Sajhamanch Archive

जर्मनी स्वीट्जरल्यान्डसँग बराबरीमा रोकियो

Published: in खेलकुद by . Leave a Comment on जर्मनी स्वीट्जरल्यान्डसँग बराबरीमा रोकियो.

एजेन्सी । यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा जर्मनीले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा जर्मनीले स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको हो । जर्मनीले खेलमा लिएको सुरुआती अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो । आइके गुन्डोगनले खेलको १४ औँ मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । जर्मनीले आफ्नो […]

आईपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा चेन्‍नई र मुम्बई भिड्ने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा चेन्‍नई र मुम्बई भिड्ने.

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले १३ औं संस्करणको आईपीएलको खेल तालिक सार्वजनिक गरेको छ । कोरोना भाइरस महामारीका कारण लामो समय स्थगित भएपछि यूएईमा आयोजना हुने तय भएको आईपीएलको पहिलो खेलमा मुम्बई इन्डियनस र चेन्‍नई सुपरकिङ्‌स भिड्ने भएका हुन् । आईपीएल यूएईमा १९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म चल्ने छ । यस सिजनका आईपीएलका […]

क्रोएसिया पोर्चुगलसँग स्तब्ध

Published: in खेलकुद by . Leave a Comment on क्रोएसिया पोर्चुगलसँग स्तब्ध.

एजेन्सी । युईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा पोर्चुगलले सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा पोर्चुगलले क्रोएसियालाई ४–१ गोल अन्तरले हराएको हो । पार्चुगललाई जित दिलाउन जाओ कन्केलो, डिएगो जोटा, जाओ फेलिक्स र अन्ड्रे सिल्भाले एक–एक गोल गरे । खेलको ४१ औँ मिनेटमा कन्केलोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए […]

इन्ज्युरी समयको गोलसँगै जर्मनी र स्पेनको बराबरी

Published: in खेलकुद by . Leave a Comment on इन्ज्युरी समयको गोलसँगै जर्मनी र स्पेनको बराबरी.

एजेन्सी । खेलको अन्तिम समयमा गोल गर्दै स्पेनले नेसन्स लिगमा जर्मनीलाई बराबरीमा रोक्न सफल भएको छ । सम्भवतः खेलको अन्तिम प्रहारमा भ्यालेनिसयाका डिफेन्डर होजे गायाले गोल गर्दै खेल १–१ को बराबरीमा अन्त्य गर्न सफल भएका हुन् । चेल्सीका नयाँ अनुबन्ध टिमो वेर्नरको गोलको मद्दतले जर्मनीले खेलको ५१ औँ मिनेटमा अग्रता लिएको थियो । उता, स्पेनका […]

तेस्रो टी-२० मा इङ्ल्यान्डविरुद्ध पाकिस्तानको रोमाञ्चक जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on तेस्रो टी-२० मा इङ्ल्यान्डविरुद्ध पाकिस्तानको रोमाञ्चक जित.

एजेन्सी । इङ्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको छ । मंगलबार राति भएको अन्तिम खेलमा पाकिस्तानले इङ्ल्यान्डलाई ५ रनले पराजित गर्दै सिरिज १-१ को बराबरीमा सकिएको हो । पाकिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १८५ रन बनाउन सक्यो । इङ्ल्यान्डका लागि अलराउन्डर मोइन […]

यी १० कारण, जसले गर्दा मेसी बार्सिलोना छाड्न चाहन्छन्

Published: in खेलकुद by . Leave a Comment on यी १० कारण, जसले गर्दा मेसी बार्सिलोना छाड्न चाहन्छन्.

एजेन्सी । चर्चित फुटबल खेलाडी लियोनल मेसी अन्तत: स्पेनिस क्लब बार्सिलोना छाड्ने मनस्थितिमा पुगे । उनले हालै आफूले क्लब छाड्न चाहेको भन्दै रिलिज गरिदिन पनि बर्सिलोनालाई आग्रह गरेका छन् । स्पेनिस अनलाइन मार्काले मेसीले क्लब छाड्न चाहनुको १० कारण उल्लेख गरेको छ । जसमा खेलकुदसम्बन्धी र नीतिगत दुबै कारण रहेका छन् । के हुन् त […]

कम्युनिटी शिल्डको उपाधि आर्सनललाई

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on कम्युनिटी शिल्डको उपाधि आर्सनललाई.

काठमाडौं । आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । वेम्बली स्टेडियममा गएराति भएको फाइनलमा लिभरपुललाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै आर्सननले दुई वर्षपछि यो प्रतियोगिता जितेको हो । आर्सनलको यो १५औं कम्युनिटी सिल्डको उपाधि हो । खेलको पहिलो हाफमा अग्रता लिएको आर्सनललाई पछ्याउँदै ७३ औं मिनेटमा लिभरपुलले गोल फर्कायो । निर्धारित समयमा १–१ गोलको […]

मेसी बार्सिलोनामै रहे बार्तामेउ अध्यक्ष पद छाड्न तयार

Published: in खेलकुद by . Leave a Comment on मेसी बार्सिलोनामै रहे बार्तामेउ अध्यक्ष पद छाड्न तयार.

एजेन्सी । स्पानिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउले कप्तान लिओनल मेसीले क्लब छाड्ने निर्णय बदलेमा आफूले क्लब छाड्ने बताएका छन् । मेसी क्लबमा रहने अवस्था आए बार्तामेउले आफू पद छाड्ने संकेत गरेको स्पानिस अनलाइन मार्काले जनाएको छ । अर्जेन्टिनी स्टार मेसीले मंगलबार क्लबलाई पत्र लेख्दै आफूले क्लब छाड्न चाहेको जानकारी दिएका थिए । उनले […]

चन्द्रकलामाथि कुटपिट गर्नेलाई कारबाही गर्न खेलाडी संघको माग

Published: in खेलकुद by . Leave a Comment on चन्द्रकलामाथि कुटपिट गर्नेलाई कारबाही गर्न खेलाडी संघको माग.

झापा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सातौं र आठौं राष्ट्रिय खेलकुदकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि जातीय विभेदसहित कुटपिट गरी गम्भीर घाइते बनाउने दोषीमाथि कारबाहीको माग गरेको छ । एथ्लेटिक्सतर्फ सटफुट र ज्याब्लिन थ्रोकी स्वर्ण पदक विजेता तथा राष्ट्रिय कीर्तिमानी खेलाडी लामगादेमाथि जातीय विभेद र कुटपिट गरिएको भन्दै दोषीमाथि कारबारहीको माग गरेको हो । खेलाडी […]

रोनाल्डिन्हो पाँच महिनापछि जेलबाट रिहा

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on रोनाल्डिन्हो पाँच महिनापछि जेलबाट रिहा.

असुनियन । ब्राजिल तथा क्याटलान क्लब बार्सिलोनाका पूर्व लेजेन्ड रोनाल्डिन्हो र उनका दाइ झन्डै पाँच महिनापछि पाराग्वेको जेलबाट रिहा भएका छन् । पाराग्वेका न्यायाधीश गुस्ताभो अमरिल्लाले नक्कली पासपोर्ट र कागजातसहित पाराग्वे प्रवेश गरेका रोनाल्डिन्हो र उनका दाइलाई मुक्त गरेका हुन् । नक्कली पासपोर्ट र कागजातसहित पाराग्वे प्रवेश गरेको आरोपमा रोनाल्डिन्हो र उनका दाइ रोवर्टो डि […]