Sajhamanch Archive

यसरी ल्याइँदै छ तातोपानी नाका सञ्चालनमा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यसरी ल्याइँदै छ तातोपानी नाका सञ्चालनमा.

सिन्धुपाल्चोक । चार वर्षदेखि बन्द चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक नाका तातोपानी आगामी जेठभित्रै सञ्चालनमा ल्याउन सरकारले आन्तरिक तयारी तीव्र बनाएको छ । तातोपानीको लार्चामा निर्माणाधीन अत्याधुनिक सुख्खा बन्दरगाह हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउने उद्योग तथा वाणिज्य मन्त्रालयले जनाएको छ । ‘बन्द नाका व्यापारिक रुपले सञ्चालनमा ल्याउन मन्त्रालयले तयारी थालिसकेको छ ।’ मन्त्रालयका प्रवक्ता सहसचिव […]

भद्रपुरका पाँच धरोहरलाई मरणोपरान्त अभिनन्दन

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on भद्रपुरका पाँच धरोहरलाई मरणोपरान्त अभिनन्दन.

काठमाडौं । झापाको सदरमुकाम भद्रपुरमा बसेर आफ्नो इमानदार कर्मद्वारा राष्ट्रियरुपमा योगदान पुर्याउनु हुने पाँचजना व्यक्तित्वलाई मरणोपरान्त अभिनन्दन गरिएको छ । नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै भद्रपुर सरोकार समाज काठमाडौंले राजधानीमा आयोजित एक समारोहका बीच अभिनन्दन गरेको हो । समाजले अग्रज पत्रकार, अन्वेषक, प्रजातन्त्र सेनानी सोहनलाल (एसएल शर्मा), राजनीतिज्ञ, […]

चिया श्रमिकको समस्या तत्काल समाधान गर्न माग

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चिया श्रमिकको समस्या तत्काल समाधान गर्न माग.

बिर्तामोड । आन्दोलनरत चिया श्रमिकहरुले उठाएका मागहरु कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नरहेको शनिबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । चिया श्रमिकहरुले सरकारले लागू गरेको ऐन, नियम कार्यान्वयनको माग गर्दै सडक आन्दोलनमा रहेकाले उनीहरुको जायज माग पूरा गर्नुको विकल्प नरहेको वक्ताहरुले बताए । वीरता लेडी जेसीजले शनिबार १०३ औं अन्तर्राष्ट्रिय श्रमिक […]

अतिविपन्न ५० परिवारलाई विद्युत् प्राधिकरणको मिटर निःशुल्क

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on अतिविपन्न ५० परिवारलाई विद्युत् प्राधिकरणको मिटर निःशुल्क.

कचनकवल । नेपाल विद्युत प्राधिकरण भद्रपुर वितरण केन्द्रले झापाको दक्षिणी कचनकवल गाउँपालिकामा बसोबास गर्ने अतिविपन्न समुदायलाई निःशुल्क विद्युत मिटर वितरण गरेको छ । नेपाल सरकारले सुरु गरेको उज्यालो नेपाल अभियान अन्तर्गत प्राधिकरणले देशभरका अतिविपन्न घरपरिवारलाई निःशुल्क विद्युत मिटर वितरण गर्न थालेको हो । यसैअन्तर्गत भद्रपुर वितरण केन्द्रले पहिलो चरणमा कचनकवल गाउँपालिकाको घेराबारीका अतिविपन्न ५० घरपरिवारलाई […]

बालबालिकाको पहिलो पाठशाला घर

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बालबालिकाको पहिलो पाठशाला घर.

मेचीनगर । मेचीनगरमा आज आयोजित एक कार्यक्रमका सहभागीहरुले बालबालिकाको पहिलो पाठशाला घर भएकाले घरबाटै असल व्यवहारको शिक्षा दिनुपर्ने बताएका छन् । बाल जागरण मञ्च नेपालले मेचीनगर वडानम्बर ६ को सहकार्यमा काँकरभिट्टास्थित एनएमसी सभाहलमा आयेजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । बालबालिकाको क्षमता अभिवृद्धिका लागि सरोकारवालासँगको छलफलमा सहभागीले घरबाट जस्तो कुरा सिकायो उनीहरुले त्यस्तै […]

स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोग प्रतिबद्ध :आयुक्त थपलिया

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोग प्रतिबद्ध :आयुक्त थपलिया.

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको बताएका छन् । मनोहरा विद्यानगर सेवा समाजले बधाइ तथा शुभकामना दिन आज काठमाडौंमा गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका बारेमा कुनै प्रश्न उठ्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले कुनै पनि राजनीतिक दल, उम्मेदवार तथा मतदाताले निर्वाचनमा […]

बोक्सीको आरोप लगाउने ४ जना प्रहरीद्धारा पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बोक्सीको आरोप लगाउने ४ जना प्रहरीद्धारा पक्राउ.

विराटनगर। मोरङको सुन्दर हरैंचा–११ का २ महिलालाई बोक्सीको आरोप लगाउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।स्थानीय महिलालाई बोक्सीको आरोप लगाएपछि ईलाका प्रहरी कार्यालय बेलवारीले पक्राउ गरेको हो । वैशाख ११ गतेको सोही स्थानका केही पुरुष र महिलाले बोक्सीको आरोप लगाएको प्रहरीको भनाई छ । यसरी पक्राउ पर्ने सुन्दर हरैचा–११ की ३२ वर्षीया शशीकला खवास, […]

सवारी दुर्घटनामा दुइ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सवारी दुर्घटनामा दुइ जनाको मृत्यु.

राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। शनिबार सप्तरीको कन्चनरुप नगरपालिका–९ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४१२३ नम्बरको ट्रकलाई सोही दिशाबाट आइरहेको ना ५ ख ७९३७ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा उक्त बस अनियन्त्रित भई सडकदेखि दक्षिणतर्फ छाप्रोमा रहेको चिया पसललाई भत्काएको इलाका प्रहरी […]

बालुवाटार प्रकरण : अख्तियारकै चार पूर्वपदाधिकारीको मिलेमतो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बालुवाटार प्रकरण : अख्तियारकै चार पूर्वपदाधिकारीको मिलेमतो.

काठमाडौं । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार पदाधिकारीको मिलेमतो तथा संलग्नताको प्रमाण फेला पारेको छ । करिब डेढ दशकको अवधिमा अख्तियारको नेतृत्व गरेका तीनसहित चार पदाधिकारीले त्यस प्रकरणको उजरीलाई अनुसन्धान नगरी असफल बनाएका हुन् । ‘अख्तियारले चाहेको भए बालुवाटारको जग्गाको अनियमिततामा संलग्नलाई कारबाही गरी जग्गा फिर्ता हुने […]

सामाजिक सञ्जालमार्फत बैंककमा बसेर करोडौँ ठग्ने पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सामाजिक सञ्जालमार्फत बैंककमा बसेर करोडौँ ठग्ने पक्राउ.

काठमाडौं । क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने । क्यानडा, अमेरिका, अस्ट्रेलिया, मकाउमा मासिक लाखौं रुपैयाँको जागिर मिलाइदिने भन्दै फेसबुकबाट फसाउने अनि बैंकक बोलाउने । त्यसरी आउनेसँगै लाखौं डलर असुल्ने […]