Sajhamanch Archive

बंगलादेशसँग नेपालको हार

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on बंगलादेशसँग नेपालको हार.

काठमाडौं‌। बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ । सोमबार भएको सो खेलमा नेपालले बंगलादेशको यू–२३ टिमसँग ८ विकेटको हार ब्यहोरेको हो । बंगलादेशको सामारस्थित मैदानमा नेपालले दिएको १ सय ३९रनको सामान्य लक्ष्य घरेलु टोली बंगलादेशले २४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । त्यसअघि टस जितेर […]

अर्जेन्टिना र उरुग्वे भिडदै

Published: in खेलकुद by . Leave a Comment on अर्जेन्टिना र उरुग्वे भिडदै.

सोमबार दक्षिण अमेरिकी क्षेत्रको फुटबलमा अब्बल मानिने देश अर्जेन्टिना र उरुग्वेबीच मैत्रीपूर्ण खेल हुँदैछ । अर्जेन्टिनाले गएको शुक्रबार भएको ब्राजिलविरुद्धको मैत्रीपूर्ण खेलमा जित हासिल गर्न सफल भएको थियो । कप्तान लियोनल मेस्सीको निर्णायक गोलमा अर्जेन्टिनाले आफ्नो चिर प्रतिद्वन्द्वी ब्राजिलसँग गएको कोपा अमेरिकाको हारको बदला लिएको हो । अर्जेन्टिना र उरुग्वेलाई दक्षिण अमेरिकामा फुटबलमा विकसित देशको […]

इमर्जिङ टिम्स कपमा नेपालको हङकङमाथि ४० रनको जित

Published: in खेलकुद by . Leave a Comment on इमर्जिङ टिम्स कपमा नेपालको हङकङमाथि ४० रनको जित.

काठमाण्डौ । बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पहिलो जित दर्ता गरेको छ । बंगलादेशको बीकेएसपीस्थित मैदानमा भएको दोस्रो खेलमा नेपालले हङकङमाथि ४० रनको सहज जित दर्ता गरेको हो । नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याउने क्रममा ४६ औं ओभरमा १ सय ७७ रनमा समेटियो । नेपालका तीव्र गतिका बलरद्वय करण केसी र अभिनाष […]

विश्वकप खेल्ने चार खेलाडी विमलसहित राष्ट्रिय टिमबाट बर्खास्त

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on विश्वकप खेल्ने चार खेलाडी विमलसहित राष्ट्रिय टिमबाट बर्खास्त.

काठमाडौँ। अखिल नेपाल फुटबल संघ ९एन्फा०ले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ । एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनश राजवंशीलाई हटाएको हो । नेपाली टिम शनिबार ३ बजे भुटान प्रस्थान गर्दैछ […]

इलामको महेश कार्की स्मृति माइभ्याली पत्रकारिता पुरस्कार ढकाललाई प्रदान

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on इलामको महेश कार्की स्मृति माइभ्याली पत्रकारिता पुरस्कार ढकाललाई प्रदान.

इलाम । स्वर्गीय महेश कार्की स्मृति माइभ्याली पत्रकारिता पुरस्कार नमीन ढकाललाई प्रदान गरिएको छ । पत्रकारिताको क्षेत्रबाट इलामको फुटबल खेललाई प्रवर्धन गर्न भूमिका निर्वाह गरेको ठहर गर्दै माइभ्याली फुटबल क्लबले नगद १५ हजार रुपैयाँसहित सम्मान गरेको हो । क्लबको चौथो बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनको अवसरमा आज ढकाललाई पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । इलामका […]

महिला भलिबल : माल्दिभ्सलाई हराउदै नेपालले जित्यो उपाधि

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on महिला भलिबल : माल्दिभ्सलाई हराउदै नेपालले जित्यो उपाधि.

काठमाण्डौ । नेपाली महिला भलिबल टोलीले ऐतिहासिक उपलब्धी हात पारेको छ । बंगलादेशको ढाकामा सम्पन्न एसीयन भलिवल कन्फेडेरेशन एभीसी सिनियर महिला भलिवल च्याम्पियनसीपको फाइनलमा माल्दिभ्सलाई हराउदै नेपालले ऐतिहासिक सफलता हात पारेको हो । ढाकास्थित शाहिद सुहारावर्दी भलिबल कोर्टमा माल्दिभ्सलाई सोझो सेटले हराउदै नेपालले उपाधि हात पारेको हो । यसअघि समुहचरणमा पनि नेपालले माल्दिभ्सलाई सोझो सेटले […]

इमर्जिङ एसिया कप क्रिकेट : नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य

Published: in खेलकुद by . Leave a Comment on इमर्जिङ एसिया कप क्रिकेट : नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य.

एसीसी इमर्जिङ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले भारतको टिमलाई १ सय ९४ रनको लक्ष्य दिएको छ । बंगलादेशमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५ औँ ओभरमा १ सय ९३ रनमा अलआउट भएको हो ।नेपालका पवन सर्राफले ५६ रन बनाए भने शरद भेषावकरले ४४, कुशल भुर्तेलले २८, दिपेन्द्रसिंह ऐरीले २४, करण केसीले २० रनको […]

आर्मीले उचाल्यो अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on आर्मीले उचाल्यो अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि.

झापा । विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि उचालेको छ । सोमबार भएको फाइनल खेलमा स्पर्धी चर्च ब्वाइज युनाइटेडमाथि सहज जीत निकाल्दै आर्मीले उपाधि हात पारेको हो । चर्च ब्वाइजविरुद्ध २–० गोलको नतिजामा आर्मीलाई च्याम्पियन बनाउन कप्तान टेकबहादुर बुढाथोकी नायक सावित भए । आर्मीका लागि पहिलो […]

हाम्रो पुर्वाञ्चल गोल्डकप : उपाधिका लागि आर्मी–चर्च ब्वाइज भिड्दै

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on हाम्रो पुर्वाञ्चल गोल्डकप : उपाधिका लागि आर्मी–चर्च ब्वाइज भिड्दै.

विर्तामोड । अन्नपूर्ण हाम्रो गोल्डकपको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो ३ बजे झापाको विर्तामोडमा रहेको डोमालाल रंगाशालामा हुने फाइनल खेल निक्कै रोमाञ्चक हुने आयोजकको विश्वास छ । खेलमा दुवै टोली उपाधि जित्ने दाउमा छन् । यसअघि सेमिफाइनल खेलमा सिक्किम आक्रामक क्लबविरुद्ध जित निकाल्दै आर्मीले फाइनलमा स्थान […]

पूर्वाञ्चल गोल्डकपको फाइनलमा आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड भिड्ने, दुवैको उपाधि जित्ने दावी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on पूर्वाञ्चल गोल्डकपको फाइनलमा आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड भिड्ने, दुवैको उपाधि जित्ने दावी.

बिर्तामोड । विभागीय टोली त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेड बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सिजनकै पहिलो उपाधि रक्षा गर्ने भिडन्तमा छन् । यहाँ जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको फाइनलमा स्पर्धी रहेका यी दुई टोली पहिलो पटक आमने सामने हुँदैछन् । भोलि सोमबार हुने फाइनल खेलमा दुवै टोलीले उपाधि रक्षा गर्ने आज रंगशालामा आयोजित प्रिम्याच […]