Sajhamanch Archive

टी–ट्वीन्ट सिरिजमा नेपालले मलेसियालाई हरायो

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on टी–ट्वीन्ट सिरिजमा नेपालले मलेसियालाई हरायो.

क्वालालम्पुर । मलेसियाविरुद्ध टी–ट्वीन्ट सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले ७ विकेटले जीत हात पारेको छ । पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले मलेसियालाई उसैको मैदानमा हराएको हो । मलेसियाको किनरारा मैदानमा जारी खेलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेको थियो । पहिले ब्याटिङ गरी मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो । १२९ […]

झापाका छात्राहरुलाई आत्मरक्षा अभिमुखीकरण

Published: in खेलकुद, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापाका छात्राहरुलाई आत्मरक्षा अभिमुखीकरण.

काँकरभिट्टा । शारीरिक रुपमा हुने हिंसाजन्य घटना नियन्त्रण गर्ने उद्देश्यले छात्राहरुका लागि आत्मरक्षा सम्बन्धी अभिमुखीकरण तालिम बिहीबारदेखि सुरु भएको छ । ‘महिला सशक्तिकरणका लागि हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने मूल उद्घोषसहित काँकरभिट्टामा सो तालिम सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद्को राष्ट्रपति खेलकुदमा महिला सहभागिता अभिवृद्धि कार्यक्रम अन्र्तगत सञ्चालित तालिमको उद्घाटन प्रदेशसभा […]

रंगशाला निर्माणमा फर्किए धुर्मुस सुन्तली

Published: in खेलकुद by . Leave a Comment on रंगशाला निर्माणमा फर्किए धुर्मुस सुन्तली.

 काठमाडौं । केही समयदेखि चितवनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काम स्थगित गरेको धुर्मुस सुन्तली फाउन्डेसन काममा फर्किएको छ । चितवन जिल्ला स्तरीय सर्वपक्षीय समितिले काममा फर्किन आह्वान गरेपछि फाउन्डेन काममा फर्किएको हो । फाउन्डेसनका तर्फबाट अध्यक्ष सीताराम कट्टेल धुर्मुसले विज्ञप्ति जारी गरी परियोजना सुचारु गर्न चितवन जिल्लास्तरी मूल सहयोग समितिको बैठकले आह्वान गरेकाले काम निरन्तरता दिने […]

वर्षाले रोकिएको भारत र न्यूजिल्याण्डबीचको खेल आज

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on वर्षाले रोकिएको भारत र न्यूजिल्याण्डबीचको खेल आज.

काठमाडौ । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवशीय विश्वकप अन्तर्गत भारत र न्यूजिल्याण्डबीचको पहिलो सेमिफाइनलमा वर्षा बाधक बनेपछि स्थगित भएको छ । हिजो स्थगित भएको खेल आज हुँदैछ । म्यानचेस्टरको वर्ल्ड ट्रफोट मैदानमा टस जितेको न्यूजिल्याण्डले ब्याटिङ गर्ने क्रममा ४६.१ ओभरमा वर्षाका कारण खेल रोकिएको थियो । जतिबेला उसले ५ विकेट गुमाएर २ सय ११ रन […]

एसिया कपमा स्थान बनाएको नेपाली टोली आज फर्किंदै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on एसिया कपमा स्थान बनाएको नेपाली टोली आज फर्किंदै.

काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधिसँगै एसिया कपमा स्थान बनाएको नेपाली यू–१९ क्रिकेट टोली आज स्वदेश फर्किंदै छ । हङकङमाथि ६ विकेटको जितसँगै नेपालले उपाधि जितेको थियो । उपाधिसँगै श्रीलंकामा हुने एसिया कपमा स्थान बनाएको टोली आज स्वदेश फर्किन लागेको हो । बेलुका ९ बजे टोली काठमाडौं आइपुग्ने बताइएको छ । कप्तान रोहित […]

प्रदेश प्रतियोगिता खेल्ने झापाली खेलाडीलाई विदाई

Published: in खेलकुद by . Leave a Comment on प्रदेश प्रतियोगिता खेल्ने झापाली खेलाडीलाई विदाई.

काँकरभिट्टा । एक नम्बर प्रदेशस्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने झापाली खेलाडीलाई मंगलबार विदाई गरिएको छ । झापा जिल्ला खेलकूद विकास समितिले काँकरभिट्टामा कार्यक्रम आयोजना गरी ८३ सदस्यीय खेल टोलीलाई विदाई गरेको हो । हनुमान मन्दिर परिसरमा आयोजित सो कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शंकर थापाले खेलाडीहरुलाई शुभकामना दिए । ‘प्रतियोगिताका […]

एसीसी अण्डर १९ इस्टर्न रिजनको उपाधि नेपाललाई

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on एसीसी अण्डर १९ इस्टर्न रिजनको उपाधि नेपाललाई.

काठमाडौं । हङकङलाई फाइनलमा पराजित गर्दै नेपालले एसीसी अण्डर १९ इस्टर्न रिजन २०१९ को उपाधि हात पारेको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । जीतसँगै नेपाल युवा एशिया कपको लागि समेत छनौट भएको छ । जहाँ नेपालले भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानसँग प्रतिष्पर्धा गर्नेछ । हङकङले नेपालसामु जितका लागि ९६ रनको […]

भारत र न्युजिल्यान्डमा कसले मार्ला बाजी

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on भारत र न्युजिल्यान्डमा कसले मार्ला बाजी.

काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा आज भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। न्युजिल्यान्ड र भारतबीचको खेल म्यान्चेस्टरमा नेपाली समयअनुसार सवा ३ बजे सुरु हुने छ । लिग चरणमा बलियो देखिएको भारत र तुलनात्मक रुपमा कमजोर देखिएको न्युजिल्यान्डबीच पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा हुन लागेको हो । यसअघि लिग चरणमा न्युजिल्यान्ड र भारतबीचको खेल भने भएन । पानी परेर […]

कराँते टोलीको एक कार्यक्रमबीच बिदाई

Published: in खेलकुद by . Leave a Comment on कराँते टोलीको एक कार्यक्रमबीच बिदाई.

काठमाडौं । थाइल्याण्ड खुल्ला कराँते च्याम्पियनसिपमा सहभागी हुन जाने राष्ट्रिय टिममा रहि तेर्‍हौँ दक्षिण एसियाली खेलकुदको लागि तयारी गरिरहेका नेपाली कराँते टोलीलाई सोमबार एक कार्यक्रमबीच बिदाई गरिएको छ । उनीहरुलाई तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बिकले कराँते हल, सातदोबाटोमा बिदाइ गरेका हुन् । थाइल्याण्डको बैंककमा यही आषाढ २५ देखि श्रावण १ सम्म आयोजना हुने […]

सागको विशेष प्रशिक्षणका लागि बक्सिङ खेलाडी थाईल्यान्ड प्रस्थान

Published: in खेलकुद by . Leave a Comment on सागको विशेष प्रशिक्षणका लागि बक्सिङ खेलाडी थाईल्यान्ड प्रस्थान.

काठमाडौँ । आगामी मंसिरमा नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका साथै (साग) विशेष प्रशिक्षणका लागि नेपाली बक्सिङ टोली थाईल्यान्ड प्रस्थान गरेको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार खेलाडी तथा प्रशिक्षकलाई शुभकामनासहित बिदा गरे । थाईल्यान्ड जाने प्रशिक्षार्थी खेलाडीमा पुरुषतर्फ सुशील थापा मगर, तेज बहादुर देउवा, पुरन राई, सनिल शाही, […]