Sajhamanch Archive

साकोसहरुलाई बिर्तामोडमा पल्र्स तालिम

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on साकोसहरुलाई बिर्तामोडमा पल्र्स तालिम.

बिर्तामोड । जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको आयोजनामा आजदेखि बिर्तामोडमा तीन दिने पल्स तालिम सुरु गरिएको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधव पोखरेलले तालिमको उद्घाटन गरिदिएका हुन् । आयोजक संघका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन संघका सचिव लीलाप्रसाद भणडारीले गरेका थिए । झापाका विभिन्न सहकारीका सञ्चालक, व्यवस्थापक कर्मचारीसहित […]

हाम्रो नेपालको तीन दिवशीय कार्यशाला गोष्ठी

Published: in सहकारी by . Leave a Comment on हाम्रो नेपालको तीन दिवशीय कार्यशाला गोष्ठी.

बिर्तामाड । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आगामी आर्थिक वर्षमा संस्था कसरी डोहोर्याउने भन्ने विषयमा तीन दिवशीय कार्याशाला गोष्ठी सञ्चालन गरेको छ । संस्थाले बिर्तामोडमा १३ गतेदेखि १५ गतेसम्म रणनीतिक योजना र बजेट निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सञ्चालन गरेको हो । संस्थालाई कसरी प्रभावकारी रुपमा सञ्चालन गर्ने र कस्तो कार्यक्रमले संस्थाको लक्ष्य प्राप्तिमा […]

शिवसताक्षीमा सम्पत्ती शुद्धीकरण सम्वन्धी तीन दिवशीय तालिम आजबाट सुरु

Published: (Updated: ) in सहकारी by . Leave a Comment on शिवसताक्षीमा सम्पत्ती शुद्धीकरण सम्वन्धी तीन दिवशीय तालिम आजबाट सुरु.

शिवसताक्षी । झापाको शिवसताक्षीमा सम्पती शुद्धीकरण तथा सहकारी सूचना व्यवस्थापन सम्बन्धी तीन दिवशीय तालिम आजबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिकाको आयोजनामा नगर क्षेत्रभित्र रहेका सहकारीहरुलाई तालिम प्रदान गर्न दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको भवनमा सो तालिम सुरु भएको हो । तालिमको उद्घाटन शिवसताक्षी नगरपालिका वडा नं. ११का वडाध्यक्ष भैरवकुमार श्रेष्ठले उद्घाटन […]

शिवसताक्षीमा मौरीपालन सम्वन्धी निःशुल्क तीन दिवशीय तालिम सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on शिवसताक्षीमा मौरीपालन सम्वन्धी निःशुल्क तीन दिवशीय तालिम सुरु.

दूधे । शिवसताक्षी न.पा ११ स्थित सतासी महिला मौरी पालन सहकारीले संस्थाले तीन दिवशीय मौरी पालन सम्वन्धी तालिम शुक्रबारबाट सुरु भएको छ । संस्थाको बार्षिक कार्यक्रम अन्तर्गत संस्थाले आफ्नै कार्यालयमा निःशुल्क तालिम सुरु गरेको हो । तालिममा मौरी पालन विधी, मौरी चरण व्यवस्थापन, मौरीको जीवन चक्र आदीको विषयमा सहभागीहरुलाई सिकाईने बताइएको छ । तालिममा मौरीपालन […]

सिम्रिकका सदस्यलाई उपचार राहत प्रदान

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सिम्रिकका सदस्यलाई उपचार राहत प्रदान.

मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले आफ्नो धुलाबारी शाखा अन्तरगतका शेयर सदस्यहरुलाई आज उपचार राहत प्रदान गरेको छ । संस्थाको सदस्य उपचार राहत नीति बमोजिम आफ्ना चारजना सदस्यलाई विभिन्न रोगको उपचारका लागि राहत रकम प्रदान गरेको हो । संस्थाका विभागीय प्रमुख विजय बस्नेत, धुलाबारी शाखा प्रमुख अञ्जु प्रधानसहित कर्मचारीहरुको टोलीले बिरामीहरुको […]

एनएमसीमा नयाँ नेतृत्व निर्विरोध निर्वाचित

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on एनएमसीमा नयाँ नेतृत्व निर्विरोध निर्वाचित.

