काठमाडौं । गल्फर सुवास तामाङले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा दोहोरो स्वर्ण जितेका छन् । उनले व्यक्तिगत र टिम इभेन्टतर्फ स्वर्ण जितेका हुन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो । १७ वर्षका सुवासले सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरहसित कूल १५ अन्ड २७८ स्कोर बनाए । उनले बंगलादेशका मोहमद […]
काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज पनि विभिन्न २३ वटा खेलहरु हुँदैछन् । काठमाडौ, पोखरा र जनकपुरमा सुरु भएको प्रतियोगिता अन्तर्गत खेल हुन लागेका हुन् । आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,गल्फ, ह्यान्डबल, कबड्डी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ । जसमा ब्याडमिन्टन, महिला […]
भद्रपुर । झापा गाउँपालिकाको फुलगाछी फुटबल क्लव झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । भद्रपुर माविको खेल मैदानमा आज भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक बिलिभर्स इष्टर्न चर्च भद्रपुरलाई दुईको विरुद्ध तीन गोलले स्तब्ध बनाउँदै फुलगाछी फुटबल क्लव सेमीफाइनलमा प्रवेश गरेको हो । आयोजक भद्रपुरलाई आफ्नै घरेलु मैदानमा फुलगाछीले सुरुदेखि नै दवाव […]
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमानीमा घर्तीमगरले बिहीबार स्वर्ण पदक जितेकी छन् । उनले नान्छवान अल राउन्डमा बिहीबार बिहान स्वर्ण पदक जितेकी हुन् । यससँगै नेपालले १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ३० पुगेको छ । नीमाले स्वर्ण जित्दा बंगलादेशको खेलाडी दोस्रो र श्रीलंकाको खेलाडी तेस्रो भएका छन् । […]
भद्रपुर । कचनकवल फुटबल क्लव झापा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भद्रपुर माविको खेल मैदानमा आज भएको खेलमा बिलिभर्स इष्टर्न चर्च मोरङलाई एकको विरुद्ध तीन गोलको फराकिलो अन्तरले पराजित गर्दै कचनकवल क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेल सुरु भएलगतै मोरङलाई दवावमा राखेका कचनकवलका महेन्द्र नेपालीले १०औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता […]
काठमाडौं । १३ औं दक्षिण एसीयाली खेलकुद (साग) अन्तर्गतको उसु थाउलो, ताइजिजान प्रतिष्पर्धाको निर्णयका विषयमा विवाद भएको छ । निर्णायकहरुले झेली गरेको भन्दै भारतीय प्रतिनिधिले विरोध गरेका थिए । विरोधमा नेपालका खेलाडी हरिप्रसाद गोलेले समर्थन गर्दै निर्णायकले श्रीलंकालाई बढी अंक दिएर बिजेता गरेको भन्दै धर्नामा बसे । गोले र भारतीय ज्ञानदास सिंह सहभागी थिए । […]
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत उसुमा नेपालले अर्को स्वर्ण जितेको छ । बुधबार दीपक हमालले थाउलोमा स्वर्ण जितेका हुन् । उनले १९।३२ अंक जोडेका थिए भने भारतका साजन लामाले १९।१२ अंकका साथ रजत पदक जितेका छन् । मंगलबार २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान २ स्वर्ण थप्दै स्वर्ण पदकको खातामा २५ […]
काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग० को चौँथो दिन आज विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । बुधबार काठमाडौँ र पोखरामा गरी एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो–खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथलन, टेनिस, कबड्डी, ह्यान्डबल र उशुको प्रतिस्पर्धा हुनेछ । जसमा ब्याडमिन्टन, महिला क्रिकेट, ट्रायथलन र ह्यान्डबल पोखरामा हुनेछ । अन्य […]
काठमाडौँ । १३औं साग अन्तरगतको महिला भलिबलमा नेपाल यो पटक पनि स्वर्ण जित्नबाट बञ्चित भएको छ । मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको फाइनलमा नेपालले भारतसँग ३–२ को सेटमा हार व्यहोर्दै रजत पदकमा चित्त बुझाउन बाध्य हुनुपरेको हो । प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट भारतले २५–१७ ले जितेको थियो। त्यसको लगत्तै दोस्रो र तेस्रो सेट नेपालले क्रमशः […]
काठमाडौं । १३ औंं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत मंगलबारको फुटवल खेलमा भुटानलाई हराउँदै नेपाल विजयी भएको छ । नेपालले भुटानको पोष्टमा चार गोल गर्दै जीत हात पारेको हो । नेपालका तर्फबाट सुजल श्रेष्ठले २, अभिषेक रिजाल र मिक्चेन तामाङले फ्रि–किकमार्फत् गोल गरेका हुन् । खेलको ७६ मिनेटमा मिक्चेन तामाङले फ्रि–किकमार्फत् अर्को गोल थपेपछि […]