काठमाडौँ । वीरगन्ज भन्सार भएर चार अर्ब ४३ करोड ४१ लाख ६ हजार रुपैयाँको खानेतेल भारत निर्यात भएको छ । यहाँबाट भटमासको तेल र पाम आयल निर्यात सुरु भएको हो । सुरुमा निर्यात गर्ने उद्देश्यले वीरगञ्ज करिडोरमा स्थापित भएका घिउ–तेल उद्योग पछिल्लो समय स्वदेशी बजारमा मात्र सीमित हुँदा समस्या खेपिरहेका थिए । आधा दशकको अन्तरालपछि […]
बिर्तामोड । झापाको बिर्तामोडमा चिया मजदूरहरुले सडकमा सुतेर आन्दोलन गरेका छन् । सरकारले तोकेको न्यूनतम तलब साथै श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयन नगरिएको भन्दै मजदूरहरु ३८औँ दिनदेखि आन्दोलित छन् । झापाका विभिन्न चिया बगानमा काम गर्ने सयौंको सङ्ख्यामा आएका मजदुरहरुले विभिन्न नारासहित मुक्ति चोक परिक्रमा पनि गरेका थिए । गत चैत […]
काठमाडौं । आज वैशाख शुल्क तृतीया । आज हिन्दुधर्मालम्बीहरुले दान, होम, जप, तप गरी अक्षय तृतीया धुमधामका साथ मनाउँदैछन् । यो दिन गरेको कर्म कहिल्यै नष्ट नहुने भन्ने विश्वास गरिन्छ । हिन्दु शास्त्रहरुमा वर्षभरीकै विशेष योग मध्ये अक्षय तृतीयालाई मानिएको छ । यसलाई महायोग अक्षय तृतीया पनि भनिन्छ । यो महायोग वर्षमा केबल एकपटक मात्रै […]
धनुषा । धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ । मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए । बालकको खोजतलास अबेर रातिसम्म गरिए पनि फेला परेको थिएन । उनै बेपत्ता आर्यनको शव मङ्गलबार बिहान फेला परेको इलाका प्रहरी […]
भद्रपुर । झापाको भद्रपुर नगरपालिकाले वडा नं ६ का विपन्न १० परिवारलाई आय आर्जनका लागि उन्नत जातका बाख्रा निःशुल्क प्रदान गरेको छ । नगरपालिकाको पशु सेवा शाखाको वार्षिक कार्यक्रम अन्तर्गत ६ नं वडा कार्यालयको संयोजनमा एक परिवारलाई एक माउ र एक पाठा प्रदान गरिएको वडा सदस्य प्रकाश शर्माले जानकारी दिए । आइतबार वडा कार्यालय परिसरमा […]
हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. ४ जलथलले स्थानीय अगुवा कृषकहरुलाई तरकारी तथा पशुपालनका लागि अनुदान रकम वितरण गरेको छ । वडा कार्यालयमा व्यवसायिक कृषि उत्पादन अनुदान वितरण कार्यक्रमको आयोजना गरी च्याउ खेती, तरकारी खेती र बाख्रापालक कृषकहरुलाई अनुदान रकम वितरण गरेको हो । सोही कार्यक्रममा स्थानीय ५ जना स्वयंसेवीकालाई १–१ थान साइकलसमेत प्रदान गरिएको […]
काठमाडौं । महाभारतका अनुसार जुन घरमा महिलाको उचित सम्मान हुदैन त्यस घरमा कहिले पनि सुख शान्तिको वातावारण छाउदैन। घरमा सुख शान्ति र बैभव प्राप्त गर्नका लागि महिलाको उचित सम्मान गर्नु आवश्यक छ। हिन्दु धर्म शास्त्रका अनुसार महिलालाई घरकी लक्ष्मीको रुपमा मान्ने गरिन्छ। त्यसकारण मान्यता अनुसार रातको समयमा महिलाले भुलेर पनि यी र यस्ता काम्म्हारू गर्नुलाई अशुभ […]
विराटनगर । अस्थायी राजधानी रहेको विराटनगर महानगरलाई पूर्ण स्थायी राजधानी घोषणा गराउन माग गर्दै सोमबारबाट विराटनगरमा अनिश्चितकालिन आम हडताल गरिएको छ । विराटनगर महानगरपालिका , उद्योगी व्यपारी र यहाँका नागरिक समाजले गठन गरेको शान्तिपूर्ण दवाव समितिले विराटनगरलाई पूर्ण स्थायी राजधानी घोषणा गराउन माग गर्दै सोमवारबाट एक्कासी अनिश्चितकालिन आमहडताल आव्हान गरिएको हो । १ नम्बर प्रदेश […]
काठमाडौं । गोरु काटेर मासु बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले तीनजनालाई रजाधानीको बौद्धबाट पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुली नागमन्दिरबाट तीनचुली बस्ने मकवानपुर हात्तीसुड गाउँपालिका-१० घर भएका २८ वर्षीय मिलन स्याङ्ताङसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । गोरु काटेर मासुसहित हिँडिरहेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी वृद्ध बौद्धको टोलीले आइतबार बिहान पक्राउ गरेको हो । […]
काठमाडौं । काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्डको निर्माण सकिएको छ । आयोजनाअन्तर्गत सोयाक (इलाम) फिदिम (पाँचथर) खण्डको निर्माण सम्पन्न भएपछि शनिबारबाट परीक्षण प्रसारण सुरु गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । सोयाकबाट एउटा लाइन इलामको गोदक र अर्को लाइन झापाको लखनपुरतर्फ लगिएको छ । सोयाकबाट दुवै लाइन […]