Sajhamanch Archive

सन्थाल कपको उपाधि मदरगाछ फुटबल क्लबको पोल्टामा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on सन्थाल कपको उपाधि मदरगाछ फुटबल क्लबको पोल्टामा.

भद्रपुर । भद्रपुर ३ स्थित सन्थाल बस्ती सूर्यनगरमा सम्पन्न तेस्रो सन्थाल कप जिल्ला स्तरीय नकाउट फुटवल प्रतियोगिताको उपाधि मदरगाछ फुटवल क्लब झापाले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा मदरगाछ फुटवल टिमले २ गोल गर्दै आँपगाछी फुटवल क्लब भद्रपुरलाई सुन्यमा सिमित पारी उपाधी जीत्न सफल भएको हो । प्रथम हुने टिमले नगद ३० हजार […]

जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा दमकका प्रकाश प्रथम बने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा दमकका प्रकाश प्रथम बने.

शिवसताक्षी । झापाको शिवसताक्षीमा झापा जिल्ला स्तरीय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगितामा दमकका प्रकाश नेपाल प्रथम बनेका छन् । उनले ६.५ अंक प्राप्त गर्दै प्रथम बनेका हुन् । त्यस्तै दमककै विजय मगर ६ अंक प्राप्त गरी द्वितीय र राजन सुवेदी ५.५ अंक प्राप्त गरी तृतीय बनेका हुन् । उनीहरुले क्रमशः १५ हजार, १० हजार र ८ […]

सन्थाल कपःमदरगाछी र आँपगाछी फुटबल क्लब फाइनलमा प्रतिष्पर्धा गर्ने

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on सन्थाल कपःमदरगाछी र आँपगाछी फुटबल क्लब फाइनलमा प्रतिष्पर्धा गर्ने.

भद्रपुर । भद्रपुर ३ स्थित सन्थाल बस्ती सूर्यनगरमा जारी सन्थाल कप जिल्ला स्तरीय फुटवल प्रतियोगिताको फाइनलमा मदरगाछी फुटवल क्लब झापा र आँपगाछी फुटबल क्लब भद्रपुर ३ पुग्न सफल भएका छन् । शुक्रवार भएको सेमी फाइनल खेलमा मदरगाछ फुटवल टिमले डाँडीवारीलाई ३ गोल गरी हराउन सफल भएको थियो भने आँपगाछी टिमले आयोजक सूर्यनगरलाई ट्राइवेकरमा हराएको थियो […]

सूर्यनगरमा जारी फुटबल प्रतियोगितामा चार फुटबल क्लब सेमीमा

Published: in खेलकुद by . Leave a Comment on सूर्यनगरमा जारी फुटबल प्रतियोगितामा चार फुटबल क्लब सेमीमा.

भद्रपुर । भद्रपुर ३ स्थित सन्थाल बस्ती सूर्यनगरमा जारी सन्थाल जाति जिल्ला स्तरीय फुटवल प्रतियोगिताको सेमी फाइनलमा चार फुटबल क्लव पुग्न सफल भएका छन् । प्रतियोगितामा सूर्य नगर फुटवल क्लब भद्रपुर, डाँगीवारी फुटवल क्लब बाह्रदशी, मदरगाछी फुटवल क्लब झापा र आँपगाछी फुटबल क्लब भद्रपुर ३ पुग्न सफल भएका हुन् । नेपाल तरूण दल भद्रपुर ३ […]

फिफा वरीयतामा नेपाल ६ स्थान तल झर्‍याे

Published: in खेलकुद by . Leave a Comment on फिफा वरीयतामा नेपाल ६ स्थान तल झर्‍याे.

काठमाण्डौ । फिफा वरीयतामा नेपाल ६ स्थान तल झरेको छ । नयाँ वरीयताअनुसार नेपाल १ सय ६७ औँ स्थानमा पुगेको छ । यसअघि एक सय ६१ औँ स्थानमा रहेको नेपाल पछिल्लो ६ महिनामा वरीयतामा धेरै तल गएको हो । विश्वकप छनोटका पछिल्ला दुई खेलमा फराकिलो हार ब्यहोरेको कारण नेपालको वरीयता खस्केको हो । दक्षिण एसियाली […]

धाइजन चारआली भेट्रानमा चार टोली सेमिफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on धाइजन चारआली भेट्रानमा चार टोली सेमिफाइनलमा.

