हजार सहयोग सहयोग रकम प्रदान गरेको हो । चेम्जोङ्गको नाममा रहेको बक्यौता ऋणमध्ये १ लाख रुपैयाँ कर्जा […]

एनएमसीले गर्यो ज्येष्ठ नागरिक सम्मान

Published: in राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on एनएमसीले गर्यो ज्येष्ठ नागरिक सम्मान.

झापा । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको दिन आज नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आफ्नो संस्थाका ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान गरेको छ । एनएमसी जेष्ठ नागरिक सरोकार समितिको आयोजनामा भएको कार्यक्रममा संस्थाले आफ्ना ३८ वटा कार्यालय अन्तर्गतका ८४१ जना जेष्ठ सदस्यहरुलाई जनही २००० नगदसहित फलफूल र अविर लगाएर सम्मान गरेको हो । बिर्तामोड कार्यालयगत समितिले […]

साना मझौलामा पुरस्कार वितरणसँगै सहकारी शिक्षा तालिम

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on साना मझौलामा पुरस्कार वितरणसँगै सहकारी शिक्षा तालिम.

बिर्तामोड । साना मझौला व्यवसायी सहकारी संस्था बिर्तामोडले ज्येष्ठ नागरिक दिवसको सन्दर्भ पारेर आज १४ जना ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाका ज्येष्ठ शेयर सदस्यहरु लालबहादुर बस्नेत, तारादेवी भुजेल, चित्ररेखा देवी भारती, नारायण प्रसाद शिवाकोटी, महावीरप्रसाद अग्रवाल, सावित्रा भुजेल, सिताराम संग्रौला, रितामाया विश्वकर्मा, विषणुकुमार गड्तौला, लीलादेवी शिवाकोटी, बमबहादुर मगर, भानुप्रसाद कंडेल, सतना नेपाल […]

बिराट बहुउद्देश्यीय सहकारीको शेयर पूँजी साढे ६ करोड

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on बिराट बहुउद्देश्यीय सहकारीको शेयर पूँजी साढे ६ करोड.

बिर्तामोड । विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोड ३ को १४औं वार्षिक साधारणसभा आज विविध रचनात्मक निर्णयहरु गर्दै सम्पन्न भएको छ । राष्ट्रिय सभाका सदस्य हरिचरण शिवाकोटीको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको साधारणसभामा संस्थाका अध्यक्ष मोहन शिवाकोटीले २८ करोड ८ लाख ३३ हजार २६० रुपैयाँ वासलातसहितको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा संस्थाले गत […]