हल्दिबारी । सतासी बहुमुखी सहकारी संस्थाले वैशाख २९ गते जलथलको बडाबारीमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा सेवाग्राहीहरुको बाक्लो सहभागिता रहेको थियो । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर जिल्लाभर कार्यक्षेत्र बिस्तारित सतासीको हल्दिबारी सेवा केन्द्रले स्वास्थ्य शिविरको आयोजना गरेको हो । बिर्तामोडको मनमोहन अस्पताल र काँकरभिट्टाको मेची नेत्रालयका चिकित्सकहरुले सेवाग्राहीको स्वास्थ्य परीक्षण गरेका हुन् । हल्दिबारी […]
बिर्तामोड । झापाको मेचीनगर–१३ मा सञ्चालित आशावादी बहुउद्देश्य सहकारी संस्थाको पाँचौ साधारणसभाले अध्यक्षमा वद्री महतलाई सर्वसम्मत चयन गरेको छ । झापाको चारआलीमा शनिवार भएको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश मिनादेवी खड्का, हेमन्त महत, प्रकाश उप्रेती र राजेश गिरी चयन भएका छन् । त्यसैगरी सदस्यमा लक्ष्मण कार्की, […]
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज बिर्तामोडमा सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न गरेको छ । संस्था अन्तरगत लघुवित्त कार्यक्रमका केन्द्र प्रमुखहरुको गोष्ठीसहित सहकारी शिक्षा तालिम गराइएको हो । संस्थाका सचिव एवम् शिक्षा तथा तालिम समितिका संयोजक सुवास भट्टराईको अध्यक्षतामा आयोजित गोष्ठीको उद्घाटन बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले गरेका थिए । […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आज बिर्तामोड र अर्जुनधारा नगरपालिकाको सीमाक्षेत्र महानन्दचोकमा आफ्नो ३४औँ कार्यालय उद्घाटन गरेको छ । बिर्तामोड कार्यालयगत समितिका संयोजक हरिप्रसाद आचार्यको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । सम्पर्क कार्यालय उद्घाटन समारोहमा एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले संस्थाको व्यवसायिक […]
दूधे । झापाको शिवसताक्षीमा किसान कृषि सहकारी संस्थाको उद्घाटन गरिएको छ । शिवसताक्षीको झिलझिले संस्थाको कार्यालय रहने गरी सोमबार एक कार्यक्रमका बीच उक्त सहकारी संस्थाको उद्घाटन गरिएको छ । सहकारीको क्षेत्र नं. ४ (क)का प्रदेशसभा संसाद झलकसिं दर्लामीले उद्घाटन गरेका हुन् । २८ जना उर्जाशिल युवाहरुबीच साझा उद्देश्य लिई समूह बनी सहकारीहरुको माझमा अलग पहिचान, […]
हेटौँडा । हतारमा सहकारी कार्यालय हस्तान्तरण भए पनि अनुगमन र व्यवस्थापन गर्न प्रदेश र स्थानीय सरकारलाई हम्मे परेको छ । पर्याप्त पूर्वाधार र कर्मचारी नहुँदा अर्बौँको सम्पत्ति भएका सहकारीको फाइल संकलन गर्ने काम पनि पूरै हुन सकेको छैन । यसले सहकारी क्षेत्रमा विकृति बढ्ने सम्भावना देखिएको छ । संविधानले संघ, प्रदेश र स्थानीय तह तीनवटैका […]
रजत वर्ष स्मारिका विमोचन चारआली । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाले चारआली कार्यालय भवन निर्माणको लागि आज शिलान्यास गरेको छ । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रममुख मीना पोखरेल उप्रेतीसहित एनएमसीका सञ्चालक एवम् सहकारी संघका अगुवाहरुले भूमिपूजन गरी भवनको शिलान्यास गरेका हुन् । मेचीनगर नगरपालिका १३ स्थित चारआलीमा रहेको एनएमसीको शाखा कार्यालय भवन अत्याधुनिक, […]
नवलपरासी । यहाँको गैंडाकोटस्थित विकू बचत तथा ऋण सहकारी संस्थाले थप प्रविधियुक्त सेवाको शुभारम्भ गरेको छ । विकूले वैशाख ११ गतेदेखि क्यु आर कोड पेमेन्ट सिस्टम (QR Code Payment System) को शुभारम्भ गरेको हो । विकूमा सदस्य रहेका व्यवसायी तथा प्रतिष्ठानहरुबाट वस्तु तथा सेवा खरिद गर्दा यसै कोडको माध्यमबाट सम्बन्धित व्यक्तिको खातामा रकम जम्मा हुने र नगद […]
काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगत काँकरभिट्टा कार्यालयको आयोजनामा संस्थाका उत्कृष्ट सदस्य र उत्कृष्ट ऋणीहरु सम्मानित भएका छन् । मंगलबार संस्थाको काँकरभिट्टास्थित प्रधान कार्यालयको सभाहलमा सम्पन्न सदस्य शिक्षा कार्यक्रममा उक्त सम्मान गरिएको हो । संस्थासँग लगातार बचत तथा ऋणको कारोबार गर्दै आएका सदस्यहरुलाई संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, संस्था अन्तर्गतका विषयगत समिति, कार्यालयगत समिति, […]
हल्दिबारी । बिर्तामोडमा मुख्य कार्यलयमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले वैशाख ८ गते गोलधाप बजारमा खुल्ला रक्तदान तथा सरसफाई सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथ्यिता हल्दिबारी गाउँपालिका वडा नं.१ का अध्यक्ष त्रिलोचन सापकोटाले गरेका थिए । रक्तदान जीवनदान, हाम्रो नारा एउटै राम्रो सफा […]