Sajhamanch Archive

अर्जुनधारामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी सम्मानित

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on अर्जुनधारामा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी सम्मानित.

अर्जुनधारा । तङ इल मो–दो संघ नेपाल जिल्ला कार्यसमिति झापाले अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलाडीलाई सम्मानसहित बेल्ड प्रदान गरेको छ । शनिबार अर्जुनधारा ८ स्थित स्वस्तीका शिशु सदन माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा एक सय ५० जना खेलाडिलाई प्रमोशन गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो । खेलाडिको क्षमता र खेलाडिलाई प्रोत्साहन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका मोरङ […]

कमल गाउँपालिकाले जित्यो, मैत्रीपूर्ण खेलको उपाधि

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on कमल गाउँपालिकाले जित्यो, मैत्रीपूर्ण खेलको उपाधि.

कमल । मैत्रीपूर्ण फुटवल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले जितेको छ । कमल गाउँपालिकाका कर्मचारी र कमलनगर जेसीजका सदस्य बीच भएको मैत्रीपूर्ण फुटवाल प्रतियोगितामा जेसीजलाई ३ शुन्यले हराउँदै गाउँपालिकाले उपाधि जितेको हो ।  कमलनगर जेसीजको सप्ताह कार्यक्रम अन्तरगत दास्रो दिन फुटबल प्रतियोगिता आयोजना गरेको हो । गाउँपालिकाका तर्फबाट भरत तिवारी २ र दिपेन गिरीले १ गोल […]

साग पुरुष क्रिकेट : नेपालको पहिलो खेल श्रीलंकासँग

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on साग पुरुष क्रिकेट : नेपालको पहिलो खेल श्रीलंकासँग.

काठमाण्डौ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तरगत पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । सागमा सहभागी ७ राष्ट्रमध्ये ५ वटाले मात्रै भाग लिने भएका छन् । भारत र पाकिस्तानले पुरुष क्रिकेटमा सहभागी नभए सगै ५ देशबीच राउन्ड रोबिन लिगको आधारमा प्रतियोगिता हुने छ। सार्वजनिक खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल मंसिर १७ गते बिहान […]

नगर स्तरीय अन्तर मावि भविलबलको उपाधि सृजना शिशु सदनको पोल्टामा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on नगर स्तरीय अन्तर मावि भविलबलको उपाधि सृजना शिशु सदनको पोल्टामा.

अर्जुनधारा । अर्जुनधारा नगर स्तरीय अन्तर माध्यमिक विद्यालय भलिबल प्रतियोगिताको उपाधि सृजना शिशु सदनले हात पारेको छ । शुक्रबार शनिश्चरे माविको प्राङ्ग्रणमा भएको फाइनल खेलमा कालिस्थान माविलाई पछि पार्दै शिशु सदनले उपाधि उचालेको हो । सृजना शिशुले २–१ को सेटले कालिस्थानलाई पछि पार्दै जित हासिल गरेको शिक्षक कपिलदेव तिम्सिनाले जानकारी दिए । प्रथम हुंदै सृजना […]

टी १० लिगमा पारस र सन्दीपको खेल आज

Published: in खेलकुद by . Leave a Comment on टी १० लिगमा पारस र सन्दीपको खेल आज.

यूएईमा भइरहेको टी १० लिग क्रिकेट प्रतियोगितामा नेपालका खेलाडीद्वय पारस खड्का र सन्दीप लामिछानेको टिम एक आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । पारस आवद्ध टिम आबुधाबी र सन्दीप आवद्ध कर्नाटका टसकर्सबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजेदेखि सुरु हुनेछ । जारी प्रतियोगितामा सन्दीप लगातार टिममा परिरहेका छन् भने पारसले भने दुई खेलमा मात्रै […]

पुष ५ देखि भद्रपुरमा वीचबलको दोस्रो संस्करण

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on पुष ५ देखि भद्रपुरमा वीचबलको दोस्रो संस्करण.

