Sajhamanch Archive

हिरासतमा किशोरको मृत्यु, ‘झुन्डिएको ठाउँ देखाऊ भन्दा मानेनन्’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हिरासतमा किशोरको मृत्यु, ‘झुन्डिएको ठाउँ देखाऊ भन्दा मानेनन्’.

काँकरभिट्टा । मेचीनगर–६, काँकरभिट्टाका १५ वर्षीय किरण कार्की ढोली ९दर्जी० को हिरासतमा शंकास्पद मृत्यु भएको घटना छानबिनका लागि प्रहरीले उनको परिवारसँग बयान लिएको छ । प्रहरीले इलाका, जिल्ला र प्रदेशस्तरका तीन समिति बनाएको थियो । प्रदेशस्तरीय छानबीन समितिले बुधबार राति मृतकका परिवारसँग सोधपुछ गरेको हो । एसएसपी किशोर दाहाल संयोजकत्वको तीन सदस्यीय टोलीले राति ९ […]

मोरङ जिल्ला औलोको उच्च जोखिममा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on मोरङ जिल्ला औलोको उच्च जोखिममा.

काँकरभिट्टा । प्रदेश नम्बर १ अन्तर्गतका १४ वटा जिल्ला मध्ये मोरङ औलोको उच्च जोखिममा रहेको एक तथ्याङ्कले देखाएको छ । विहीबार २५ औँ विश्व औलो दिवसका अवसरमा स्वास्थ्य कार्यालय भद्रपुर झापाले मेचीनगरस्थित काँकरभिट्टा स्वास्थ्य केन्द्रमा आयेजना गरेको पत्रकारसँगको अन्तरक्रियामा प्रस्तुत तथ्याङ्कले मोरङ्ग जिल्ला औलोको उच्च जोखिम रहेको देखाएको हो । नेपाल औलो रणनीतिक योजना २०१४—२०२५ […]

सरकार आफैंले सातै प्रदेशमा ग्यास उद्योग र पेट्रोल पम्प खोल्ने, अब ग्यास ब्यापारीको दादागिरी सकियो

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकार आफैंले सातै प्रदेशमा ग्यास उद्योग र पेट्रोल पम्प खोल्ने, अब ग्यास ब्यापारीको दादागिरी सकियो.

काठमाडौं । सरकारी स्वामित्वको नेपाल आयल निगमले निजी क्षेत्रको बोलावाला रहेको खाना पकाउने ग्यासको बजारमा हस्तक्षेप गर्ने भएको छ । सरकारी तवरबाट साल्ट ट्रेडिङ कर्पोरेसन मात्रै ग्यासको बोटलिङ र बिक्री वितरणमा संलग्न रहेको अवस्थामा निगम आफैंले पनि बजार हस्तक्षेप गर्न ग्यासको बोटलिङ प्लान्ट आफैं चलाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिले प्रत्येक प्रदेशका एक […]

रोजगारीमा गएका आठ नेपाली साउदी जेलमा

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on रोजगारीमा गएका आठ नेपाली साउदी जेलमा.

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा एउटै म्यानपावरबाट साउदी अरब पुगेका आठ जना नेपाली साउदी जेलमा कष्टकर जीवन बिताउन बाध्य भएका छन्। गत वर्ष माघमा साउदी पुगेका उनीहरू तीन महिनादेखि साउदीस्थित सफरा जेलमा छन्। पीडित राम बिहारी महत्तोका भाइ खुशीलाल महत्तोले परराष्ट्र मन्त्रालय मार्फत पत्राचार गर्दा पनि सुनुवाइ हुन नसकेको बताए। उनले एक हप्ताअघि उद्दारका लागि […]

गाडी नै लिएर धर्म परिवर्तन गराउँदै हिंडेका दुई विदेशीसहित पाँच जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on गाडी नै लिएर धर्म परिवर्तन गराउँदै हिंडेका दुई विदेशीसहित पाँच जना पक्राउ.

दाङ । गाडी नै लिएर धर्म परिवर्तन र प्रचारमा हिंडेका दुई विदेशीसहित पाँच जनालाई दाङमा पक्राउ गरिएको छ । शहरदेखि गाउँसम्म पसेर विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा दाङ प्रहरीले मंगलबार घोराहीको एक होटलबाट दुई विदेशी नागरिकसहित पाँच जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । पक्राउ पर्नेमा अमेरिकी नागरिक महिला सिनक्वान्टा ओलिएना मे, […]

सर्लाहीमा डिपार्टमेन्ट स्टोरबाट १५ लाख चोरी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सर्लाहीमा डिपार्टमेन्ट स्टोरबाट १५ लाख चोरी.

