Sajhamanch Archive

च्याम्पियन्स लिगको उपाधि बायर्न म्युनिखलाई

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on च्याम्पियन्स लिगको उपाधि बायर्न म्युनिखलाई.

एजेन्सी। जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिग उपाधि जितेको हो । पोर्चुगलको लिस्वनमा भएको खेलमा बायर्नलाई जित दिलाउन किंग्सले कोमनले एकमात्र गोल गरे । उनले ५९औं मिनेटमा जोसअ किम्मिकको पासमा […]

बायर्न र पीएसजीमा कसले मार्ला बाजी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on बायर्न र पीएसजीमा कसले मार्ला बाजी.

एजेन्सी । युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०१९-२० सिजनको फाइनल आइतबार राति हुँदैछ । नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुने खेलमा जर्मन जायन्ट बायर्न म्युनिख र फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) बीच खेल हुनेछ । खेल पोर्चुगलको लिस्वनमा हुनेछ । बायर्न सेमिफाइनलमा लियोन र पीएसजी आरबी लाइपजिगलाई पराजित […]

धोनीलाई बिदाई खेल खेलाउन बोर्ड तयार

Published: in खेलकुद by . Leave a Comment on धोनीलाई बिदाई खेल खेलाउन बोर्ड तयार.

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई बिदाई खेल खेलाउन तयार रहेको जनाएको छ । बीसीसीआईले यस विषयमा धोनीसँग आईपीएलका दौरान छलफल गर्ने जनाएको छ । कप्तानका रूपमा आईसीसीका तीनवटै फर्म्याटका प्रतियोगिता जित्नै एकमात्र कप्तान धोनीले १५ अगस्तमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए । रिपोर्टअनुसार धोनीसँगको छलफलपछि मात्रै बिदाई खेलको […]

दीपिकासँग यसकारण टुटेको थियो धोनीको अफेयर

Published: in खेलकुद, गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on दीपिकासँग यसकारण टुटेको थियो धोनीको अफेयर.

भारतीय टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले १५ अगस्टमा सन्यास घोषणा गरेका छन् । यससँगै उनीसँग जोडिएका किस्साहरु फेरि चर्चामा छन् । शान्त स्वभावका कारण धोनी ‘क्याप्टेन कुल’ उपनामले पनि चिनिन्छन् । आफ्नो ब्याटिङ, विकेटकिपिङ र कप्तानीका लागि उत्कृष्ट ठहरिएका धोनी कठिन परिस्थितीमा पनि शान्तसँग टिमलाई सम्हाल्थे, कहिलेकाहिँ नतिजा उल्ट्याइदिन्थे । खेल मैदानभित्रका उनका उपलब्धिबारे […]

बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा

Published: in खेलकुद by . Leave a Comment on बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा.

एजेन्सी । यूईएफए च्याम्पियन्स लिगको उपाधिको लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र जर्मन क्लब बायर्न म्युनिखबीच भिडन्त हुने भएको छ । बुधबार राति भएको खेलमा बायर्नले फ्रेन्च क्लब लियोनलाई पराजित गर्दै पीएसजीसँगको भेट पक्का गरेको हो । लिस्बनमा भएको दोस्रो सेमिफाइनल खेलमा बायर्नले लियोनलाई ३-० गोलले पराजित गरेको हो । बायर्नको जितका लागि […]

युरोपा लिगको सेमिफाईनल चरण आज सुरु हुदै

Published: in खेलकुद by . Leave a Comment on युरोपा लिगको सेमिफाईनल चरण आज सुरु हुदै.

युरोपा लिग फुटबलमा आजबाट सेमिफाईनल चरणका खेल सुरु हुदैछ । पहिलो सेमिफाईनलमा आज राती म्यानचेष्टर युनाईटेड र सेभिया प्रतिस्पर्धा गर्नेछन् । खेल जर्मनीको कोलोनमा नेपाली समयानुसार राती पौने १ बजे सुरु हुनेछ । फाईनल प्रबेशको योजनामा रहेका दुबै टोली आजको खेलमा जित निकाल्दै लक्ष्यनजिक पुग्न चाहान्छन् । क्वार्टरफाईनलमा युनाईटेडले एफसी कोपनहेगनलाई तथा सेभियाले वुल्भरहेम्प्टनलाई समान […]

म्यानचेस्टर सिटीलाई हराउँदै लियोन यूईएफए च्याम्पियन लिगको सेमिफाइनलमा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on म्यानचेस्टर सिटीलाई हराउँदै लियोन यूईएफए च्याम्पियन लिगको सेमिफाइनलमा.

एजेन्सी । फ्रान्सेली लिग वान क्लब लियोन यूईएफए च्याम्पियन लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा प्रीमियर लिग क्लब म्यान्चेस्टर सिटीलाई ३-१ गोलले पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । लिस्बनमा भएको खेलमा लियोनको जितका लागि मोउसा डेम्बेलेले दुई गोल गरे । त्यस्तै म्याक्सवेल कोरेन्टले एक गोल गरेका थिए । […]

धोनीपछि रैनाले पनि लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on धोनीपछि रैनाले पनि लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास.

एजेन्सी । भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीपछि अब सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान सुरेश रैनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो सन्यासको घोषणा गरेका हुन् । महेन्द्र सिंह धोनीको सन्यास घोषणापछि रैनाले आफू पनि यो यात्रामा सामेल भएको ट्विटरमा लेखेका छन् ।

धोनीद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा

Published: in खेलकुद by . Leave a Comment on धोनीद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा.

एजेन्सी । भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले सबै फ्याम्याटको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनले इन्स्टाग्राममा सन्देश लेख्दै सबैलाई धन्यवाद भनेका छन् । सन् २००७ मा भारतबाट कप्तानी गरेका उनले सन् २०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । धोनीले ३० डिसेम्बर २०१४ मा टेष्ट कप्तान […]

बायर्नसँग बार्सिलोनाको लज्जास्पद हार

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on बायर्नसँग बार्सिलोनाको लज्जास्पद हार.

एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोर्दै बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ । शुक्रबार लिस्बनमा बायर्नले उत्कृष्ट प्रदर्शनका साथ ८-२ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफमै ४ गोल गरेको बायर्नका लागि थोमस मुलर र फिलिपे कोउटिन्होले २ गोल गरे । जोशुआ किम्मिच, सर्ज जिनाब्री, रोबर्ट […]