भद्रपुर । स्थानीय सरकारको रचनात्मक कार्य अन्तरगत अन्तर्राष्ट्रिय मानव एकता दिवसको अवसर पारेर भद्रपुरको मेची नदीको बगरमा ‘वीच भलिबल’ (बालुवामा खेलिने भलिबल) प्रतियोगिता हुने भएको छ । भद्रपुर ५ नम्बर वडाको आयोजनामा यही पुष ५ गतेदेखि ‘भद्रपुर मेची रिभर साइड भलिबल प्रतियोगिता’ को दोस्रो संस्करण हुन लागेको हो । वडा कार्यालयका अनुसार भद्रपुर नगरको चलायमान […]

राइड थ्रु सिन्धुलीगढीमा २०४ साइकलयात्री, पर्यटनमन्त्री भट्टराईले उद्घाटन गर्ने

Published: in खेलकुद, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on राइड थ्रु सिन्धुलीगढीमा २०४ साइकलयात्री, पर्यटनमन्त्री भट्टराईले उद्घाटन गर्ने.

काठमाडौं । शुक्रबार काठमाडौंबाट सुरु हुने राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको समुद्घाटन पर्यटनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिर परिषरबाट गर्ने कार्यक्रम बनेको छ । समृद्ध सिन्धुली अभियानले हरेक वर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस वर्ष १६७ जना साइकलयात्री सहभागी हुने राइड थ्रु सिन्धुलीगढीका संयोजक दीपिका ज्ञवालीले बताएकी छन् । १४८ जना पुरुष र १८ जना […]

प्रथम धिमाल राष्ट्रिय फुटबल कपको उपाधिको लागि दमक र कानेपोखरी भिड्ने

Published: in खेलकुद by . Leave a Comment on प्रथम धिमाल राष्ट्रिय फुटबल कपको उपाधिको लागि दमक र कानेपोखरी भिड्ने.

बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम धिमाल राष्ट्रिय फुटबल कपको उपाधिको लागि झापाको दमक नगरपालिका र मोरङ्गको कानेपोखरी नगरपालिका बिच हुने भएको छ । बुधबार डोमालाल राजबंशी रङ्गशालामा सम्पन्न सेमीफाइनल खेलमा विजयी हुँदै दमक र कानेपोखरीको टिम फाइनलमा पुगेका हुन् । पहिलो सेमीफाइनलमा कानेपोखरीले पथरीलाई १।० ले र दोस्रो सेमीफाइनलमा दमकले उर्लाबारीलाई २।० ले पराजित […]

हारका वावजुद नेपालको सुधारिएको प्रदर्शन

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on हारका वावजुद नेपालको सुधारिएको प्रदर्शन.

काठमाडौं । विश्वकप छनौट अन्तर्गत कुवेतसँगको होम ग्राउण्डमा नेपालले हारका वावजुद सुधारिएको प्रदर्शन गरेको छ । भुटानको थिम्पुमा आज नेपाल कुवेतसँग १–० गोल अन्तरले पराजित भएको हो । जबकी यही टीमसँग कुवेतमा नेपाल ७–० गोलको विशाल अन्तरले हारेको थियो । कुवेतका बदर अल मतवाले २८ औं मिनेटमा निर्णायक गोल गरे । यो जितसँगै कुवेतको पाँच […]

रोमानियाको पोष्टमा स्पेनको पाँच गोल

Published: in खेलकुद by . Leave a Comment on रोमानियाको पोष्टमा स्पेनको पाँच गोल.

एजेन्सी । युरोकप २०२० मा स्थान बनाइसकेको स्पेनलले समूह चरणको अन्तिम खेलमा प्रभावशाली जीत निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा स्पेनले रोमानियालाई ५–० गोलले हरायो । स्पेनलाई जिताउन आठौँ मिनेटमा फेबियन रुइजले खाता खोले । जेरार्ड मोरेनोले ३३ औँ र ४३ औँ मिनेटमा लगातार दुई गोल गरे । स्पेनले ४५ औँ मिनेटमा […]