Sajhamanch Archive

दर्शको साथ पाएको झापा ११ लाई हराउँदै पुलिस क्लब क्वाटर फाइनलमा

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on दर्शको साथ पाएको झापा ११ लाई हराउँदै पुलिस क्लब क्वाटर फाइनलमा.

विर्तामोडमा । झापा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको आइतबार भएको खेलमा नेपाल पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  घरेलु दर्शकको समर्थन पाएको झापा ११ एफसीमाथि शानदार जीत हासिल गर्दै नेपाल पुलिस क्लब क्वाटरफाइनलमा खेलमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा पुलिसले झापा ११ लाई २–१ गोलले पराजित गर्दै क्वाटरफाइनल खेलको यात्रा गरेको हो । […]

बिर्तामोड नगर खेलकुद समितिद्वारा खेलाडीको विदाई

Published: in खेलकुद, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगर खेलकुद समितिद्वारा खेलाडीको विदाई.

बिर्तामोड । अन्तर्राष्ट्रिय बडिबिल्डिङ्ग च्याम्पियनसिपका नेपाली प्रतियोगी राम दाहाललाई बिर्तामोड नगरपालिका, नगर खेलकुद समितिद्वारा जीतको शुभकामनासहित आज बिदाई गरेको छ । दुवईको फुजेरामा यही नोभेम्बर ६ तारिकदेखि शुरु हुने विश्व च्याम्पियनसिपमा ६० केजी तौल समूहमा दाहालले प्रतियोगीका रुपमा सहभागिता जनाउने तय भएको हो । खेलाडी दाहाललाई आज आइतबार नगरपालिकाले एक कार्यक्रमका बीच विदाइ गरेको हो। […]

हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा एफसी सिक्किमको विजयी सुरुवात

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा एफसी सिक्किमको विजयी सुरुवात.

बिर्तामोड । पाहुना टोली आक्रमण एफसी सिक्किमले झापाको डोमालाल राजवंशी रंगशालामा शनिबारदेखि सुरु अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आयोजक जायोन स्पोर्टस् क्लबलाई ५–२ गोलले पराजित गर्दै सिक्किम क्वाटरफाइनलमा प्रवेश गरेको हो । बराबरी बल पोजिसनमा सिक्किमका लागि दुवै गोल करण राईले गरेका थिए । आक्रामक खेलमा सिक्किमका करण […]

अन्नपूर्ण हाम्रो गोल्डकप आजदेखि सुरु हुँदै

Published: in खेलकुद, प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on अन्नपूर्ण हाम्रो गोल्डकप आजदेखि सुरु हुँदै.

बिर्तामोड। जायन स्पोर्ट्स क्लब झापाको आयोजनामा आजदेखि ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप’ प्रतियोगिता सुरु हुँदै छ । आज  देखि झापाको डोमालाल राजवंशी रङ्गशालामा हुने प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित १० वटा क्लबहरूले सहभागी हुने छन् । तियोगितामा आयोजक जायोन स्पोर्ट्स क्लबसहित दुई वटा भारतीय क्लब, र संकटा क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, झापा […]

न्युजिल्याण्डबिरुद्धको पहिलो टि–२० क्रिकेटमा ईङल्याण्ड विजयी

Published: in खेलकुद by . Leave a Comment on न्युजिल्याण्डबिरुद्धको पहिलो टि–२० क्रिकेटमा ईङल्याण्ड विजयी.

न्युजिल्याण्डबिरुद्धको पहिलो टि–२० क्रिकेटमा ईङल्याण्ड विजयी भएको छ । क्राईष्टचर्चमा आज बिहान भएको खेलमा भ्रमणकारी टोलीले ७ विकेटको जित निकाल्दै ५ म्याचको टी–२० सिरिजमा १–० को अग्रता बनाएको हो । किबिज टोलीले दिएको १ सय ५४ रनको लक्ष्य ईङल्याण्डले ९ बल अगावै ३ विकेट गुमाएर भेट्टायो । उसको जितमा जेम्स भिन्सले सर्बाधिक ५९ र कप्तान […]

हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप शनिबारदेखि, सम्पूर्ण तयारी पुरा

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप शनिबारदेखि, सम्पूर्ण तयारी पुरा.

बिर्तामोड । अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६ मा ५ वटा ए डिभिजन क्लबसहित १० वटा टिमले प्रतिस्पर्धा गर्ने भएको छ । गोल्डकप आयोजक समितिले तयारी पूरा भएको जानकारी दिन आज डोमालाल राजवंशी रंगशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिइएको हो । कात्तिक १६ गतेदेखि सुरु हुने गोल्डकपको तयारी पूरा भएको जनाएको आयोजक जायोन […]

पारस खड्का गएपछि नेपाल क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on पारस खड्का गएपछि नेपाल क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल.

काठमाडौं । निवर्तमान कप्तान पारस खड्काले राजीनामा दिएपछि खाली रहेको राष्ट्रिय क्रिकेट टिमको कप्तानी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी मल्ललाई दिएको हो । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तान छनौट गरेको जानकारी दिएको छ । क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले […]

म्यान्चेष्ट सिटी कारबाओ कपको क्वार्टर फाइनलमा

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on म्यान्चेष्ट सिटी कारबाओ कपको क्वार्टर फाइनलमा.

डिफेन्डिङ च्याम्पियन म्यान्चेष्ट सिटी कारबाओ कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा साउथह्याम्टनलाई ३–१ ले हराउँदै सिटी अन्तिम ८ मा स्थान बनाउन सफल भएको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अगुएरोले दुई गोल गरे । २०औं मिनेटमा निकोलास ओटामेन्डीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा अगुएरोले गोल […]

बार्सिलोनाको प्रभावसाली जीत, शीर्ष स्थानमा फर्कियो

Published: in खेलकुद by . Leave a Comment on बार्सिलोनाको प्रभावसाली जीत, शीर्ष स्थानमा फर्कियो.

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले प्रभावसाली जीत निकाल्दै शिर्ष स्थानमा फर्किएको छ। मंगलबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ५–१ ले पराजित गर्दे शिर्ष स्थानमा फर्किएको हो। बार्सिलोनाको घरेलु मैदानमा नउक्याम्पमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन कप्तान लियोनल मेसीले दुई गोल गर्दा, लुइस स्वारेज, क्लेमेट लंग्लेट र अर्टुरो भिडालले एक एक गोल गरेका […]

बिर्तामोड बन्यो भेट्रान च्याम्पियन

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on बिर्तामोड बन्यो भेट्रान च्याम्पियन.

झापा । बिर्तामोड भेट्रान फुटबल क्लब सातौँ धाइजन चारआली भेट्रान फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नवकालिका खेलमैदानमा शनिबार भएको फाइनल खेलमा बिर्तामोड भेट्रानले भद्रपुर भेट्रान फुटबल क्लबलाई पराजित गरेर च्याम्पियन बनेको हो । धाइजन चारआली भेट्रान फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा बिर्तामोडले ४– ० गोलअन्तरले भद्रपुरलाई पराजित गर्दै उपाधि रक्षा गरेको हो […]