Sajhamanch Archive

प्रदेश–२ का ८ ओटै जिल्लामा रद्द र बाँकी विषयको परीक्षा आजदेखि पुनः सुरु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश–२ का ८ ओटै जिल्लामा रद्द र बाँकी विषयको परीक्षा आजदेखि पुनः सुरु.

जनकपुर । परीक्षा सुरु हुनुपूर्व नै प्रश्नपत्र आउट भएपछि रद्द र स्थगित गरिएको प्रदेश नम्बर–२ को एसइई परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको छ । प्रश्नपत्र ‘आउट’ भएपछि राष्ट्रिय परीक्षा बोर्डले रद्द र स्थगित गरेको एसइई परीक्षाअन्तर्गत् शुक्रबार विज्ञान विषयको परीक्षा सुरु भएको हो । प्रदेश–२ का ८ ओटै जिल्लामा रद्द र बाँकी विषयको परीक्षा शुक्रबारदेखि […]

परिचय तथा नयाँ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on परिचय तथा नयाँ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान.

कमल । नवनिर्वाचित समितिहरुबिच परिचय तथा नयाँ वर्ष २०७६ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान सम्पन्न भएको छ । “ स्वच्छ पानी जिन्दगानी” भन्ने नाराका साथ झापाको कमल गाउँपालिका ४ स्थित तोपगाछी खानेपानि तथा सरसफाई उपभोक्ता समिति स्किम न १ को छैटौ वार्षिक साधारणसभाबाट नवनिर्वाचि कार्यसमिती ,लेदा समिती र सल्लाहाकार समिति बीच परिचयात्मक कार्यक्रम तथा नयाँ वर्ष […]

अनशनको तयारीमा रहेका अस्थायी शिक्षक पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अनशनको तयारीमा रहेका अस्थायी शिक्षक पक्राउ.

काठमाडौं । माइतीघर मण्डलामा अनशनको तयारी गरेका आन्तरिक परीक्षामा छुट भएका अस्थायी शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्षेत्र निषेधित भएकाले प्रहरीले अनशनको तयारीमा रहेका करीब १५ शिक्षकलाई नियन्त्रण गरेको हो । शिक्षक सेवा आयोगले गत असारमा लिएको आन्तरिक प्रतिस्पर्धामा छुट भएका २०७२ असोज २ पछि नियुक्त भएका अस्थायी शिक्षकले आफ्नो रोजगारी गुम्न नहुने […]

डोल्पामा आगलागीबाट ३५ लाखको क्षति

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डोल्पामा आगलागीबाट ३५ लाखको क्षति.

डोल्पा । हिमाली जिल्ला डोल्पामा बुधबार राति आगलागी भएको छ। तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका अन्तर्गत वडा नं पाँच मा पर्ने सुर गाउँमा आगलागी भएको हो। आगलागीमा परेर स्थानीय मानबहादुर शाहीको घर जलेर नष्ट भएको छ। विद्युत् लाइन सर्ट हुँदा भएको आगलागीबाट घर, तत्ताकपडा, अन्नपात सबै सखाप भएकाले आफू घरवारविहीन भएको पीडित शाहीले गुनासो गरे। आगलागीबाट […]

बिहीबार सुनको भाउ घट्यो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिहीबार सुनको भाउ घट्यो.

काठमाण्डौ । सुनको भाउ बिहीबार तोलामा एक सय रुपैयाँ घटेको छ । सुन बिहीबार तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ बुधबार स्थिर रहँदै तोलाको ५९ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ भने बिहीबार पनि घटबढ भएको छैन । चाँदी बिहीबार तोलाको ७ […]

पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागमा आजपनि मौसम बदली

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागमा आजपनि मौसम बदली.

काठमाडौं । आज देशको पूर्वी भूभागहरुमा आंशिक देखि सामान्य बदली र मध्य र पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदलीको अवस्था रहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिन यता देशैभरी मौसम बदलीको अवस्था रहेको छ । आज विहीबार देशको पुर्वी र मध्य भूभागका थोरै स्थानमा तथा […]

बसको ठक्करबाट वृद्धको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बसको ठक्करबाट वृद्धको मृत्यु.

चितवन । बसको ठक्करबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४ ख ३५०० नम्बरको बसले ठक्कर दिँदा परिचय नखुलेका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। खैरहनी नगरपालिका–९ नमुना पेट्रोल पम्पअगाडि बुधवार राति साढे ७ बजे ठक्कर दिँदा पैदल हिँडिरहेका करिब ७० वर्षीय वृद्धको घट्नास्थलमै मृत्यु भएको जनाइएको […]

अनैतिक सम्बन्ध लुकाउन हत्या गर्ने पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अनैतिक सम्बन्ध लुकाउन हत्या गर्ने पक्राउ.

पाल्पा । पाल्पाको रिब्दीकोट गाँउपालिका ५ नयाँटोलकी ५० वर्षीया ओमकुमारी घर्तीको हत्याको आरोपमा पक्राउ परेका स्थानीय ४६ वर्षीय नुरबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले गएको फागुन २४ गते हराएकी ओम कुमारीको शव एक हप्तापछि घर नजिकैको खरबारीमा भेटेको थियो । हत्याको आरोपमा विकलाई प्रहरीले सोमबार मात्रै पक्राउ गरेको थियो । […]

विप्लव’ समूहका ५ सय ४० नेता तथा कार्यकर्ता पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लव’ समूहका ५ सय ४० नेता तथा कार्यकर्ता पक्राउ.

काठमाडौं। प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५ सय ४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । पछिल्लो समयमा प्रतिबन्ध लगाएसँगै विप्लवका कार्यकर्ताहरु देशभरबाट पक्राउ पर्ने जारी छ । प्रहरीको पछिल्लो रिपोर्ट अनुसार विप्लवका वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार, पुसमा १२, माघमा २३, फागुनमा ७३ […]

विष्फोटक पदार्थ पड्कीएर एक किशोरको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विष्फोटक पदार्थ पड्कीएर एक किशोरको मृत्यु.

पाल्पा । स्याङ्गजामा माछा मार्न प्रयोग गरिएको विष्फोटक पदार्थ पड्कीएर लाग्दा एकजना किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका–६ छापका १८ वर्षीय पारस बराल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्ण सापकोटाले बताए। बरालको उपचारको क्रममा युनाइटेड मिशन अस्पताल तानसेन पाल्पामा मंगलबार राती मृत्यु भएको हो। घरदेखि तल रहेको आँधीखोलामा साथीहरूसँगै माछा […]