Sajhamanch Archive

भुटान र माल्दिभ्स भिड्दै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on भुटान र माल्दिभ्स भिड्दै.

काठमाडौं। काठमाडौंमा जारी १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज भुटान र माल्दिभ्स भिड्दैछन् । खेल सशस्त्र प्रहरी बलको हलचोकस्थित मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । यो खेलबाट समूह ‘ए’को तेस्रो टोली नेपालको पनि ‘भाग्य फैसला’ हुनेछ । नेपाललाई ३–० ले हराएको भुटान यो समूहबाट सेमिफाइनलमा प्रवेश गरिसकेको छ । आजको खेलपछि माल्दिभ्स वा नेपालमध्ये […]

अन्तर मावि फुटबल प्रतियागिताको उपाधि गणेश माविलाई

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on अन्तर मावि फुटबल प्रतियागिताको उपाधि गणेश माविलाई.

शान्तिनगर । झापा बुद्धशान्ति गाँउपालिकामा सम्पन्न अन्तर मावि फुटबल प्रतियोगिताको उपाधि गणेश माविले उचालेको छ । सिर्जनशिल बाल क्लब गणेश मा.वि.ले आयोजना गरेको साविक शान्तिनगर गा.वि.स. भित्र रहेका ८ वटा मावि बिच भएको अन्तर मावि फुटबलको उपाधि भिडन्तमा आदर्श मावि बुद्धशान्ति ६ लाई ट्राइबेकरमा पराजित गर्दै उपाधि उचाल्न सफल भएको हो । गणेश मा.वि. को […]

रियल मड्रिडको कठिन जित

Published: in खेलकुद by . Leave a Comment on रियल मड्रिडको कठिन जित.

स्पेनिस ला लिगामा रियल मड्रिडले सेभियालाई १–० ले हराएको छ । च्याम्पियन्स लिगमा पीएसजीसँग ३–० ले हारेपछि पहिलो पटक मैदानमा उत्रिएको रियलले सेभियामाथि कठिन जित हात पार्‍यो । सेभियाको मैदानमा भएको खेलमा रियलले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । त्यसो त उसले मौकाहरुको सिर्जना गरे पनि गोल भने गर्न सकेन । दोस्रो हाफमा भने […]

पूर्वाञ्चल गोल्डकपमा झापा ११ सहित आठ टिम सहभागी हुने

Published: in खेलकुद by . Leave a Comment on पूर्वाञ्चल गोल्डकपमा झापा ११ सहित आठ टिम सहभागी हुने.

झापा । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा असोज ११ गतेदेखि हुने हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी टिमको निश्चित भइसकेको आयोजकले जनाएको छ । आयोजक जायोन स्पोर्टस् क्लबले आज सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै भारतका २, नेपालका ए डिभिजनका ४ र मोफसलका २ टिमको टुंगो लागिसकेको जनाएको हो । आयोजकका प्रवक्ता अविनाश राईले उद्घाटन खेल भारतको […]

शिवसताक्षी नगरपालिकाद्वारा फुटबल संघका अध्यक्ष मामासहित १८ जना खेलाडी सम्मानित

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on शिवसताक्षी नगरपालिकाद्वारा फुटबल संघका अध्यक्ष मामासहित १८ जना खेलाडी सम्मानित.

शिवसताक्षी । झापा फुटबल संघका अध्यक्ष भगरिथ आले (मामा) लाई शिवसताक्षी नगरपालिकाले सम्मान गरेको छ । आइतबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी लामो समय खेलकुदमा क्रियाशिल मामालाई खेलकुद विकासका लागि शिवसताक्षी नगरपालिकालाई विशेष सहयोग प्रदान गरेको भन्दै नगरले सम्मान गरेको हो । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्मा, उपप्रमुख भोजकुमारी नेपाल र शिवसताक्षी नगर खेलकुद विकास […]

इटालियन सिरी ए : युभेन्टसको सङ्घर्षपूर्ण जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on इटालियन सिरी ए : युभेन्टसको सङ्घर्षपूर्ण जित.

इटालियन सिरी ए मा क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टसले हेलास भेरोनालाई २–१ गोलले हराएको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले भेरोनाको एक गोलको अग्रता उल्ट्याएको हो । पाहुना टिम भेरोनाले २० औं मिनेटमा मिगुइल भेलोसोको गोलमा अग्रता बनाएको थियो । तर त्यो अग्रता धेरैबेर टिक्न सकेन । ३१ औं मिनेटमा आरोन राम्सेले गोल गर्दै युभेन्टसलाई […]

‘झापा स्पोर्टस् अवार्ड २०७५:मनोनित खेलाडी र प्रशिक्षक सार्वजनिक

Published: in खेलकुद, प्रदेश तह, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on ‘झापा स्पोर्टस् अवार्ड २०७५:मनोनित खेलाडी र प्रशिक्षक सार्वजनिक.

बिर्तामोड। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले झापा स्पोर्टस् अवार्ड’ तेस्रो संस्करणको मनोनयनमा पर्न सफल खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको छ । ‘झापा स्पोर्टस् अवार्ड २०७५’ का लागि विभिन्न चार विधामा प्रत्येक विधाबाट तीनतीनजना प्रतिभा शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । जसअनुसार ‘झापा स्पोर्टस् अवार्ड २०७५’ को मनोनयनमा पर्न […]

म्यान्चेस्टर सिटीको विजयी सुरुवात

Published: in खेलकुद by . Leave a Comment on म्यान्चेस्टर सिटीको विजयी सुरुवात.

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको समूह चरणको आफ्नो पहिलो खेलमा शाख्तर डोनेक्सटलाई पराजित गरेको छ । बुधबार राति समूह ‘सी’ मा भएको खेलमा घरेलु टोली शाख्तरलाई सिटीले ३-० गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा रियाद महरेज, इल्काय गन्डोगन र गाब्रियल जेसुसले गोल गरे । पहिलो हाफमा २-० गोलको अग्रता बनाएको […]

शिवसताक्षीमा कार्तिक ७ देखि ९ गतेसम्म जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता हुने

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on शिवसताक्षीमा कार्तिक ७ देखि ९ गतेसम्म जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता हुने.

शिवसताक्षी । झापाको शिवसताक्षीमा झापा जिल्ला स्तरीय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता हुने भएको छ । शिवसताक्षी बुद्धिचाल संघको आयोजनामा कार्तिक ७, ८ र ९ गते दूधे स्थित जनजाति भवनमा प्रतियोगिता हुने भएको हो । शिवसताक्षी नगरमा खुलकुदको माध्यमबाट खेल विकास साथै नगरलाई परिचत गराउन नगरमै पहिलो पटक प्रतियोगिताको आयोनजा गरिएको शिवसताक्षी बुद्धिचाल संघका अध्यक्ष लाहनसिं […]

एएफसी फुटबल : नेपालले कुवेतको सामना गर्दै

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on एएफसी फुटबल : नेपालले कुवेतको सामना गर्दै.

जोर्डन । एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ। जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा नेपालले सोमबार राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल टोली दुई सातापछि जोर्डन पुगेको हो। नेपाली टोलीले शुरुआतमा कमजोर खेल प्रदर्शन गरेको थियो। भदौ २८ गते पहिलो खेलमा नेपाल आयोजक जोर्डनसँग ७–० गोलले पराजित […]