Sajhamanch Archive

Tara Air plane overshoots Manthali runway; no casualty

Published: (Updated: ) in English, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on Tara Air plane overshoots Manthali runway; no casualty.

Ramechhap : An aircraft belonging to Tara Airlines overshot the runway of Manthali Airport in Ramechhap district of central Nepal on Monday morning. The incident did not cause any significant loss, but the runway operation has been halted since then, according to officials. The aircraft, with 9MKK call sign, had arrived at the airport from […]

पत्रकारिता निष्पक्ष र अनुशासित हुनुपर्छ : मुख्यमन्त्री राई

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पत्रकारिता निष्पक्ष र अनुशासित हुनुपर्छ : मुख्यमन्त्री राई.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारिता पेशा मर्यादित नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताएका छन् । राष्ट्रिय समाचार समितिले सोमबार विराटनगरमा सुरु गरेको प्रादेशिक पत्रकारिता तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने ‘पत्रकारिता दरिलो नभई मुलकले समृद्धि हासिल गर्न सक्दैन, स्वतन्त्र पत्रकारितासँगै यो पेशा उतिकै रुपमा निष्पक्ष र अनुशासित हुनु जरुरी छ […]

मोटरसाइकल दुर्घटनामा , एकको मृत्यु, दुई घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोटरसाइकल दुर्घटनामा , एकको मृत्यु, दुई घाइते.

दाङ । दाङमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परी लमही नगरपालिका ७ उचानिम्वु निवासी अन्दाजी २२ बर्षीय लालु चौधरीको मृत्यु भएको छ। आइतबार मध्यराततिर दुर्घटनामा परेका चौधरीको उपचारका क्रममा सोमबार बिहान सवा १ बजेतिर लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृतक मोटरसाइकल चालक हुन् […]

श्रीलंकामा फेसबुक बन्द

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on श्रीलंकामा फेसबुक बन्द.

काठमाडौं । श्रीलंकामा सरकारले सामाजिक सञ्जाल बन्द गरेको छ। आइतबार भएको बम विस्‍फोटमा परी दुई सय ७ जनाको मृत्यु भएको थियो। हिंसात्मक गतिविधि नहोस भनेर तत्कालको लागि सरकारले सामाजिक सञ्जाल बन्द गरेको श्रीलंका सरकारले घोषणा गरेको छ। राष्ट्रपतिको कार्यलयबाट उदय आर सेनेविरानेले भने,ुसरकारले अस्थायीरूपमा तत्कालको लागि सामाजिक सञ्जाल बन्द गर्ने कदम उठाएको छ। होटल र […]

श्रीलङ्काका होटल र चर्चमा बिस्फोट, मृतकको संख्या १०५ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on श्रीलङ्काका होटल र चर्चमा बिस्फोट, मृतकको संख्या १०५ पुग्यो.

आइतबार इस्टरको मौकामा श्रीलङ्काका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोटको खबर छ ।बीबीसी सिंहला सोका संवाददाता अज्जाम अमिनका अनुसार कोलम्बोमा ४७ को मृत्यु भएको छ । कोलम्बो जनरल अस्पतालले यसको पुष्टि गरेको हो । यस्तै, बट्टिकोलामा २५ को मृत्यु भएको छ भने पुलिसका अनुसार नेगम्बोमा मृतकको संख्या कम्तीमा ५० हुनसक्छ । यी बम बिस्फोटमा २४७ घाइते […]

महिलाको ‘काल’ बन्दै दाइजो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on महिलाको ‘काल’ बन्दै दाइजो.

वीरगन्ज। तराई मधेसका महिलाहरु सुख सयलका साथ बाँकी जीवन बिताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात ‘ससुराल’ जान्छन् । तर कतिपय महिलाका लागि त्यही ससुराल ‘दहेज’कै कारण ‘काल’ बनेको छ । यस्तै खाले दुखद घटनको पछिल्लो उदाहरण बनेकी छन्, वीरगञ्ज महानगरपालिका, २३ प्रसौनी बिर्ताकी २८ वर्षीय अन्जुदेवी तात्वाँ । शुक्रबार दिउँसो सिर्सिया नदीमा अन्जुदेवीको शव […]

खोटाङ सेवा समाज कतारमा नयाँ नेतृत्व

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खोटाङ सेवा समाज कतारमा नयाँ नेतृत्व.

कतार । खोटाङ सेवा समाज कतारको १९ अप्रिल शुक्रबार सम्पन्न १०औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । समाजको अध्यक्षमा रुद्र शर्मा (आचार्य) चयन भएका छन् । कार्यसमितिको प्रथम उपाध्यक्षमा डिल्लीशेर खड्का, दितीय उपाध्यक्षमा दिनेश कार्की, महासचिवमा कैलाश श्रेष्ठ, सचिवमा परशुराम श्रेष्ठ, कोषाध्यक्षमा बलराम लोप्चन तामाङ र सहकोषाध्यक्षमा रविन शेर्पा चयन भएका छन् । २१ […]

शब्दकोशकार वसन्तकुमार शर्म्मा ‘नेपाल’को निधन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on शब्दकोशकार वसन्तकुमार शर्म्मा ‘नेपाल’को निधन.

काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो शब्दकोश नेपाली शब्दसागरुका लेखक वसन्तकुमार शर्मा नेपालुको ९७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छातीको स‌ंक्रमणबाट अस्वस्थ शर्माको शनिबार चावहिलमा रहेको आफ्नै निवासमा निधन भएको हो । वि.सं‍। १९८४ मा काठमाण्डौकै महाराजगञ्जमा जन्मिएका शर्मा साहित्यकार पनि हुन् । नेपाली शब्दसागरुलगायत उनका करिब एक दर्जन साहित्यिक कृतिहरु प्रकाशित छन् […]

मोरङमा २९ वर्षीया रिना बस्नेत मृत अवस्थामा फेला

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोरङमा २९ वर्षीया रिना बस्नेत मृत अवस्थामा फेला.

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ की २९ वर्षीया रिना बस्नेत मृत अवस्थामा फेला परेकी छन् । बस्नेतको शव नग्न अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ । स्थानीय बजारमा उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाइँले बताए । उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । मृतक बस्नेतका […]

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यहरु प्रहरीद्धारा पक्राउ

Published: in खेलकुद, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यहरु प्रहरीद्धारा पक्राउ.

रोल्पा । सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यहरु चुडामणि वली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’लाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुरबाट शनिबार बिहानै सल्यानतर्फ जान लागेका उनीहरुलाई दाङको तुलसीपुर उपमहानगरपालिका–३, राम्री भन्ने ठाउँबाट बा १८ च ३१४२ नम्बरको जीपबाट गाडीसहित पक्राउ गरिएको हो । यस्तै नेकपाकै रोल्पा जिल्ला सदस्य लालबहादुर वली ‘विश्व’लाई पनि […]