Sajhamanch Archive

सरकारी जग्गा व्यक्तिको नाममा गराउने सपना नदेखौँ : मन्त्री अर्याल

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारी जग्गा व्यक्तिको नाममा गराउने सपना नदेखौँ : मन्त्री अर्याल.

काठमाडौं । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न नदिइने बताएकी छन्। सोमबार स्याङ्जाको चापाकोटमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले सर्वोच्च अदालतकै फैसला आए पनि सरकारी जग्गा व्याक्तिका नाममा दर्ता गर्न नदिने प्रतिक्रिया दिएकी हुन्। ुयदि कसैले त्यस्तो सपना देखेको छ भने त्यो सपना नदेखे हुन्छु, मन्त्री अर्यालले भनिन्। […]

दुई वटा मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुई वटा मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको मृत्यु.

झापा।  दुई वटा मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ, भने दुई घाइते भएका छन्। मृत्यु हुनेमा कमल गाउँपालिका ६ बस्ने २१ वर्षीय प्रवीण राजवंशी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक राजवंशीलाई उपचारका लागि दमक लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो। प्रहरीका […]

एककिलो सुनसहित भारतमा एक नेपाली गिरफ्तार

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एककिलो सुनसहित भारतमा एक नेपाली गिरफ्तार.

आइतबार एक किलो सुनसहित भारतमा एक नेपाली गिरफ्तार भएका छन् । रुपन्देही जिल्ला घर भएका धनवन्त कुमार अग्रवाललाई भारतीय सुरक्षाकर्मीले आइतबार एक किलो सुनसहित पक्राउ गरेको हो । उनलाई नेपाल–भारत सीमास्तम्भ नजिकैबाट पक्राउ गरिएको जनाइएको छ । स्कुटरमा सवार उनलाई भारततर्फ जाँदै गरेको अवस्थामा रोकेर चेकजाँच गर्दा उनको साथबाट सुन बरामद भएको जनाइएको छ । […]

प्रधानमन्त्री निवाससामू नारा : बालुवाटार बेच्ने सिंहदरबार पनि बेच्लान्, होसियार !

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्री निवाससामू नारा : बालुवाटार बेच्ने सिंहदरबार पनि बेच्लान्, होसियार !.

काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्रीको सरकारकी निवास बालुवाटार अगाडि प्रर्दशन गरेको छ। प्रधानमन्त्री निवासको जग्गा व्यक्तिलाई बिक्री गरिएको विरोधमा विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरेको हो। रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गासमेत व्यक्तिको नाममा बिक्री गरिएको विरोधमा सोमबार बिहान एक घण्टा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरेको हो। […]

संसद्को खर्चः टेन्डर नै नगरी भयो तीन करोड खर्च

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on संसद्को खर्चः टेन्डर नै नगरी भयो तीन करोड खर्च.

काठमाडौँ । संघीय संसद्को सचिवालयले गत एक वर्षमा सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र आह्वान नगरी दुई करोड ९७ लाख खर्च गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले सचेत गराएको छ । यस वर्ष सचिवालयको सात करोड ४० लाख ९० हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि टेन्डरविना नै गरिएको खर्चबारे अनुसन्धान गरिरहेको छ […]

सर्लाहीमा बस दुर्घटना हुदाँ तीनजनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सर्लाहीमा बस दुर्घटना हुदाँ तीनजनाको ज्यान गयो.

सर्लाही ।सर्लाहीको नवलपुरमा बस दुर्घटना हुदाँ तीनजनाको ज्यान गएको छ । आठजना घाइते भएका छन् । काठमाण्डौबाट सुनसरीका लागि छुटेको बा २ ख १३१८ नम्बरको बस सर्लाहीको नवलपुरमा पल्टिँदा श्रीकान्त चौधरी, बबली उराँउ र अनिल उराँउको ज्यान गएको जिल्ला ट्रफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक राजकुमार शाहीले जानकारी दिए । ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको जलविरेमा रहेको […]

नयाँ बर्षको स्वागतका लागि बनाइएको लिंगो भाँचिँएर एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नयाँ बर्षको स्वागतका लागि बनाइएको लिंगो भाँचिँएर एक जनाको मृत्यु.

बझाङ । बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ मा २०७६ सालको स्वागतका लागि बनाइएको लिंगो भाँचिँएर लाग्दा एक जनाको मृत्यु भएको छ । सुर्मा गाँउपालिका वडा नम्बर ४ का २७ वर्षिय दिनेश पुजाराको हिजो साँझ मृत्यु भएको हो । पुजा गर्न गाँउलेहरु जम्मा भएर गाउँनजिकै पिपलडाँडामा लिङ्गो ठड्याउने क्रममा भाँचिएर टाउकोमा लाग्दा पुजाराको मृत्यु भएको […]

पहिलो भइन् ‘प्रधानमन्त्रीकी छोरी’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पहिलो भइन् ‘प्रधानमन्त्रीकी छोरी’.

मुगु। आठ वर्षीया ठिल्लेसाङ्मु लामा एक वर्षयता गाउँदेखि स्कुलसम्म ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी छन् । अघिल्लो वर्ष वैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई अभिभावकत्व ग्रहण गर्दै बुद्ध माध्यामिक विद्यालय माग्रीमा भर्ना गराएका थिए । मुगुमकार्मारोङ गाउँपालिकास्थित माग्रीगाउँ लामाले ८३ प्रतिशत अंक ल्याएर कक्षा १ मा प्रथम स्थान हासिल गरेकी छिन् […]

नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने अनौठो फूल ….

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने अनौठो फूल …..

सिरहा । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या लाखौँमा रहेको छ । इसाको छैटौंरसातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ […]

आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौतिः प्रम ओली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौतिः प्रम ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताएका छन् । बालगुरु आदित्य दाहालको पुस्तक कलियुगको आदित्य एवं ज्योतिपथ पुस्तकका अंग्रजी संस्करणको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य भए पनि आदित्यले स्रोत बिना ज्ञान प्राप्त गर्नु अनौठो बिषय भएको बताए । “ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य […]