काठमाडौं । सिंगापुरमा जारी आइसिसी टि–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको एसिया फाइनलको खेलमा नेपालले कुवेतमाथि सात विकेटको सानदार जित निकालेको छ। इण्डियन एसोसियसन क्रिकेट मैदानमा शनिबार बिहान भएको खेलमा कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र तीन विकेट गुमाएर पूरा गयो। जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ। अब नेपालले […]
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको छनौट खेलमा स्कटल्याण्डको सेल्टिकले इस्टोनियाको नोमे काल्यु फुटबल क्लबलाई हराएको छ । दोस्रो चरणको छनौटअन्तर्गत गएराती आफ्नै मैदानमा सम्पन्न पहिलो लेगको खेलमा सेल्टिक ५–० ले विजयी भयो । काल्युविरुद्धको फराकिलो जितपछि सेल्टिकले अर्को चरणमा पुग्ने संभावना बलियो पारेको छ । दोस्रो लेगको खेल इस्टोनियामा अर्को हप्ता हुनेछ । च्याम्पियन्स […]
काठमाडौं। आईसीसी ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । सिंगापुरमा जारी प्रतियोगिता अन्तर्गत बुधबार नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण ९ ओभरमा सीमित गरिएको थियो । मलेसियाले पहिले ब्याटिङ गर्दै ९ ओभरमा सात विकेटको क्षतिमा ८३ रन बनाएको थियो । नेपालले तीन विकेट गुमाएर आठ ओभरमै […]
काठमाडौं । आइसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा बुधबार नेपालले मलेसियाबाट ८४ रनको लक्ष्य पाएको छ । सिंगापुरमा जारी प्रतियोगितामा बुधबार वर्षाका कारण नेपाल र मलेसियाबीचको खेल ९ ओभरमा छोट्याइएको छ । पहिलो खेलमा पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबमा छ । टस जितेर फिल्डिङ रोजेको नेपालले निर्धारित ९ ओभरमा मलेसियालाई […]
बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको आयोजनामा दुई दिने फोटो पत्रकारिता तालिम हुने भएको छ । यही साउन २५ र २६ गते बिर्तामोडमा हुने निःशुल्क तालिममा प्रशिक्षकको रुपमा अग्रज फोटो पत्रकार तथा पिजे क्लबका अध्यक्ष विकास कार्की र अर्का अग्रज फोटो पत्रकार विजय गजमेरले सहजीकरण गर्ने छन् । तालिममा सहभागी हुनका एनएसजेएफ झापाको […]
विराटनगर । प्रदेश १ सरकारले साफ महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको नेपाली टिमलाई मंगलबार नगदसहित सम्मन गरेको छ । विराटनगरमै सम्पन्न साफ महिला फुटबल प्रतियोगितामा प्रदेश सरकारले नेपाली टोली फाइनल पुगेको खण्डमा कम्तिमा १ १ लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको थियो । सोही घोषणाअनुसार प्रदेश सरकारले मंगलबार एक कार्यक्रमको आयोजना गरी नेपाली महिला खेलाडी […]
ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनौट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । मंगलबार बिहान सिंगापुरमा भएको खेलमा नेपाललाई कतारले चार विकेटले पराजित गरेको हो । १२३ रनको लक्ष्य कतारले चार बल बाँकी हुँदा भेट्टायो । उसका लागि इनाम–उल–हले ३२ बलमा ४१, कामरन खानले १५ बलमा २२, नूमन सर्वारले १५ बलमा १५ तथा […]
सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले कतारलाई जितका लागि १२३ रनको समान्य लक्ष्य दिएको छ । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो । कतारविरुद्ध उत्कृष्ट सुरुवात गरेपनि नेपालले उच्च स्कोर बनाउन सकेन । पहिलो विकेटका लागि कप्तान पारस […]
बलात्कारको आरोप झेलिरहेका फुटबलर क्रिस्टियानो रोनाल्डोलाई राहत मिलेको छ । अमेरिकी अभियोजनकर्ताले रोनाल्डोमाथि लागेको यौन दुर्व्यवहारको बिषयमा कुनै सजाय भोग्न नपर्ने बताएका छन् ३४ बर्षिया क्याथरी मेरागाले सन् २००९ मा लास भेगास होटलमा रोनाल्डोले आफुमाथि बलात्कार गरेको आरोप लगाएकी थिईन् ।सन् २०१० मा घटनाको बिषयमा अदालत बाहिर दुवै पक्षबीच सहमती भएको थियो । तर सन् […]
काँकरभिट्टा । मेचीनगरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर शनिबारदेखि झापाको मेचीनगरमा बुद्धिचाल खेलको प्रशिक्षण शुरु भएको छ । बुद्घिचाल खेलको दक्ष अनुभवी र अनुशासीत खेलाडी उत्पादन गदैं व्यवसायिकरुपमा बुद्घिचाल खेलको विकास र प्रवद्र्घन गर्ने उद्देश्यले स्थानीय मेची युमा चेस एकाडेमी मेचीनगरले शुरु गरेको प्रशिक्षण कार्यक्रमको मेचीनगर — ६ का वडाध्यक्ष ललितबहादुर तामाङले उद्घाटन गरेका थिए […]