एजेन्सी । महामारी नियन्त्रण नियमको उल्लंघन गरेको भन्दै चिनियाँ फुटबल संघ (सीएफए) ले शनिबार चीन यू १९ राष्ट्रिय टिमका ६ खेलाडीलाई ६ महिनाको लागि निलम्बन गरेको छ। यू १९ टिमले मे १७ देखि जुन ६ सम्मका लागि सांघाईमा ३५ जना खेलाडीलाई बोलाएको थियो । जसमध्ये ६ खेलाडीहरु ताण किअग्लोन, लियु झुरुन, पेङ हाओ, रेन लिहाओ, […]
एजेन्सी । बुण्डेसलिगा अन्तर्गत शनिवार भएको खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमण्डले हेर्था बर्लिन विरुद्ध कठिन जित हात पारेको छ । इम्रे सानले दोस्रो हाफमा गरेको एक मात्र गोल मद्दतमा डर्टमण्डले हेर्थालाई १-० ले हरायो । घरेलु मैदान सिग्नल इडुना पार्कमा भएको खेलमा डर्टमण्डलाई पहिलो हाफमा हेर्थाले गोलरहित बराबरीमा रोकेको थयो । तर डर्टमण्ड दोस्रो हाफमा […]
एजेन्सी । बोरुसिया डर्टमण्डका युवा स्टार जाडोन सान्चेलाई घरमा कपाल काटेको भन्दै कारवाही गरिएको छ । सान्चोले फेस मास्क नलगाई घरमा कपाल काटेको फोटो सार्वजनिक भएपछि जर्मन फुटबल लिग डीएफएले सान्चो सहित उनको सहकर्मी मानुएल अकान्जीलाई जरीवाना लगाएको हो । डिएफएलले खेलाडीहरुले स्पष्ट रुपमा स्वच्छता र संक्रमण संरक्षण मापदण्डहरुको उल्लंघन गरेको जनाएको छ । डर्टमण्डले […]
एजेन्सी । एसियाली फुटबल फेडेरेसन (एएफसी) ले फिफासँग परामर्श गर्दै फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट अन्तर्गत बाँकी रहेका खेलको लागि नयाँ मिति प्रस्ताव गरेको छ । यसअघि मार्च र जुनमा हुने तय भएका खेलहरु कोरोना भाइरस महामारीले गर्दा स्थगित भएको थियो । एएफसीले अब अक्टोबर र नोभेम्बरमा छनोट […]
एजेन्सी । फुटबल दुनियाँमा चर्चित नाम हो, क्रिष्ट्रियानो रोनाल्डो । उनै रोनाल्डो एक बिलियनभन्दा बढी कमाइ गर्ने पहिलो फुटबलर बनेका छन् । विजनेस म्यागजिन फोब्र्सको सूचीमा ३५ वर्षीय रोनाल्डो २०२० मा सर्वाधिक आम्दानी गर्ने सेलिब्रेटीमध्ये चौथो नम्बरमा छन् । उनीभन्दा अगाडि अमेरिकी मोडल तथा विजनेस पर्सन्यालिटी केली जेन्नर, अमेरिकी ¥यापर कान्य वेस्ट र स्विस टेनिस […]
इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि वेष्टइन्डिजको टोली घोषणा भएको छ । वेष्टइन्डिज क्रिकेट बोर्डले बुधबार ज्यासन होल्डरको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । जसमा दुई नयाँ खलाडीसमेत अटाएका छन् । २२ वर्षीय फास्ट बलर चेमार होल्डर ब्याट्सम्यान एनक्रमाह बोनर पहिलो पटक टिममा पर्न सफल भएका छन् । यसैगरी ब्याट्सम्यानद्वय शिमरन हेतमायर र ड्यारेन ब्राभो, […]
एजेन्सी । इङ्ग्ल्याण्डले वेस्ट इण्डिजसँग खेल्ने तीन खेलको टेस्ट सिरिजको मिति टुङ्गो लगाएको छ । ८ जुलाईदेखि बन्द रङ्गशालामा खेल्ने गरी इङ्ग्ल्याण्डले वेस्ट इण्डिजसँगको तालिका टुङ्गो लगाएको हो । यो सिरिजसँगै कोरोना भाइरसको कारण गएको मार्च १३ तारिखदेखि बन्द भएका अन्तर्राष्ट्रिय क्रिकेट सुरु हुनेछन् । पहिलो टेस्ट ८ देखि १२ जुलाईसम्म ह्याम्पसायरमा हुनेछ, दोस्रो टेस्ट […]
एजेन्सी । रियल मड्रिडले स्पानिस ला लिगाको बाँकी खेल घरेलु मैदान सान्टियागो बर्नाबेउमा नखेल्ने भएको छ । क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले ला लिगामा यस सिजनको बाँकी खेल घरेलु मैदानमा नखेल्ने बताएका हुन् । रियलले बर्नाबेउको सट्टा ट्रेनिङ भेन्यु रहेको भाल्डेबेबासस्थित अल्फ्रेडो डे स्टाफानो स्टेडियममा बाँकी खेल खेल्नेछ । १३ पटकको युरोपियन लिग चयाम्पियन रियलले यही […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष कर्माछिरिङ शेर्पालाई कारवाहीको माग गर्दै चार जिल्ला फुटबल संघका अध्यक्षले प्रधानमन्त्री र खेलकुदमन्त्रीलाई निवेदन दिएका छन् । एन्फा अध्यक्ष शेर्पाले एक अनलाइन सञ्चारमाध्यमलाई दिएको भिडियो अन्तर्वार्तामा नेपालको कानुन,अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा), एसियाली फुटबल महासंघ (एएफसी) र एन्फाको समेत विधान विपरीत अभिव्यक्ति दिएको भन्दै काठमाडौं, भक्तपुर, ललितपु […]
एजेन्सी । रेडबुल साल्जवर्गले अष्ट्रिय लुस्टेनाउलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै अष्ट्रियन कप फुटबलको उपाधि रक्षा गर्न सफल भएको छ ।साल्जवर्गका लागि डोमिनिक सोबोस्जलाई, डोमिनिक स्टुमबर्गर, नोएह ओकाफर, मजिद अशिमेनु र सेकोउ कोइटाले गोल गरे । खेल जितेपछि साल्जवर्गले अनौठो तरिकाले ट्रफी सेलेब्रेसन गर्यो। अहिले कोरोना भाइरस महामारीको कारण सबैतिर सामाजिक दूरी कायम गर्ने […]