Sajhamanch Archive

दश वर्षिया बालिकाको बलत्कारपछि हत्याको आरोप

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दश वर्षिया बालिकाको बलत्कारपछि हत्याको आरोप.

जनकपुरधाम । धनुषामा दश वर्षिया बालिकाको बलत्कारपछि हत्याको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको मिथिला नगरपालिका वडा नं तीन हरिहरपुर स्थित मगरटोलमा बोल्न नसक्ने ११ बर्षिया रेश्मा भनिने दुतिया रसाईलीको बलत्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा धनुषा जिल्लाको बटेश्वर गाउँपालिका वडा नं। ४ बैंगाली टोल घर भएका २२ […]

मिक्चरले च्यापिएर ठेकेदारको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मिक्चरले च्यापिएर ठेकेदारको ज्यान गयो.

सोलुखुम्बु । सिमेन्ट तथा बालुवा फिट्ने मिक्चरले च्यापिएर ठेकेदारको ज्यान गएको छ । सोलु दूधकुण्ड नगरपालिका–७, मा रहेकोगार्मा माविको निर्माणाधीन भवनमा काम गर्ने क्रममा मिक्स्चरले च्यापिएर सोलु दूधकुण्ड नगरपालिका–४, का धनकुमार श्रेष्ठको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार भवनको ठेकेदारसमेत रहेको श्रेष्ठलाई हिजो साँझ गाडीमा मिक्स्चर लोड गर्दै गर्दा त्यही लडेर त्यही […]

करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु.

बैतडी । करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी दिए । बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युतको विद्युतगृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए […]

सौर्य प्रविधिबाट भूमिगत सिंचाई हुन थालेपछि किसान हर्षित

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सौर्य प्रविधिबाट भूमिगत सिंचाई हुन थालेपछि किसान हर्षित.

कञ्चनपुर । कञ्चनपुरमा सौर्य प्रविधिबाट भूमिगत सिंचाई हुन थालेपछि किसान हर्षित भएका छन् । वैकल्पिक सौर्य उर्जाबाट निःशुल्क भूमिगत सिंचाईको सुविधा पाएपछि यहाँका स्थानीय हर्षित भएका हुन् । कञ्चनपुरमा सौर्य प्रविधिबाट १० वटा भूमिगत सिंचाई संचालन भएका छन् । जसमध्ये बेलौरी नगरपालिका–४ मा ५ वटा, वडा नम्बर ५ मा ३ वटा र जिल्लाका अन्य भागमा […]

श्रीस्वस्थानी व्रत आज बाट सम्पन्न

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on श्रीस्वस्थानी व्रत आज बाट सम्पन्न.

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज माघ शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिलाले महीनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी […]

भद्रपुरमा जातीय संस्कृतिको संरक्षणकालागि महोत्सवको तयारी

Published: (Updated: ) in समाज by . Leave a Comment on भद्रपुरमा जातीय संस्कृतिको संरक्षणकालागि महोत्सवको तयारी.

भद्रपुर । आदिवासी जनजाति महासंघ भद्रपुरले जातीय संस्कृतिको संरक्षण गर्दै ऐतिहासिक नगर भद्रपुरको व्यापारिक चहलपहलको वातावरण निर्माण गर्न महोत्सव गर्ने भएको छ । प्रथम भद्रपुर आदिवासी महोत्सव २०७५ को आयोजना गरेको महासंघले फागुन २५ गतेदेखि चैत्र ९ गतेसम्म सञ्चालन हुने महोत्सवमा मिस एण्ड मिस्टर आदिवासी झापा समेत गर्ने भएको हो । भद्रपुर ६ स्थित उद्योग […]

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बसको ठक्करबाट पैदलयात्रुको मृत्यु.

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–३ फुटानी चौकमा सोमबार बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । बिहान साढे ९ बजे यात्रु बोकेर बिराटनगरबाट धरानतर्फ जाँदै गरेको ना४ख ७४२७ नम्बरको बसले पैदल हिडिरहेकी सप्तरी भारदह, मधुवापुर–५ घर भई हाल दुहबी नगरपालिका–३ फुटानी चौकमा डेरा गरी बस्ने बर्ष २७ की रेखा झालाई ठक्कर दिएको थियो । […]

दोश्रो बिबाह गर्ने जोडीलाई पाँचथर प्रहरीद्धारा पक्राउ

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दोश्रो बिबाह गर्ने जोडीलाई पाँचथर प्रहरीद्धारा पक्राउ.

पाँचथर । दोश्रो बिबाह गर्ने जोडीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती विवाह गर्ने भोजपुरको साल्पालिछो गाउँपालिका–६ का २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमतीका रुपमा भित्रीने पाँचथरको फालेलुङ गाउपालिका–८ याङनामकी २९ वर्षीया सम्झना जगेबुलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमानले कान्छी श्रीमती भित्र्याएकाले कानूनबमोजिम पक्राउ गरी आवश्यक कारवाहीको माग […]

जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, ९ जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, ९ जना घाइते.

बझाङ। बझाङमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । चैनपुरबाट धामिखेलका लागि छुटेको से १ ज ८९० नम्बरको जीप आइतबार राति काप्रिकोटमा दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका–११ की १२ वर्षीया समु जोशी र ४८ वर्षका धौले जोशीको ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेको बझाङकै स्थानीय स्वास्थ्य संस्थामा उपचार […]

प्रहरीलाई घुस दिने टिपर चालक पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रहरीलाई घुस दिने टिपर चालक पक्राउ.

काठमाडौं । चेकिङमा खटिएका प्रहरीलाई घुस दिने दुईजना टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त कालीकमाटीबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा बल्खुबाट बा४ख ६७७१ र बा३ख ६५६८ नम्बरको टिपरका चालक २३ वर्षे ओमबहादुर कार्की र २४ वरषीय लक्ष्य पन्तलाई नियन्त्रणमा लिएको हो । शनिबार राति करिब १ बजे चेकजाँचका क्रममा काजपत्र नभेटिपछि […]