Sajhamanch Archive

सागमा आज पाँच खेल हुँदै

Published: in खेलकुद by . Leave a Comment on सागमा आज पाँच खेल हुँदै.

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० को अन्तिम तथा १०औं दिन आज मंगलबार विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको आजै साँझ ५ः०० बजे भब्य कार्यक्रबीच समापन हुँदैछ । समापन अघि पुरुष फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ । सबै खेल काठमाडौंमा हुनेछ । काठमाडौं बाहिर पोखरा र जनकपुरका खेल सम्पन्न भइसकेका […]

चन्द्रगढीले उचाल्यो जिल्लास्तरीय फुटबलको उपाधि

Published: in खेलकुद by . Leave a Comment on चन्द्रगढीले उचाल्यो जिल्लास्तरीय फुटबलको उपाधि.

भद्रपुर । जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि चन्द्रगढी फुटबल क्लवले उचालेको छ । ख्रिष्टमस २०१९ र नवबर्ष सन् २०२० को अवसरमा बिलिभर्स इष्टर्न चर्च भद्रपुरद्धारा आयोजित प्रतियोगितामा भीमनगर फुटबल क्लव भद्रपुरलाई शुन्यको विरुद्ध एक गोलले स्तब्ध बनाउँदै चन्द्रगढीले उपाधि चुमेको हो । उपाधि चुमेसँगै चन्द्रगढीले नगद ३० हजारसहित ट्रफि र मेडल पाएको छ । उपविजेतामा […]

पुरुष क्रिकेटमा नेपाललाई कांस्य पदक

Published: in खेलकुद by . Leave a Comment on पुरुष क्रिकेटमा नेपाललाई कांस्य पदक.

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले कांस्य पदक जितेको छ । आज माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले कांस्य जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आरिफ शेखले ३२ र कप्तान ज्ञानेन्द्र मल्लले […]

१३ औैँ साग प्रतियोगिता : आज १३ खेल हुँदै

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on १३ औैँ साग प्रतियोगिता : आज १३ खेल हुँदै.

काठमाण्डौ । १३ औैँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज १३ खेल हुँदैछन् । आज क्रिकेट, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ र कुस्तीमा प्रतिस्पर्धा हुदैँछ । कुस्ती खेल जनकपुरमा हुने छ भने महिला फुटबलको फाइनल पोखरा रंगशालामा हुने छ । महिला फुटबलको स्वर्ण पदकका लागि नेपाल र भारत भिड्ने […]

बंगलादेशसँगको जीतसँगै नेपाल फाइनलमा

Published: in खेलकुद by . Leave a Comment on बंगलादेशसँगको जीतसँगै नेपाल फाइनलमा.

काठमाडौँ । १३ औँ साग अन्तर्गतको पुरुष फुटबलमा नेपाल १–० ले विजयी भएको छ । यो जीतसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ । फाइनलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपालका लागि खेलको सुरुवाती ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले आकर्षक गोल गरेका थिए । त्यसपछि केही अवसरहरुलाई नेपालले सदुपयोग गर्न सकेन भने […]

नेपाललाई देविका खड्काले दिलाइन् जुडोमा स्वर्ण

Published: in खेलकुद, मुख्य समाचार by . Leave a Comment on नेपाललाई देविका खड्काले दिलाइन् जुडोमा स्वर्ण.

ललितपूर। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालले स्वर्ण पदक जितेको छ। सातदोबाटोस्थित आर्मीको कभर्डहलमा भइरहेको खेलमा नेपाललाई देविका खड्काले स्वर्ण दिलाएकी हुन्। देविकाले ५२ केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाएकी हुन्। देविकाले अन्तिम खेलमा बंगलादेशकी ताहामिदा जेरिनलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले यसअघि श्रलिंका तथा भारतकी खेलाडीलाई पराजित गर्दै […]

१३ औँ साग प्रतियोगिता  : आज १५ खेल हुँदै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on १३ औँ साग प्रतियोगिता  : आज १५ खेल हुँदै.

काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० अन्तर्गत आज१५ वटा खेल हुँदैछन् । जनकपुरमा कुस्ती हुने छ भने पोखरामा भारत्तोलन, महिला क्रिकेटको स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ । काठमाडौं उपत्यकामा पुरुष फुटबलमा नेपाल र बंगलादेश समूह चरणको खेलमा प्रतिस्पर्धा गर्दैछन् । दशरथ रंगशालामा अपरान्ह साढे ५ बजे खेल सुरु हुने छ । […]

मेस्सीको कीर्तिमानी ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

Published: in खेलकुद by . Leave a Comment on मेस्सीको कीर्तिमानी ह्याट्रिकमा बार्सिलोनाको शानदार जित.

लिओनल मेस्सीले ३५ औं ह्याट्रिक गर्दा बार्सिलोना मालोर्कालाई पराजित गर्दै फेरि शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा मेस्सीको ह्याट्रिक प्रेरित बारसिलोनाले मालोर्कालाई ५–२ ले पराजित गरेको हो । ला लिगामा सर्वाधिक ह्याट्रिक गर्नेमा मेस्सीले रोनाल्डोलाई पछि पारेका छन् । रोनाल्डोको ३४ ह्याट्रिक रहेको छ । घरेलु मैदान नोउ कयाम्पमा खेलअघि मेस्सीले केही दिनअघि […]

चन्द्रगढी फाइनलमा प्रवेश

Published: in खेलकुद by . Leave a Comment on चन्द्रगढी फाइनलमा प्रवेश.

भद्रपुर । चन्द्रगढी फुटबल क्लब झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुर माविको खेल मैदानमा आज भएको पहिलो सेमीफाइनल खेलमा उपाधिका दाबेदार मानिएका फुलगाछी फुटबल क्लब झापालाई ट्राइब्रेकरमा तीनको विरुद्ध चार गोलले पराजित गर्दै चन्द्रगढी फाइनलमा प्रवेश गरेको हो । एक–एक गोलले खेल बराबरी भएपछि ट्राइब्रेकरमा भएको थियो । ट्राइब्रेकरमा चन्द्रगढीका […]

कचनकवलमाथि रोमाञ्चक जित निकाल्दै काँकडभिट्टा सेमीमा

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on कचनकवलमाथि रोमाञ्चक जित निकाल्दै काँकडभिट्टा सेमीमा.

भद्रपुर । कचनकवलमाथि रोमाञ्चक जित निकाल्दै बिलिभर्स इष्टर्न चच काँकडभिट्टा झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । भद्रपुर माविको खेल मैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा कचनकवल फुटबल क्लबलाई दुईको विरुद्ध तीन गोलले स्तब्ध बनाउँदै काँकडभिट्टा सेमीफाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा काँकडभिट्टालाई दबाब राख्दै कचनकवलले दुई गोलले अग्रता लिएका थिए […]