Sajhamanch Archive

झापा स्पोर्टस् अवार्ड’असोज १३ गते हुने

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on झापा स्पोर्टस् अवार्ड’असोज १३ गते हुने.

बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) समन्वय शाखा झापाको आयोजनामा हुने ‘झापा स्पोर्टस् अवार्ड’ को तेस्रो संस्करण यही असोज १३ गते  बिर्तामोडको आदर्श ब्यांक्वेटमा हुने भएको छ । आज बिर्तामोडको रेड चिल्ली क्याफेमा भएको पत्रकार सम्मेलनमा अवार्डको मिति सार्वजनिक गर्नुका साथै अवार्ड सम्पन्न गर्न समितिहरु निर्माण गरिएको जानकारी दिइयो । ‘झापा स्पोर्टस् अवार्ड २०७५’ […]

मिस्टर ग्यालेक्सी बडिविल्डिङ च्याम्पियन बने रमेश

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on मिस्टर ग्यालेक्सी बडिविल्डिङ च्याम्पियन बने रमेश.

झापा । त्रिभुवन आर्मी क्लबका रमेश कार्की दोस्रो मिस्टर ग्यालेक्सी बडिविल्डिङ च्याम्पियन बन्दा ग्यालेक्सी फिटनेस बिर्तामोडका सुमन लिम्बू फस्ट रनरअप भएका छन् । मिस्टर ग्यालेक्सीको उपाधि विजेता कार्कीले नगद एक लाख रुपैयाँ पुरस्कार पाउँदा फस्ट रनरअप सुमनले नगद ५० हजार पाए । ग्यालेक्सी फिटनेस बिर्तामोडले शनिबार राति अग्रसेन भवनमा आयोजना गरेको फाइनल राउण्डमा कार्की ७० […]

फाईनलमा भारतसँग नेपालको ७–० ले लज्जास्पद पराजय

Published: in खेलकुद by . Leave a Comment on फाईनलमा भारतसँग नेपालको ७–० ले लज्जास्पद पराजय.

काठमाडौ । पाँचौ साफ यू–१५ फुटबल च्याम्पियनसिपको फाईनल खेलमा भारतसँग नेपालले लज्जास्पद हार ब्यहोरेको छ । आयोजक भारत नेपाललाई ७–० ले पराजित गर्दै च्याम्पियन बनेको छ । भारतको कल्याणीमा शनिबार भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० गोलले हराउँदै उपाधि जितेको हो । यससँगै नेपाल तेस्रो पटक फाइनल पुगेर उपाधिबाट बन्चित बन्यो । भारतले तेस्रो पटक […]

इंग्लिस प्रिमियर लिग: शनिबार ८ खेल हुँदै

Published: in खेलकुद by . Leave a Comment on इंग्लिस प्रिमियर लिग: शनिबार ८ खेल हुँदै.

इंग्लिस प्रिमियर लिगमा शनिबार आठ खेल हुँदैछन् । नेपाली समय अनुसार सवा पाँच बजे सुरु हुने पहिलो खेलमा म्यान्चेष्टर युनाइटेडले साउथह्याम्टनको सामना गर्दैछ । म्यान्चेष्टर युनाइटेडले तीन खेलमध्ये एउटामा जित, एउटामा बराबर र एउटामा हार बेहाेरेकाे छ । साउथह्याम्टनले भने दुई खेलमा हार र एउटामा जित निकालेको छ । यी दुईको खेल साउथह्याम्टनको मैदानमा हुनेछ । […]

साफको उपाधिका लागि नेपाल भारतसँग भिड्दै

Published: in खेलकुद by . Leave a Comment on साफको उपाधिका लागि नेपाल भारतसँग भिड्दै.

