अर्जुनधारा । अर्जुनधारा–१ सिस्नेमा आयोजित प्रथम शहीद टेक–मान प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक सयपत्री युवा समुहले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा शिवसताक्षी युवा क्लब झिलझिलेलाई ३–२ गोलले पराजित गरेर आयोजकले उपाधि रक्षा गरेको हो । खेलको १७औँ मिनेटमा राजेश दाहालले गोल गरेर आयोजकलाई अग्रता दिलाएका थिए भने बबिन बोहोराले खेलको २६औँ र […]
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङ यही असोज २७ मा नेपाल आउने र राष्ट्रपति विद्यादेवी भण्डारी त्यसको अर्को साता जापानतिर लाग्ने सुरक्षा स्रोतले जानकारी दिएको छ। तर, सम्बद्ध सरकारी कार्यालयले औपचारिकरूपमा भ्रमण तालिकाको जानकारी दिएको छैन। जापानका नयाँ सम्राट नारोहितोको राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी टोकियो प्रस्थान गर्ने तयारीमा जुटेको शीतल निवास स्रोतले […]
बिर्तामोड । झापा स्पोर्टस् अवार्ड २०७५ को वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ उमेश राई र महिलातर्फ एस्तर राई भएका छन् । शारीरिक सुगठनका उमेश राईले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल हात पारेका छन् । उनले मनोनयनमा परेका फुटबलर नवयुग श्रेष्ठ र शारीरिक सुगठनका राम दाहाललाई पछि पारेका हुन् । राई साउथ एसियन च्याम्पियन […]
विर्तामोड । बिर्तामोड नगरपालिका खेलकुद विकास समितिको आयोजनामा वडास्तरीय भलिबल तथा तीर धनुष प्रतियोगिता सुरु भएको छ । वडा नं १० स्थित बिराट आधारभुत बिद्यालयको प्राङ्गणमा सो प्रतियोगितको नगर प्रमुख धु्रवकुमार शिबाकोटी लगायतले सुभारम्भ गरेका थिए । प्रतियोगिताको उद्घाटन प्रमुख, उप प्रमुख लगायत वडा अध्यक्षहरुले तीर धनुस हानेर गरेका थिए । वडास्तरीय भलिबल प्रतियोगिताका क्रममा […]
मेचीनगर । २०१९ तथा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा झापाको मेचीनगरमा शुक्रवार सम्पन्न महिला तथा पुरुष खुला मिनि म्याराथनको उपाधि पुरुषतर्फ तेह्रथुमका उमेश कन्दङ्गवा तथा महिलातर्फ मेचीनगरकी भवानी कामतले जितेका छन् । प्रतियोगितामा पुरुषतर्फ ७५ तथा महिलातर्फ २५ धावक गरी कुल १ सय धावक सहभागी थिए । झापाको धुलावारीबाट काँकरभिट्टा सम्मको ६ किलो मिटरको […]
काठमाडौं । नेपाल, जिम्बावे र सिंगापुरबीचको त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट शृंखला आजबाट सिंगापुरमा सुरु हुँदैछ । शृंखलाको पहिलो खेलमा आज नेपालले जिम्बावेको सामना गर्नेछ । इन्डियन एसोसियसन मैदानमा नेपाली समयअनुसार साँझ सवा ५ बजे खेल सुरु हुनेछ । जिम्बावेविरुद्ध मैदानमा उत्रदा नेपालले यूवा खेलाडीहरुमा भर पर्नुपर्नेछ । राष्ट्रिय टोलीका तीन जना नियमित र अनुभवी खेलाडीहरु […]
भद्रपुर । असोज ३ गतेबाट सुरू भएको प्रथम घेरावारी नकाउट फुटवल प्रतियोगिताको फाइनलमा भिमनगर फुटवल क्लब तथा बनियानी युथ क्लब भिड्ने भएका छन् । वडा स्तरीय खेलकुद विकास समिति घेरावारी कचनकवल १ को आयोजनामा अशोज ११ गते समापन हुने गरी सुरू भएको नकाउट फुटवल प्रतियोगिताको फाइनलमा भद्रपुर ३ को भिमनगर फुटवल क्लब तथा कचनकवल ४ […]
बिर्तामोड । खराब मौसमका कारण झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने भनिएकोे अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप तत्कालका लागि स्थगित गरिएको छ । यही असोज ११ गतेदेखि १८ गतेसम्म गोल्डकप हुने मिति तय गरेर खेल तालिका सार्वजनिक गरिएको थियो । निरन्तरको वर्षाका कारण खेल मैदानमा पानी र हिलो भएका कारण निर्धारित समयमा गोल्डकपका खेलहरु सञ्चालन […]
काठमाडौं । शीर्ष क्लबहरु लिभरपुल, चेल्सी र म्यान्चेस्टर युनाईटेड इङ्गलिस लिग कप अर्थात काराबाओ कप फुटबलको चौंथो चरणमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा तेस्रो डिभिजनको मिल्टन के।डी।लाई २–० ले हराउँदै लिभरपुल चौंथो चरणमा पुगेको हो । लिभरपुलका लागि जेम्स मिल्नर र होएभरले एक एक गोल गरे । काराबाओ कपकै अर्को खेलमा चेल्सीले ग्रिम्सबी […]
इटालियन सिरिएमा युभेन्टसले अपराजित यात्रा कायमै राखेको छ । पाँचौँ चरणको खेल जारी रहँदा युभेन्टस ४ खेलमा जित तथा एक खेलमा बराबरी गरी १३ अंकका साथ शीर्ष स्थानमा रहेको छ । आज बिहान भएको खेलमा युभेन्टसले ब्रेस्कालाई २–१ गोल अन्तरले पराजित गरेको हो । चौथो मिनेटमै युभेन्टस १ गोलले पछि परे पनि पछि खेलमा फर्किएको थियो […]