Sajhamanch Archive

मुटु रोग सम्वन्धि निशुल्क स्वास्थ्य शिविरमा १ हजार ४९६ जनाको स्वास्थ्य परिक्षण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मुटु रोग सम्वन्धि निशुल्क स्वास्थ्य शिविरमा १ हजार ४९६ जनाको स्वास्थ्य परिक्षण.

शिवसताक्षी । झापाको शिवसताक्षीमा भएको मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा नगरका १ हजार ४९६ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । जसमा ८४५ जना महिला र ६५१ रहेका छन् ।, शिविरमा ३७५ जनाको इसिजी, २५७ जनाको इको परिक्षण गराइएको थियो । त्यस्तैं, १३० जनामा प्रेसर देखिएको र ४६ जनामा मुटु सम्बन्धी समस्या देखा परेकाले उनीहरुलाई […]

राजनीतिक परिवर्तनसँगै स्वच्छ पिउने पानी उपभोगमा पनि आमूल परिवर्तन !

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राजनीतिक परिवर्तनसँगै स्वच्छ पिउने पानी उपभोगमा पनि आमूल परिवर्तन !.

मेचीनगर । प्रदेश १ का सांसद गोपालचन्द्र बुडाथोकीले २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपाली जनताले शुद्ध र स्वस्थ अनि स्वच्छ पानी उपभोग गर्न पाएको बताएका छन् । धुलाबारी खानेपानी तथा सरसफाई उपभोक्ता समिति मेचीनगरको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुको पद हस्तानतरण तथा सपथग्रहण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रदेशसभा सदस्य बुढाथोकीले यस्तो बताएका हुन् । उनले २०४६ अघि आम […]

भद्रपुरमा विद्यार्थीलाई ट्राफिक चेतना

Published: in समाज by . Leave a Comment on भद्रपुरमा विद्यार्थीलाई ट्राफिक चेतना.

भद्रपुर । रोटरी क्लब अफ भद्रपुर र ट्राफिक प्रहरी कार्यालय भद्रपुरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको सडक सुरक्षा सप्ताह अन्तर्गत आज प्रज्ञा एकाडेमी चन्द्रगढीका विद्यार्थीहरुलाई ट्राफिक नियमको बारेमा जानकारी गराइएको छ । कार्यक्रममा ट्राफिक नियमका वारेमा प्रहरी नायब निरीक्षक विकास भट्टराई र ट्राफिक चिन्हको वारेमा ट्राफिक प्रहरी प्रकाश अधिकारीले जानकारी गराएका हुन् । रोटरी क्लव अफ […]

काली मन्दिर जिर्णोद्धारमा जुट्दै चन्द्रगढीबासी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on काली मन्दिर जिर्णोद्धारमा जुट्दै चन्द्रगढीबासी.

भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी बजारमा रहेको काली मन्दिरको पुनःनिर्माणका लागि सरोकारवालासित छलफल गरिएको छ । काली मन्दिर पुनःनिर्माण समितिको आयोजनामा जनप्रतिनिधि, समाजका अगुवा वुद्धिजीवि, दाता तथा समाजसेवीसँग मन्दिर व्यवस्थापन समितिले छलफल गरेको हो । वि सं २०२२ मा चन्द्रगढी ७ का वडाध्यक्ष बमसिंह राजवंशीको पहलमा पूजाआजा सुरु गरी समाजलाई हस्तान्तरण गरिएको सो मन्दिर […]

रामचोक वनमा आरोग्य धाम बनाइने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रामचोक वनमा आरोग्य धाम बनाइने.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. २, रामचोकमा रहेको सामुदायिक वनमा कल्पचन्द्र आरोग्य धाम सञ्चालन गरिने भएको छ । कल्पचन्द्र हर्बल बाल उद्यान मार्फत पर्यटन विकास तथा प्रवर्धन विषयक अन्तरक्रिया मार्फत् आरोग्यधाम सञ्चालनका बारेमा जानकारी दिइएको हो । नेपाल पर्यटन बोर्डसमेतको सहभागितामा आज आयोजित कार्यक्रममा पर्यटन विकास तथा प्रवर्धनका लागि कल्पचन्द्र आरोग्य धामले बनाएको कार्ययोजना […]

झापामा सद्धाम हुसेनलाई आजीवन काराबासको फैसला

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापामा सद्धाम हुसेनलाई आजीवन काराबासको फैसला.

