काँकरभिट्टा । अनलाइन माध्यमबाट भन्सार इन्ट्री सिस्टम सुरु भएपछि चार दिनदेखि भारतको पश्चिम बंगलास्थित पानीट्याँकी भन्सारमा रोकिएका तेलवाहक नेपाली ट्याङकरहरु मंगलबार विहानदेखि नेपाल प्रवेश गरेका छन् । यो सँगै केही समयअघि पूर्वमा देखिएको पेट्रोलियम पदार्थको अभाव टरेको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल […]
सिन्धुपाल्चोक । विनाशकारी भूकम्पपछि बन्द तातोपानी नाका चार वर्षपछि खुल्ने भएको छ । नाका औपचारिक रुपमा भोली बुधबार १५ गते बाट सञ्चालनमा ल्याइने तयारी भइरहेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले नाकाको उद्घाटन गर्ने भएका छन् ।’ नाकामा सामान लिन ४ वटा कन्टेनर खासा गइसकेको’ भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए । “नाका […]
दैलेख । जिल्ला सदरमुकाम स्थीत मेगा बैँकमा कार्यरत सुरक्षागार्ड प्रमुखले आत्महत्या गर्न प्रयास गरेका छन् । दैलेखको नौमुले गाउँपालिका ६ घर भएका ४७ वर्षीय हस्तबहादुर रानाले आफ्नै पेटमा खुकुरी हानेर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेम क्षत्रीले बताए । प्रहरीका अनुसा मानसिक सन्तुलन ठीक नभएका कारण उनले आत्महत्या प्रयास गरेको हुन […]
संखुवासभा । सिलिचोङ गाउँपालिका–२ बालामा रहेको हिमाल ज्योति आधारभूत विद्यालयका विद्यार्थीहरुमा अनौठो लक्षण देखा परेपछि विद्यालयमै धामी झाँक्री राखिएको छ । विद्यार्थीहरु बेहोस् हुने, अचेत भई दौडिने, दाँत बाँध्ने जस्ता लक्षण देखा परेकाले शान्तिका विद्यालयमै धामी राखिएको प्रधानाध्यापक गंगाराज राईले बताए । गाउँको कुल देवता रिसाएका भनी अभिभावकले धामी राख्न आग्रह गरेकाले विद्यालयमै धामी राखिएको राईको […]
काठमाडौं । मे २८ अर्थात् अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस । नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । महिनावारी हुँदा सरसफाइमा ध्यान दिनुपर्ने र स्वच्छतामा ध्यान नदिँदा किशोरी तथा महिलाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने विषयमा जनचेतना दिन यो दिवस मनाइन्छ । नेपालको सुदूरपश्चिमका केही जिल्लामा अझै छाउपडी प्रथा कायमै रहँदा महिला तथा किशोरीको स्वास्थ्यमा गम्भीर असर […]
बिर्तामोड । नारी कल्याण समाज झापाले आजदेखि कनकाई नगरपालिकाको सुरुङ्गामा साढे तीन महिने व्यवसायिक तालिम सञ्चालन गरेको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोग कनकाई नगरमा बसोबास गर्ने ६८ जना सीमान्तकृत र विपन्न नागरिकलाई स्वरोजगार बन्ने तालिम दिन थालिएको समाजका अध्यक्ष प्रेमा भट्टराईले बताएकी छन् । सो तालिम अन्तरगत मोवाइल मर्मत गर्ने, एसी र फ्रिज […]
भद्रपुर । सीप विकास कार्यालय भद्रपुरबाट ३५ हजार घुस रकमसहित दुईजना कर्मचारी आज पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले सेवाग्राहीबाट लिएको ३५ हजार घुस रकमसहित कार्यालय प्रमुख सुमेन्द्र मण्डल र नायब सुब्बा राजकुमार धिमाललाई कार्यकक्षबाटै पक्राउ गरेको हो । अख्तियारबाट खटिएका प्रहरी निरीक्षक राजन कार्कीको टोलीले कार्यालय प्रमुख मण्डल […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. २ मा अवस्थित श्री दुर्गा पञ्चायन कीर्तन सत्संग सेवा समितिको सातौँ साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मोहनप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको प्रमुख अतिथि लक्ष्मी सुवेदी रहेका थिए । उक्त साधारणसभाले आगामी कार्यकालका लागि रामप्रसाद चापागाईको अध्यक्षतामा ११ सदस्य समिति गठन गरेको छ । नयाँ […]
अर्जुनधारा । सतासी बहुमुखी सहकारी संस्था झापाले अर्जुनधारा संस्कृत आदर्श माद्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । अर्जुनधारा नगरपालिका वडा नं. ७ मा अवस्थित सो विद्यालयमा अध्ययन गर्ने १२० जना विद्यार्थीहरुलाई आज एक कार्यक्रको आयोजना गरी स्कूल ब्याग प्रदान गरिएको हो । सतासी सहकारीका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको औचित्य माथि प्रकाश […]
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरमा एक ट्रक र एक जिपमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बम प्रहारबाट ट्रक चालक घाइतेसमेत भएका छन् । सोमबार बिहान २ बजेतिर मध्यबिन्दु नगरपालिका–११ दाउन्नेमा लु २ ख १०८ नम्बरको सिमेन्ट लोड गरेको ट्रकमा विप्लव समूहका कार्यकर्ताले पेट्रोल बम हानेको डन्डा प्रहरीले जनाएको छ । पेट्रोल बम प्रहारबाट […]