झापा । नेपालकै उत्कृष्ट वित्तीय कारोबार गर्ने सहकारी संस्था एनएमसीको आगामी ४ वर्षे कार्यकालका लागि १५ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरिएको छ । संस्थाका सञ्चालक सदस्य हरिचरण शिवाकोटीको संयोजकत्वमा २६औं वार्षिक साधारणसभाले गठन गरेको निर्वाचन समितिले सञ्चालन गरेको निर्वाचन कार्यक्रमबाट सञ्चालक तथा लेखा समिति निर्विरोध चयन भएको हो […]

मन्त्री अर्यालको उत्तरः सहकारी सञ्चालन र व्यवस्थापनमा सुशासन सुरुवात

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on मन्त्री अर्यालको उत्तरः सहकारी सञ्चालन र व्यवस्थापनमा सुशासन सुरुवात.

बिर्तामोड । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी क्षेत्रको सञ्चालन र व्यवस्थापनमा सुशासनको अनुभूति हुनेगरी सुधारको शुरुआत गरिएको बताएकी छन् । आज प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको उत्तर दिँदै सहकारी मन्त्री अर्यालले समान उद्देश्यका लागि स्थापना भएका र समान प्रकृतिका सहकारीहरु बीचको एकीकरण प्रक्रिया सुरु गरिसकिएको बताइन् । यस्तै निक्षेप र […]

बिर्तामोडमा सहकारी बैंकको अन्तरक्रियाः दुई संस्था सम्मानित

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on बिर्तामोडमा सहकारी बैंकको अन्तरक्रियाः दुई संस्था सम्मानित.

झापा । राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखाले आफ्ना सदस्य सहकारी संस्थाहरुसँग आज बिर्तामोडमा अन्तरक्रिया गरेको छ । बैंकका सञ्चालक तथा एक नम्बर प्रदेश इन्चार्ज महेन्द्रकुमार गिरीको अध्यक्षतामा आयोजित अन्तरक्रियामा बैंकको परिचय, लक्ष्य, उद्देश्य तथा वित्तीय कारोबार बारे बिर्तामोड शाखा प्रमुख मुना घिमिरेले प्रस्तुति गरेकी थिइन् । मुलुकभरका १० हजार ९०७ वटा सहकारी संघ–संस्था शेयर सदस्य […]

राष्ट्रिय सहकारी बैकद्वारा नवोदयलाई सम्मान

Published: in सहकारी by . Leave a Comment on राष्ट्रिय सहकारी बैकद्वारा नवोदयलाई सम्मान.

कमल । राष्ट्रिय सहकारी बैंकमा उत्कृष्ट कारोवार गरेको भन्दै झापाको कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यालय रहेको श्री नवोदय वहुउद्देश्यीय सहकारी संस्था पुरस्कृत भएको छ । बैंकको दमक स्थित शाखामा कारोवार गर्ने सहकारी मध्ये उत्कृष्टमा परेकोले एक कार्यक्रमका बीच संस्थालाई पुरस्कृत गरीएको बैकले जनाएको छ । वैंकका सन्चालक समिति सदस्य महेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा […]

ऋणीहरुलाई कर्जा चुक्ता गर्ने ३५ दिने सूचना

Published: (Updated: ) in विज्ञापन, सहकारी by . Leave a Comment on ऋणीहरुलाई कर्जा चुक्ता गर्ने ३५ दिने सूचना.

श्री सतासी बहुमुखी सहकारी संस्था लिमिटेड, बिर्तामोड, झापाका ऋणीहरुलाई कर्जा चुक्ता गर्ने ३५ दिने सूचना सूचना प्रकाशन मिति २०७६ असार ५ गते यस संस्थाका तपशिलमा उल्लेखित सदस्य ऋणीहरुले तमसुक अनुसार तोकिएको समयमा तिर्नु बुझाउनु पर्ने साँवाँ, व्याज आदि नतिरी नबुझाई ऋण सम्बन्धी शर्त उल्लङ्घन गर्नु भएको तथा पटक पटक लिखित मौखिक तागेता गर्दासमेत ऋण भुक्तान […]