Sajhamanch Archive

‘नारायणगोपाल स्मृति साँझ’ : सैनिकमोडमा गुञ्जिए कुवेर राई

Published: in टिप्स/जानकारी, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on ‘नारायणगोपाल स्मृति साँझ’ : सैनिकमोडमा गुञ्जिए कुवेर राई.

झापा । साँझ पर्दै थियो । बिर्तामोड नगरपालिका–३ सैनिकमोडस्थित विराटज्योति अंग्रेजी माविको मैदानमा बिस्तारै न्यानो लुगामा ठाँटिएर आउनेको भीड बढ्न थाल्यो । भीडमा युवा पुस्ताभन्दा पाका उमेरका अनुहार कार्यक्रमस्थलमा प्रवेश गर्न आतुर देखिन्थे । अघिपछि विद्यालय परिसरमा विद्यालय र विभिन्न संघ संस्थाले गर्ने कार्यक्रमभन्दा बुधबारको कार्यक्रम फरक थियो । अन्य कार्यक्रमले कोलाहल बन्ने उक्त परिसर […]

मिस वर्ल्ड प्रतियोगितामा नेपालकी सुन्दरी श्रृंखला खतिवडाले चेपाङ गाउँमा यसरी बनाइन् हेल्थपोष्ट

Published: (Updated: ) in समाज, by . Leave a Comment on मिस वर्ल्ड प्रतियोगितामा नेपालकी सुन्दरी श्रृंखला खतिवडाले चेपाङ गाउँमा यसरी बनाइन् हेल्थपोष्ट.

काठमाडौं । चीनको सान्यामा जारी रहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालकी सुन्दरी श्रृंखला खतिवडाले दुईवटा अवार्ड आफ्नो नाममा पारिसकेकी छन् । सबैभन्दा महत्वपूर्ण मानिने ‘ब्यूटी विथ प्रपोज’ को अवार्ड जितेसँगै अन्तर्राष्ट्रियस्तरमा उनको चर्चा चुलिएको छ । उनले जितेको मल्टिमिडिया अवार्डमा उनका समर्थकहरुको हात थियो किनकि यो अवार्ड पब्लिक भोटिङको आधारमा दिइन्छ । ब्यूटी विथ प्रपोजको अवार्ड […]

डेढ वर्षसम्म पनि सडक बनेन, बन्यो एकै दिनमा सरोकार समिति

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on डेढ वर्षसम्म पनि सडक बनेन, बन्यो एकै दिनमा सरोकार समिति.

कमल । कमल गाउँपालिकाको केर्खाबजार–क्याम्पाबजार हुँदै बैगुनधुरा जोड्ने सडक निर्माण गर्ने भनी भत्काएको एक वर्षभन्दा बढी समय बितिसक्ता पनि काम सम्पन्न नगर्दा उडेको धुलोका कारण हैरान भएका बासिन्दा भेलाभई आज सडक निर्माण सरोकार समिति गठन गरेका छन् । रामचन्द्र बरालको संयोजकत्वमा गठित २१ सदस्यीय सरोकार समितिले सडक निर्माणका लागि ठेक्का लिएको कम्पनी र गाउँपालिकालाई एकसाथ […]

रोशनीलाई जेसीज वर्ष २०१८ का अध्यक्ष कटुवालले दिए छात्रवृत्ति

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रोशनीलाई जेसीज वर्ष २०१८ का अध्यक्ष कटुवालले दिए छात्रवृत्ति.

कमल । कमलनगर जेसीज वर्ष २०१८ का अध्यक्ष तथा कमल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष केदार कटुवालले एक बालिकाको अविभावकत्व ग्रहण गरेका छन् । जेसीज सप्ताह समापनको अवसरमा कटुवालले आफ्नै वडाको बाँसबारी आधारभूत विद्यालय कक्षा ९ मा अध्ययनरत रोशनी तामाङ्गको शिक्षाका सहयोग गर्ने घोषणा गरेका छन् । रोशनीले कक्षा १२ सम्म अध्ययन गर्दा आवश्यक […]

विगत वर्षभन्दा फरक रुपमा जलेश्वरधाम

Published: (Updated: ) in मुख्य समाचार, समाज, by . Leave a Comment on विगत वर्षभन्दा फरक रुपमा जलेश्वरधाम.

