शिवसताक्षी । झापाको पर्यटकीय गन्तव्य दोमुखामा आन्तरिक तथा वाह्यि पर्यटकको संख्यामा बृद्धि भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित दोमुखा धार्मिक तथा पर्यटकीय क्षेत्रमा गत वर्षको तुलनामा यस वर्ष पर्यटक हरुको संख्यामा वृद्धी भएको हो । पर्यटकहरुको संख्यामा वृद्धी भए संगै उक्त क्षेत्रको विकासमा अझ ठुलो चुनौती देखिएको छ । गत वर्ष दोमुखा […]
Kathmandhu: Twelve Nepali women being trafficked to various Gulf countries have been rescued from New Delhi in India. A joint team of New Delhi Women Commission, Nepali embassy in New Delhi and KI Nepal raided two places in Bihar and rescued them on Saturday night. Eight of the women were rescued from a room in […]
सुरुङ्गा । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ । जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वे्दिक औषधि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुखले बताएका छन् । प्रहरीले बाह्रदशी गाउँपालिका–४ का २५ वर्षीय इन्तियाज आलम, सोही ठाउँका २८ […]
झापा । झापामा चालु आर्थिक वर्ष २०७५÷०७६ को चैत १७ गतेसम्मको साढे ८ महिनाको अवधिमा १६१ दूर्घटनामा भएको छ भने ५९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार गएको साउनदेखि हालसम्म १६१ वटा दूर्घटनामा परेर ५२ जना पुरुष, ६ जना महिला र १ जना बालकको ज्यान गइसकेको छ । कार्यालयका अनुसार […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न सचेत गराएका छन्। रिपोर्टस क्लबको २१ औँ बार्षिकोत्सवको अवसरमा राजधानीमा आईतबार आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको भन्दै स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्रसँग तलुना नगर्न आग्रह गरेका हुन्। सरकारले प्रेस स्वतन्त्रता कुनै पनि अवस्थामा अपहरित हुन नदिने […]
बर्दिया । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिका-९ वनगाँई ग्याङ नदी नजिक मोटरसाइक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम जाँदै गरेको भे ८ प ६९६८ र विपरीत दिशाबाट आइरहेको बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल ठोक्किएको हो। मृत्यु हुने बर्दिया मधुवन–१ का २१ वर्षीय सुरज चौधरी १४ वर्षीया कृष्णा चौधरी र बारबर्दिया नगरपालिका–९ का […]
वीरगन्ज । नारायणी अस्पतालका डाक्टर सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमती सुनीतादेवीको ज्यान गएपछि माइती पक्ष आन्दोलित भएको छ । दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार सचेत नागरिक वीरगन्जको अगुवाइमा उनीहरूले प्रदर्शन गरेका हुन् । ‘अब डाक्टर र इन्जिनियर ज्वाइँ खोज्नुभन्दा पनि छोरीचेलीलाई पढाएर डाक्टर, इन्जिनियर बनाउनुपर्छ’, र्यालीमा सहभागी रितेश त्रिपाठीले भने, ‘तब मात्र छोरीचेली दाइजोको आगोमा […]
काठमाडौं । बागलुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल माध्यमिक विद्यालय ताराको स्वर्ण महोत्सवको उदघाट्नका लागि नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार ताराखोला पुगेका छन् । ताराखोला यस्तो ठाउँ हो जहाँ युद्धको बेलामा सबै भन्दा धेरै माओवादी विद्रोहीहरू सहिद भएका थिए । ताराखोला तत्कालिन युद्दरत माओवादीको आधार इलाका मध्यको […]
काठमाडौं । ताहाचलस्थित ‘श्रेष्ठ कोलोनी’ भित्रको घर नम्बर ३० मा सेतो लुगामा छन्, प्रभा गिरी २३ र प्रमिता गिरी २०। आमा पार्वतीको किरिया गर्न उनीहरू बसेको शनिबार १० दिन भयो। यही चैत्र सात गते पाठेघरको क्यान्सर भएर आमा बितिन्। आमालाई दुई छोरीले दागबत्ती दिए। ‘सानो ट्युमर पलाएको होला भन्ने सोचेका थियौँ तर, ट्युमर पुरै फैलिसकेको […]
बैतडी । भारतमा १५ लाख भारतीय रुपैयाँ चोरेर भागेका एक नेपाली पक्राउ परेका छन्। भारतको राजस्थानबाट पैसा चोरेर भागेका बैतडीका नागरिकलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो। भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका ४ घर भएका ३२ वर्षीय निरजबहादुर चन्दलाई शुक्रबार राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि […]