Sajhamanch Archive

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम ११० रनमा अलआउट

Published: in खेलकुद by . Leave a Comment on प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम ११० रनमा अलआउट.

काठमाडौं । नेपाल पुलिसका स्पीनरद्वय सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४(४ विकेट लिएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिम प्रदेश ११० रनमा अलआउट भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३३.१ ओभर खेल्दै सबै विकेट गुमाएर ११० रन मात्र बनाएको हो । सुदूरपश्चिमका लागि ओपनर खडक […]

अष्ट्रेलियामाथि भारतको सानदार जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on अष्ट्रेलियामाथि भारतको सानदार जित.

एजेन्सी । ऋषभ पन्तको उत्कृष्ट ब्याटिङसँगै चौथो तथा अन्तिम टेष्ट खेलमा अष्ट्रेलियामाथि भारतले ३ विकेटको सानदार जित निकालेको छ । योसँगै चार टेष्ट खेलको सिरिज भारतले २–१ ले जितेको छ । जितका लागि ३ सय २८ रनको विजयी लक्ष्य पछ्याएको भारतले ९७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पाँचौं दिन ४ रनको अवस्थाबाट सुरु […]

इटालियन सिरी ए : एसी मिलानसँग क्याग्लिअरी २-० गोल अन्तरले पराजित

Published: in खेलकुद by . Leave a Comment on इटालियन सिरी ए : एसी मिलानसँग क्याग्लिअरी २-० गोल अन्तरले पराजित.

काठमाण्डौ । इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको एसी मिलानसँग क्याग्लिअरी २–० गोल अन्तरले पराजित भएको छ । जितसँगै एसी मिलानले इन्टर मिलान भन्दा तीन अंकको अग्रता बनाएको छ । समान १८ खेल खेलेका एसी मिलानको ४३ अंक रहेको छ भने इन्टर मिलानको ४० अंक छ । मिलानको जितमा दुवै गोल जाल्टन इब्राहिमोभिकले गरेका […]

बार्सिलोनालाई हराउदै बिल्वाओ च्याम्पियन

Published: in खेलकुद by . Leave a Comment on बार्सिलोनालाई हराउदै बिल्वाओ च्याम्पियन.

एजेन्सी । बार्सिलोनालाई पराजित गर्दै एथ्लेटिक बिल्बाओले स्पानिस सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा दश खेलाडीमा समेटिएको बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो । बिल्बाओका लागस ओस्कार डे मार्कोस, असियर भिलालिब्रे र एनाकी विलियम्सले गोल गरे । बार्सिलोनाका लागि दुवै गोल एन्टोनी ग्रिजमनले गरे । […]

प्रधानमन्त्री कपमा आज वाग्मती र सुदूरपश्चिम तथा गण्डकी र प्रदेश १ खेल्दै

Published: in खेलकुद by . Leave a Comment on प्रधानमन्त्री कपमा आज वाग्मती र सुदूरपश्चिम तथा गण्डकी र प्रदेश १ खेल्दै.

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुने भएका छन् ।समूह ‘बी’ को खेलमा वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘ए’को खेलमा गण्डकी र प्रदेश नम्बर एक खेल्ने छन् । वाग्मती र सुदूरपश्चिमको खेल बिहान नौ बजे कीर्तिपुर मैदानमा तथा गण्डकी र प्रदेश एकको खेल बिहान नौ बजे नै […]

महिला क्रिकेट टोलीका प्रशिक्षक र खेलाडीलाई एनएमसीको सम्मान

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on महिला क्रिकेट टोलीका प्रशिक्षक र खेलाडीलाई एनएमसीको सम्मान.

मेचीनगर । प्रधानमन्त्री कप महिला क्रिकेट  प्रतियोगिताको विजेता टोली प्रदेश १ लाई नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सम्मान गरेको छ । पुस ११ देखि १९ गतेसम्म दाङको लमहीमा सञ्चालन भएको प्रतियोगिताको फाइनलमा प्रदेश १ ले विभागीय टोली एपीएफलाई पराजित गर्दै उपाधि जितेको थियो । राष्ट्रिय टोलीको नेतृत्व गर्ने रुविना क्षेत्रीसँगै अधिकांश राष्ट्रिय टोलीबाट प्रतिनिधित्व […]

प्रधानमन्त्री कप पुरुष क्रिकेटको उद्घाटन खेलमा आर्मी र गण्डकी भिड्दै

Published: in खेलकुद by . Leave a Comment on प्रधानमन्त्री कप पुरुष क्रिकेटको उद्घाटन खेलमा आर्मी र गण्डकी भिड्दै.

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको उद्घाटन खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर आर्मीले ब्याटिङ गर्ने निर्णय गरेको हो । आर्मीले केहीबेर अघिसम्म २३ ओभरमा तीन विकेट गुमाउँदै ९६ रन बनाएको छ । आर्मीका लागि प्रारम्भिक ब्याट्सम्यान राजु […]

पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि.

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ । फाइनलमा पिएसजीले मार्सेलीलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाघि हात पार्‍यो । पिएसजीका लागि माउरो इकार्डी र नेयमारले गोल गरे । मार्सेलीका लागि डिमिट्री पायटले गोल फर्काए । खेलको ३९ औं मिनेटमा इकार्डीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । पहिलो हाफसम्म […]

जुडोका खेलाडीलाई खेल पोशाकसहित न्यानो कपडा

Published: in खेलकुद, समाज by . Leave a Comment on जुडोका खेलाडीलाई खेल पोशाकसहित न्यानो कपडा.

भद्रपुर । झापा जुडो विद्यालयमा अध्ययनरत झापाका ५ जना जुडो खेलाडीलाई न्यानो कपडा तथा खेल पोशाक प्रदान गरिएको छ । नेपाल जुडो संघका पूर्व महासचिव रामकुमार अधिकारीले आफ्नी आमाको स्मृति दिवसको अवसर पारेर दिइएको न्यानो कपडा र खेल पोशाक झापा जुडो संघ मातहतको विद्यालयमा आबद्ध खेलाडीलाई हस्तान्तरण गरिएको हो । हाल जापानमा रहेका अधिकारी म्यारोन […]

अस्ट्रेलिया र भारत बीचको तेस्रो टेष्ट बराबरी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on अस्ट्रेलिया र भारत बीचको तेस्रो टेष्ट बराबरी.

एजेन्सी । बोर्डर गावास्कार ट्रफी अन्तर्गत अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको छ । तेस्रो टेस्ट बराबरीमा सकिएपछि अब चौथो तथा अन्तिम टेस्ट निर्णायक हुने भएको छ । सिड्नीमा भएको टेस्टको अन्तिम दिन सोमबार भारतले दोस्रो इनिङ्समा ५ विकेट गुमाएर ३ सय ३४ रन बनाएपछि खेल बराबरीमा सकिएको हो । भारतका लागि ऋषव पन्तले […]