सर्लाही । सदरमुकाम मलङ्गवास्थित मुख्य बजार क्षेत्रको मध्यभागमा रहेको एएस डिपार्टमेन्ट स्टोरबाट १५ लाख चोरी भएको छ । स्थानीय शङ्कर चौधरीले सञ्चालन गरेको स्टोरबाट बुधबार छ जनाको समूहमा आएका चोरले सटरमाथि तानेर काउन्टरमा राखिएको १५ लाख चोरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बुधबार चोर सटर तानेर भित्र पसेको र काउन्टरमा राखिएको रकम मात्र लिएर […]

चार वर्षमा ४७८१५ पराकम्प, पूर्वमा जाेखिम छैन्, पश्चिममा खतरा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चार वर्षमा ४७८१५ पराकम्प, पूर्वमा जाेखिम छैन्, पश्चिममा खतरा.

काठमाडौं। चार वर्ष अघि २०७२ वैशाख १२ गते अर्थात् आजकै दिन गोरखा जिल्लाको बारपाक केन्द्र बनाए गएको शक्तिशाली भूकम्पको त्रास कायमै रहँदा बुधबार बिहान पनि पुनः झस्काएको छ। काठमाडौँ आसपास क्षेत्रका कतिपय मानिस दौड्दै घर बाहिर आए भने कतिले आफ्ना बालबच्चा बोकेर दौडे। नेपालमा भूकम्पको जोखिम कायमै छ र ‘सचेत हुनुपर्छ है’ भन्ने सन्देश भूकम्पले […]

क्यान्सरपीडित एनोजलाई १० लाख बढी सहयोग हस्तान्तरण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on क्यान्सरपीडित एनोजलाई १० लाख बढी सहयोग हस्तान्तरण.

बिर्तामोड । १७ वर्षीय क्यान्सरपीडित एनोज राईको सहयोगार्थ सामाजिक स्वयम्सेवक नेपाल मिसन झापाको सक्रियतामा अभियानबाट उठेको १० लाख बढी रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ । इलाम माइनगरपालिका ९ का एनोजलाई बचाउ अभियान अन्र्तगत सामाजिक सेवामा समर्पित सामाजिक स्वयम्सेवक नेपाल मिसन झापाले आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलन मार्फत सो रकम उनकी आमा आइतमाया राईलाई हस्तान्तरण गरेको […]

पति परदेश, प्रेमीसँग डेट र मृत्युसम्म

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पति परदेश, प्रेमीसँग डेट र मृत्युसम्म.

काठमाडौं। ‘फेन्सी’ जीवनशैली र सामाजिक परिबन्धबाट मुक्त हुने चाहनाका कारण नेपालमा सामाजिक समस्या बढ्न थालेको छ । हरेक दिन जसो समाचार माध्यमहरूमा आउने हेडलाईन हुन् – पतिले कमाएको सम्पत्ति लिएर पत्नी अर्कैसँग । पति परदेशमा, पत्नी चक्करमा । पति खाडीमा, पत्नी अर्कैसँग गाडीमा । यस्तै, यस्तै ! पछिल्लो पटक मोरङको पथरीमा मृत्यु भएकी रिना बस्नेतको […]

लोकतन्त्र : उपलब्धिसँगै विकृति पनि

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, , by . Leave a Comment on लोकतन्त्र : उपलब्धिसँगै विकृति पनि.

काठमाडौं । ठीक १४ वर्षअघि २०६२ को हिउँदे जाडो सकिएर राजधानीको मौसम तात्दै गर्दा सडकमा आन्दोलनको आगो दन्किँदै थियो । चैत र वैशाख पहिलो साता जनआन्दोलनको राप हवात्तै बढ्यो । काठमाडौं मात्र होइन मुलुकका करिब सबै भूभाग आन्दोलनमय बन्यो । हँसिया हथौडा र चार तारा अंकित लालझन्डा मात्र होइन, रूखका स्याउलादेखि अखबारका पाना बोकेर सडकमा नागरिक ओर्लिएका थिए । त्यही आन्दोलनको […]