झापा । नवकालिका खेलमैदानमा बिहीबारदेखि सुरु धाइजन चारआली भेट्रान फुटबल प्रतियोगितामा चार टोली सेमिफाइनलमा प्रवेश गरेका छन् । उद्घाटन खेलमा काँकरभिट्टा भेट्रान फुटबल क्लबलाई २० गोलले पराजित गर्दै दमक लखनपुर भेट्रान फुुटबल क्लब सेमिफाइनल खेलमा प्रवेश गरेको छ । दोस्रो खेलमा सिएमजी स्वास्थ्य क्लब विराटनगरले कनकाई भेट्रान फुटबल क्लबलाई २० गोलले पराजित गरेर सेमिफाइनलमा प्रवेश […]

महिला च्याम्पियन्स लिग : सेमिफाइनलमा चुक्यो विराटनगर, काठमाडौं फाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on महिला च्याम्पियन्स लिग : सेमिफाइनलमा चुक्यो विराटनगर, काठमाडौं फाइनलमा प्रवेश.

काठमाडौं । काठमाडौंमा जारी महिला च्याम्पियन्स लिग(डब्लुसील) को सेमिफाइनल खेलमा विराटनगरलाई पराजित गर्दै क्याट क्विन्स काठमाडौं फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा मंगलबार भएको खेलमा विराटनगर टाईटन्सलाई पराजित गर्दै काठमाडौं फाइनलमा प्रवेश गरेको हो । काठमाडौंले विराटनगरलाई ९ विकेटले पराजित गरेको हो । काठमाडौंको जितकालागि कप्तान रूविना क्षेत्रीले उत्कृष्ट प्रदर्शन गरिन् । […]

दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखला भारतद्वारा क्लिनस्वीप

Published: in खेलकुद by . Leave a Comment on दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखला भारतद्वारा क्लिनस्वीप.

दक्षिण अफ्रिकाविरुद्धको तीन टेस्टको शृंखला भारतले क्लिनस्वीप गरेको छ । राँचीमा दक्षिण अफ्रिका फ्लो अनमा पर्दै सिरिज नै गुमाएको हो ।भारत एक इनिङ्स र २०२ रनले विजयी भयो । दोस्रो टेस्टमा पनि अफ्रिका फ्लो अनमा परेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको भारतले ९ विकेट गुमाएर ४९७ रन बनाउँदै पहिलो पारि समाप्त गरेको घोषणा […]

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन सीपमा दुई स्वर्ण

Published: in खेलकुद by . Leave a Comment on अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन सीपमा दुई स्वर्ण.

झापा । अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन सीपमा भाग लिएको झापाको बुद्धशान्ति तेक्बान्दो डोजाङले दुई स्वर्णसहित चार पदक हात पारेको छ । जसमा सुजन भण्डारी र अनिल कोइरालाले स्वर्ण पदक हात पारेका छन् । कार्तिक १ गतेदेखि भएको प्रतियोगितामा अभिनय कोइरालाले सिल्भर र प्रयन्ता बस्नेतले तेस्रो पदक पाएका छन् । त्यस्तै बुद्धशान्ति तेक्वान्दो डोजाङले बेस्ट टिमको अवार्ड […]

एन्डी मुर्रेलाई युरोपियन ओपन टेनिसको उपाधि

Published: in खेलकुद by . Leave a Comment on एन्डी मुर्रेलाई युरोपियन ओपन टेनिसको उपाधि.

बेलायती खेलाडी एन्डी मुर्रेले सन्यास फिर्ता लिएपछि पहिलो एटीपी टेनिसको उपाधि जितेका छन् । युरोपियन ओपन टेनिसको फाइनलमा स्टान वावरिन्कालाई हराउँदै मुर्रेले उपाधि उचाले । चोटका कारण निकै भावुक भएर नौ महिना अगाडि करियरबाट सन्यास लिएका मुर्रेले फेरि टेनिसमा कमब्याक गरेका थिए । त्यसपछि ठूला भन्दापनि सानो प्रतियोगितामा सहभागिता जनाएका ३२ वर्षे मुर्रेले स्टानलाई फाइनलमा […]