अर्जुनधारा । पूर्वको पशुपति नाथको नामले चिनिएको अर्जुनधारा जलेश्वर धाममा ३६ औं बार्षिक अनुष्ठानको रुपमा ९ दिने महायज्ञ सन्चालन भइरहेको छ । झापाको अर्जुनधारा नगरपालिकामा ७ मा अवस्थित जलेश्वर धाममा मन्दिरमा प्रत्येक वर्ष झै यस वर्ष पनि भविष्य महापुराण लागेको हो । मंसिर ११ गतेदेखि २० गतेसम्म लाग्ने महापुराणमा पुर्वका विभिन्न जिल्लाहरु र स्वदेश तथा […]

कारागारबाट छुटाउने लोभ देखाएर बलात्कार गर्ने नेता गरेको आरोपमा नेता

Published: (Updated: ) in समाज by . Leave a Comment on कारागारबाट छुटाउने लोभ देखाएर बलात्कार गर्ने नेता गरेको आरोपमा नेता.

सप्तरी । कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक कैदीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन् । राजपा नेपाल जिल्ला कोषाध्यक्ष रहेका छिन्नमस्ता–५, लोखरमका मनोजकुमार मेहतालाई बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । त्यो कार्यालयका प्रहरी नायब […]

सामाजिक सुरक्षा योजना घाँडो बन्न खोज्दै

Published: (Updated: ) in समाज by . Leave a Comment on सामाजिक सुरक्षा योजना घाँडो बन्न खोज्दै.

अमेरिका । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई निकै तामझामसाथ सार्वजनिक गरेको छ । देशमै आमूल परिवर्तन गर्ने कार्यक्रम जसरी यसको प्रचारप्रसार गरियो । सरकारी संयन्त्र जनताका लागि निकै ठूलो कार्यक्रम ल्याएको सन्देश दिन प्रयास गरिरहेको छ । सरकारी तवरबाट प्रचार प्रसार सामग्री बाँंडिएका छन् । एकोहोरोरुपमा कार्यक्रमको सकरात्मक पक्षमात्र देखाइएको छ । तर, यो […]

सात वर्षको बच्चाको कमाई दुई अर्ब ४७ करोड

Published: in समाज by . Leave a Comment on सात वर्षको बच्चाको कमाई दुई अर्ब ४७ करोड.

सात वर्षको एउटा बच्चाले कति कमाउन सक्ला ? तपाईं भन्नुहोला कि यति सानो उमेरमा बच्चाले के नै काम गर्न सक्लान् ? तर रेयान नामका सात वर्षे बालक युट्युबमा खेलौनाको रिभ्यु गर्छन् र यसको बदलामा उनका आमा–बुवाले राम्रो पैसा कमाइरहेका छन् । रेयानले गत वर्ष ११ मिलियन डलरको कमाई गरेका थिए जुन अहिले बढेर २२ मिलियन […]

पाँचथरमा ६ जना एचआइभी संक्रमित भेटिए

Published: in समाज by . Leave a Comment on पाँचथरमा ६ जना एचआइभी संक्रमित भेटिए.

पाँचथर। ३१औं विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरेर मनाइरहँदा पाँचथरमा ६ जना एचआइभी संक्रमित भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाँचथरको तथ्यांकअनुसार चारजना पुरुष र दुईजना महिलाहरु एचआइभी संक्रमित रहेका छन् । उनीहरुले निरन्तर औषधि सेवन गरिरहेको जिल्ला अस्पताल पाँचथरका प्रमुख बुद्धिबहादुर थापाले जानकारी दिए । यस्तै, एचआइभी संक्रमित दुईजना पुरुषको भने मृत्यु भइसकेको छ […]

प्रधानमन्त्री ओलीलाई एक लाख डलरको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्री ओलीलाई एक लाख डलरको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’.

काठमाडौ । युनिभर्सल पिस फेडरेशन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । एसिया प्यासिफिक सम्मेलन–२०१८ को आज सम्पन्न अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेकोमा प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशी एक लाख डलर छ । कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा […]