आईसीसी विश्वकप २०१९ को भारतीय टिममा नपरेपछि एकाएक सन्यासको घोषणा गरेका अम्बाती रायडूले फेरि क्रिकेटमा फर्कने सोँच बनाएका छन् । अम्बाती रायडूले विश्वकपमा पहिले चार नम्बरको ब्याट्सम्यानको रुपमा खेलाउनका लागि उनी असफल हुने भन्दै विजय शंकरलाई चयन गरेपछि उनी निराश हुँदै सबै क्रिकेटको सबै फरम्याटबाट सन्यासको घोषणा गरेका थिए । तर रायडूले फेरि एक पटक […]
गरामनी । बिर्तामोड नगरपालिका वडा नम्बर ९ मा बालबालिका लागि नृत्य प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । शनिबार आयोजित विशेष कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले सो केन्द्र समुद्घाटन गरिदिएकी हुन् । उद्घाटन पछि मन्तब्य राख्दै उपप्रमुख महताराले पुरानो शिक्षा प्रणालीले बालबालिकालाई पढेरै जागिर खानुपर्छ भन्ने सिकाए पनि बद्लिदो समयसँगै अबका बालबालिकाले आफूले जानेको […]
एजेन्सी । स्पेनिस ला लिगामा आज (शनिबार) राति विभिन्न चार खेल हुदैछन् । आज हुने खेलमा रियल मड्रिडले भालाडोलीडसँग प्रतिस्पर्धा गर्दैछ । रियलको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुुसार राति १०ः४५ बजे शुरु हुनेछ । आजको खेलमा रियल लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । रियलले लिगको पहिलो खेलमा सेल्टा भीगोलाई ३–१ गोल अन्तरले […]
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल झरेर १६ औँ स्थानमा पुगेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ बाट एक स्थान तल झर्दै १६ औँ स्थानमा पुगेको हो । नयाँ वरीयताअनुसार नेपालले ८ खेलबाट १९ अकं पाएको छ । एकदिवसीय वरीयतामा नेपालभन्दा तल यूएई र पपुवा न्यू गिनी […]
काठमाडौं । आगामी महिना नेपालमा आयोजना हुने यू–१८ साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । आयोजक नेपाल भुटान र माल्दिभ्स रहेको समूह ए मा परेको छ । समूह बी मा बंगलादेश, भारत र श्रीलंका छन् । हलचोकस्थित एपिएफको मैदानमा हुने च्याम्पियनसिपमा नेपालले पहिलो खेल असोज ३ गते माल्दिभ्ससँग खेल्नेछ । दोस्रो खेल असोज ५ […]
भद्रपुर । भद्रपुर स्थित एमरल्ड एकाडमीले सामाजिक उत्तरदायित्व अन्र्तगत वार्षिक रूपमा आयोजना गर्दै आएको ४ दिवसीय क्रिकेट खेलको उपाधि चन्द्रगढीको विभूति विद्या मन्दिरले हात पारेको छ । भद्रपुर क्षेत्रका विद्यालयका विद्यार्थी बीच प्रतिष्पर्धा भएको एमरल्ड अन्तर विद्यालय क्रिकेटको उपाधि मोरन मेमोरियल महेशपुरलाई हराउँदै विभूति टोलीले जीतेको हो । नगर क्षेत्रका १० वटा विद्यालयले प्रतिष्पर्धा गरेको […]
ताप्लेजुङ । ताप्लेजुङमा जारी चौथो संस्करणको पाथीभरा गोल्डकप प्रतियोगितामा आजदेखि सेमिफाइनल चरणका खेल हुँदैछन्। सेमिफाइनलको पहिलो खेलमा रेडहर्ष क्लब इलाम र एलाभेन एरोज सुनसरीबीच हुँदैछ। खेल सदरमुकाम फुङलिङको भानुजन माविको खेल मैदानमा दिउँसो २ बजे हुने आयोजकले जनाएको छ। रेडहर्षले क्वाटरफाइनलमा फिदिम पाँचथरलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो भने एलाभेन एरोजले भारतको यूकेएफसी […]
लियोनल मेस्सी र ज्लाटन इब्राहिमोभिच यस वर्षको पुस्कस अवार्डका लागि मनोनयनमा परेका छन् । पुस्कस अवार्डका दावेदार १० जनाकाे मनोनयन सार्वजनिक गर्दा उनीहरु पनि परेका हुन् । पुस्कस अवार्ड २००९ देखि प्रदान गर्न सुरु गरिएकाे थियो । हंगेरी, स्पेन र रियल मड्रिडका स्ट्राइकर फेरेन्स पुस्कसको नाममा निर्माण गरिएको यो अवार्ड वर्षको उत्कृष्ट गोल गर्ने खेलाडीलाई दिने […]
बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले ‘तेस्रो झापा स्पोर्टस् अवार्ड २०७५’ यही असोज दोस्रो साता गर्ने निर्णय गरेको छ । नवनिर्वाचित कार्यसमितिको आज बिर्तामोडमा सम्पन्न पहिलो बैठकले अवार्डको निर्णय गरेको हो । अवार्डको संयोजकमा बुद्ध तामाङ र सहसंयोजकमा सचिन सुब्बालाई जिम्मेवारी दिने निर्णय गरेको छ । मञ्चले विगत दुई वर्षयता […]
होन्डुरसको राजधानी टिगुसिगाल्पामा शनिबार फुटबल म्याचअघि समर्थकबीच दोहोरो झडप हुँदा तीन जनाको ज्यान गएको छ । मोटागुवा र ओलिम्पियाबीचको म्याच हुनुभन्दा केही समय अघि समर्थहरुबीच झडप हुँदा थप १० जना घाइते भएका छन् । शनिबार साँझ मोटागुवाको टिमबसमा एक समूहले ढुंगा प्रहार गरेपछि झडप सुरु भएको थियो । खेलाडी चढेको बसमा ढुंगा हान्दा बसका सिसा […]