झापा । कमल गाउँपालिका वडा नं. ६ मंगलबारेका कपडा व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न सद्दाम हुसेन मियालाई आजीवन कारावासको फैसला भएको छ । झापा जिल्ला अदालतले मुलुकी अपराध संहिता २०७४ को दफा २११ (१), ऐनको दफा २१३ बमोजिम ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना, सोही ऐनको १७७ (१) को कसुरमा सोही ऐनको १७७ […]

नेकपा विप्लवका विद्यार्थी नेता अध्यक्ष ढकाल पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेकपा विप्लवका विद्यार्थी नेता अध्यक्ष ढकाल पक्राउ.

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्‍जीवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको अनामनगरबाट आयोजित एक कार्यक्रमस्थलबाटै अध्यक्ष ढकाललाई प्रहरीले पक्राउ गरेको हो। ढकाललाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर टेकुको टोली अनामनगर पुगेको थियो। ढकाललाई ११ विद्यार्थी संगठनले अनामनगरस्थित युनियन हाउसमा भइरहेको पत्रकार सम्मेलनस्थलबाटै पक्राउ गरेको हो । पत्रकार […]

३० स्थानमा केबलकार सञ्चालनका लागि आवेदन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ३० स्थानमा केबलकार सञ्चालनका लागि आवेदन.

पोखरा । गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० ठाउँमा केबलकार बनाउन अनुमति माग्दै आवेदन परेको छ । केबलकार बनाउने प्रस्ताबसहितका आवेदन धमाधम पर्न थालेपछि गण्डकी प्रदेश सरकारले प्रस्तावित योजना सही भए नभएको बुझ्न अध्ययन थालेको छ । त्यसका लागि निजी कम्पनीलाई अध्ययनको जिम्मा दिएको छ । केबलकार निर्माणको क्षेत्रमा लामो समय अनुभव बटुलेको रोप वे नेपाल […]

कहाँ जान्छन् उपत्यका सफा गर्ने आठ सय कर्मचारी ?

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कहाँ जान्छन् उपत्यका सफा गर्ने आठ सय कर्मचारी ?.

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा फोहरसँग सम्बन्धित कर्मचारीको संख्या ६ सय ६८ हाराहारीमा रहेको जानकारी दिए । उनले सहर सफा गर्न बसेका कर्मचारीले बिहान साढे सात बजेसम्म कुचो लगाएर तथा फोहर उठाएर सकिसक्नुपर्ने नियम रहेको बताए । यी कर्मचारीले नियमित तलब लिएर महानगरमा काम गर्दै आएको उनको भनाइ छ । ‘महानगरको पूर्वाधार संरचना र सडकको अवस्था […]

धुलाबारीमा दर्जनौं सम्मानित

Published: in राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on धुलाबारीमा दर्जनौं सम्मानित.

धुलाबारी । नेपाली साहित्य, कला, संगीत र ज्येष्ठ सदस्यहरुप्रति पुर्याएको योगदानको मूल्याङ्कन गर्दै ज्येष्ठ नागरिक वडा समिति मेचीनगर ९ ले दुईजना सर्जकसहित पाँच दर्जनबढी बृद्धबृद्धालाई बिहीबार सम्मान गरेको छ । धुलाबारीमा आयोजित कार्यक्रममा मेचीनगर नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती तथा वडाअध्यक्ष गोपाल खड्काले सम्मान तथा कदरपत्र हस्तान्तरण गरेका हुन् । साहित्यकार मात्रिका संग्रौला […]