काठमाडौ । पाँचौ संस्करणको साफ यु–१५ च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग प्रतिष्पर्धा गर्दै छ। खेल भारतको कोलकत्तास्थित कल्याणी रंगशालामा शनिबार दिउँसो ३ बजे सुरु हुने छ। पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह चरणमा भारतबाहेक अन्य सबै तीन टिमलाई पराजित गर्दै फाइनलमा पुगेको हो। अघिल्ला दुई संस्करणमा नेपाल भारतसँगै स्तब्ध भएको थियो। त्यसैले यो पटक पनि […]

साफ यू-१५ च्याम्पियनशिप : नेपालले भुटानलाई ५-० ले हरायाे, उपाधिका लागि भारतसँग खेल्ने

Published: in खेलकुद, मुख्य समाचार by . Leave a Comment on साफ यू-१५ च्याम्पियनशिप : नेपालले भुटानलाई ५-० ले हरायाे, उपाधिका लागि भारतसँग खेल्ने.

नेपालले भारतमा जारी साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भूटानविरुद्ध ५–० गोल अन्तरको जित निकाल्दै नेपाल उपाधि नजिक पुगेको हो । भारतको कल्याणी रंगशालामा भएको उक्त खेलको पहिलो हाफमा नेपालले भूटानविरुद्ध २–० गोलको अग्रता बनाएको थियो । यस्तै दोस्रो हाफमा ३ गोल थप्दै […]

साफ च्याम्पियनसिप : फाइनलमा पुग्न नेपाललाई चुनौती

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on साफ च्याम्पियनसिप : फाइनलमा पुग्न नेपाललाई चुनौती.

काठमाडौं । भारतमा जारी साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । भारतको कल्याणी रङ्गशालामा भोलि बिहीबार हुने अन्तिम लिग खेलमा नेपालले भूटानलाई पराजित गरेमा मात्र फाइनलमा स्थान बनाउने छ । त्यस्तै हिजो भएको खेलमा नेपालले साविक विजेता बङ्गलादेशलाई ४–१ गोलअन्तरले पराजित गर्दै अङ्क तालिकाको दोस्रो […]

डेब्यु खेलमा लुकाकुले गरे गोल

Published: in खेलकुद by . Leave a Comment on डेब्यु खेलमा लुकाकुले गरे गोल.

रोमेलु लुकाकुले इन्टर मिलान क्लबमा आफ्नो डेब्यु खेलमा नै गोल गर्न सफल भएका छन् । इटालियन सिरि ए फुटबलमा मंगलबार बिहान भएको खेलमा लुकाकुले लिसी क्लबविरुद्ध डेब्यु खेलमा नै गोल गर्दै इन्टर मिलानलाई जित दिलाएका हुन् । इन्टर मिलानले लेसीलाई ४–० गोलअन्तरले पराजित गर्न सफल भयो । आफ्नो पहिलो खेलमा नै फराकिलो जित निकालेको इन्टर […]

पीएसजीको लगातार दोस्रो जित

Published: in खेलकुद by . Leave a Comment on पीएसजीको लगातार दोस्रो जित.

फ्रेन्च लिग वन मा साविक विजेता पेरीस सेन्ट जर्मेनले लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले टोलोउसलाई चार शून्यले हरायो । घरेलु मैदानमा भएको खेलमा पीएसजीको जितमा चोउपा मोटिङले दुई गोल गरे । खेलको पहिलो हाफ रोमाञ्चक बने पनि दोस्रो हाफमा पीएसजीले एकपछि अर्को गोल गर्‍यो । ५० औं मिनेटमा मोटिङले […]

वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा भारतको कीर्तिमानी जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा भारतको कीर्तिमानी जित.

आइसीसी टेष्ट च्याम्पियनसिप अन्तर्गत वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा भारतले कीर्तिमानी तीन सय १८ रनको जित निकालेको छ । वेष्ट इन्डिजमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारत पहिलो पारिमा २ सय ९७ रन बनाएको थियो । उसका लागि अजिन्क्या राहाणेले ८१ रन बनायो भने यस्तै रविन्द्र जडेजाले ५८ तथा लोकेश राहुलले ४४ रन […]