Sajhamanch Archive

देशभरिकै मौसम बदली, केही दिन मौसम नखुल्ने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on देशभरिकै मौसम बदली, केही दिन मौसम नखुल्ने.

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । पूर्व र पश्चिममा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले अहिले देशभरिकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको मौसमविद् मन्जु बासीका अनुसार यो प्रणाली पश्चिममा कमजोर हुँदै गएकाले आज पश्चिमको मौसम एकैछिन खुल्दै बदली हुनेछ । तर काठमाण्डौसहित मध्य र पूर्वी […]

नवलपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नवलपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु.

नवलपुर । नवलपुरको कावासोती १६ डण्डा भन्ने स्थानमा ना ५ ख २८१० नम्बरको बसले ना ३६ प ३६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिनयी त्रिवेणी गाउँपालिका ३ घर भइ कावासोती नगरपालिका ८ बस्ने ३१ वर्षीय शेरबहादुर झेडीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । सोही मोटरसाइकलमा सवार बौदीकाली […]

ओली प्रतिष्ठानका चार पुरस्कार वैशाख ७ गते काठमाडौंमा बाँडिने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on ओली प्रतिष्ठानका चार पुरस्कार वैशाख ७ गते काठमाडौंमा बाँडिने.

झापा । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान झापाले यो वर्षका लागि पुरस्कृत गरिने प्रतिभाहरु छनोट गरी आज सार्वजनिक गरेको छ। भद्रपुरमा कार्यालय रहेको प्रतिष्ठानले बिर्तामोडमा पत्रकार सम्मेलन गरी पुरस्कारका लागि चयन भएका व्यक्तिहरुको नाम तथा तिनको क्रियाशिलताबारे विवरण सार्वजनिक गरेको हो। २०६७ सालमा स्थापना भएको प्रतिष्ठानले छैटौ संस्करणको पुरस्कार प्रदान गर्नका लागि नाम छनोट गरेको अध्यक्ष […]

Govt developing disaster information management system

Published: in English, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on Govt developing disaster information management system.

Kathmandu : The Ministry of Home Affairs is working to develop a comprehensive and integrated Disaster Information Management System for the purpose of information-based disaster risk reduction and response. According to the MoHA, the DIMS will help all agencies coordinate with one another to carry out disaster management activities in a faster, easier and more effective […]

विद्यार्थीले गरे प्रहरी भ्यानमा आगजनी

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विद्यार्थीले गरे प्रहरी भ्यानमा आगजनी.

बारा । बाराको जीतपुर बजारमा विद्यार्थीले प्रहरी भ्यानमा आगजनी गरेका छन्। माध्यमिक शिक्षा परीक्षा एसईईको प्रश्नपत्र बाहिरिपछि परीक्षा स्थगित गरेको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीले जीतपुरस्थित इलाका प्रहरी कार्यालयको ना१झ ७१२ नम्बरको भ्यानमा आगजनी गरेका हुन्। अहिले जीतपुर तनावग्रस्त भएको छ। बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ। विद्यार्थीले घरको छतबाट प्रहरीलाई ढुंगा प्रहार गरिरहेका छन्। प्रहरीले आन्दोलनलाई […]

बाढीले बगाएर भारत पुगेका गैँडा फिर्ता ल्याउन कठिन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाढीले बगाएर भारत पुगेका गैँडा फिर्ता ल्याउन कठिन.

चितवन । दुई वर्षअघि बाढीले बगाएर भारत पुगेका तीन गैँडा फिर्ता ल्याउन सकेको छैन । ०७३ साउन अन्तिम साता आएको बाढीले बगाएको दश गैँडा उद्धार गरी ल्याइए तीन गैँडा ल्याउन नसकेको हो । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नदीले बगाउँदा गैँडा भारतको वाल्मिकी टाइगर रिजर्भ र डिभिजन फरेस्टमा पुगेका थिए । तत्कालै निकुञ्जले समन्वय गरी […]

नेपाल पत्रकार महासंघले ६४औँ स्थापना दिवस मनाउँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपाल पत्रकार महासंघले ६४औँ स्थापना दिवस मनाउँदै.

काठमाडौं । नेपाल पत्रकार महासंघले ६४औँ स्थापना दिवस मनाउँदैछ। स्थापना दिवसको अवसरमा महासंघ केन्द्र र जिल्ला शाखाहरूले शनिबार विभिन्न कार्यक्रम गर्दैछन् । महासंघको केन्द्रीय कार्यलयमा सम्मान कार्यक्रम आयोजना हुँदैछ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको प्रमुख आतिथ्यमा दिउँसो १२ बजे महासंघका पूर्वसभापतिहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको महासंघका सचिव रामप्रसाद दाहालले जानकारी दिए। यस्तै महासंघले […]

जनप्रतिनिधि नै कानुनबारे अनविज्ञ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on जनप्रतिनिधि नै कानुनबारे अनविज्ञ.

रामेछाप । खाँडादेवी गाउँपालिकाको टिमुखी डुन्डुगुल जोड्ने सडक निर्माणका लागि वडा कार्यालयले ठुलो मेसिन लगायो । ५ लाखको योजना बुधबार सकियो । सरकारको नीतिबमोजिम उक्त सडकमा डोजर लगाउन पाइदैथ्यो। १ करोडभन्दा कम लागतका योजनामा डोजरलगायतका ठुला मेसिन प्रयोग निषेध गर्ने गरी सरकारले २ महिनाअघि निर्देशिका जारी गरेको थियो । ‘हामीलाई कुनै जानकारी नै छैन,’ खाँडादेवी […]

प्रदेश नं. २ को एसइईका सबै परीक्षा स्थगित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश नं. २ को एसइईका सबै परीक्षा स्थगित.

काठमाडौं । शिक्षा मन्त्रालयले ढाकेको अकास्मिक बैठकले प्रदेश २ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) का सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। एकपछि अर्को प्रश्नपत्र बाहिरिएपछि शुक्रबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले प्रदेश २ का २६२ परीक्षा केन्द्रको एसइई अन्तर्गतको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले […]

समृद्धिका लागि युवामाथि मेचीनगरमा बहस

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on समृद्धिका लागि युवामाथि मेचीनगरमा बहस.

धुलाबारी । के.आर. फाउण्डेसन झापाको आयोजनामा समृद्धिका लागि युवा विषयक एकदिने कार्यशाला झापाको धुलाबारीमा शुक्रबार सम्पन्न गरिएको छ । कार्यक्रमका सहजकर्ताहरुले अहिले जताततै समृद्धिको बहस चलिरहँदा सबैभन्दा पहिला समृद्धि के हो भनी बुझ्न जरुरी रहेको औंल्याएका थिए । जबसम्म हरेक व्यक्तिमा प्रश्न गर्ने क्षमताको विकास हुँदैन तबसम्म समृद्धिको कल्पना पनि गर्न नसकिने उनीहरुको तर्क थियो […]