Sajhamanch Archive

श्रीलंका र दक्षिण अफ्रिका भिड्दै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on श्रीलंका र दक्षिण अफ्रिका भिड्दै.

काठमाडौं । विश्वकप क्रिकेटमा आज श्रीलंकाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ । रिभरसाइड मैदानमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा श्रीलंका र दक्षिण अफ्रिकाबीचको खेल सुरु हुँदैछ । दुई टिम जितको खोजीमा हुनेछन् । सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि आजको खेल श्रीलंकाको लागि जित्नै पर्ने हुन्छ । तर पराजित भएमा श्रीलंकाको सेमिफाइनल पुग्ने सम्भावना कमजोर […]

मदन गुरुलाई बालबालिकाको सम्मान

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मदन गुरुलाई बालबालिकाको सम्मान.

झापा । राष्ट्रिय खेलकुद परिषदले नियुक्त गरेको सितोरियो करातेका राष्ट्रिय प्रमुख प्रशिक्षक मदन उप्रेतीलाई झापाका कराते खेलाडीहरुलाई सम्मान गरेका छन् । आज बिहान महेन्द्ररत्न डोजो बिर्ताबजार र सुरुङ्गा डोजोमा तालिमरत ससना प्रशिक्षार्थीहरु, प्रशिक्षकसहित डोजो व्यवस्थापन समितिले फूलगुच्छा, खादा अबिरसहित प्रमुख प्रशिक्षक उप्रेतीलाई सम्मान गरेका हुन् । सम्मान ग्रहण गर्दै प्रमुख प्रशिक्षक उप्रेतीले यही भूगोलबाट आफूले […]

उपाधि केके एफसीलाई

Published: in खेलकुद by . Leave a Comment on उपाधि केके एफसीलाई.

झापा । मेचीनगर १ मा सम्पन्न अन्तर क्लबस्तरीय फुटबल प्रतियोगिताको उपाधि केके एफसी इटाभट्टाले हात पारेको छ । गाडागल्ली इनोभेटिभ सोसाइटीद्धारा आयोजित प्रतियोगिताको उपाधि भीडन्तमा आयोजकलाई १–० ले पराजित गर्दै केके एफसीले उचाल्न सफल भयो । आयोजकलाई हराउँने क्रममा केके एफसीका कप्तान मनकुमार लिम्बूले खेलको सुरुवातमै गरेको गोल निर्णायक बन्यो । उपाधि उचालेसँगै केके एफसीले […]

भारत र वेष्ट इन्डिजमा कसले मार्ला बाजी

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on भारत र वेष्ट इन्डिजमा कसले मार्ला बाजी.

काठमाडौ । विश्वकप क्रिकेटमा आज भारत र वेष्ट इन्डिजले प्रतिस्पर्धा गर्दैछन् । भारत र वेष्ट इन्डिजबीचको खेल नेपाली समयानुसार ३ बजेर १५ मिनेटमा म्यान्चेस्टरस्थित वर्ल्ड ट्राफोल्र्डमा सुरु हुदैछ । आजको खेल वेष्ट इन्डिजका लागि गर या मरको स्थितिमा छ । किनभने आज वेष्ट इन्डिज पराजित भए विश्वकप क्रिकेटबाट बाहिरिनेछ । यत भारत भने स्पष्ट जितको […]

विश्वकप क्रिकेटको सट्टेबाज पक्राउ

Published: in खेलकुद, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विश्वकप क्रिकेटको सट्टेबाज पक्राउ.

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले विश्वकप क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ । मंगलबार बेलुकी साढे ८ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं.३ बस्ने ३३ वर्षका मुकेशकुमार शाहलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले तीन लाख ४५ हजार नगद विभिन्न कम्पनीको ५ थान मोवाइल र एक थान ट्याब मोबाइलसहित पक्राउ […]

पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on पाकिस्तान र न्युजिल्यान्ड भिड्दै.

काठमाडौं । विश्वकप क्रिकेटमा आज पाकिस्तानले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा आज पाकिस्तानले अपराजित रहेको न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली समयअनुसार आज दिउँसो ३ बजेर १५ मिनेटमा यी दुई देशबीचको खेल सुरु हुनेछ । न्युजिल्यान्ड सेमिफाइनल यात्राबाट एक कदम मात्रै पछि छ । यदि आजको खेलमा पाकिस्तानलाई न्युजिल्यान्डले […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई महानगरले दियो ६ करोड ४५ लाख बजेट

Published: in खेलकुद, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई महानगरले दियो ६ करोड ४५ लाख बजेट.

चितवन । भरतपुर महानगरपालिकाले चितवनमा धुर्मस–सुन्तली फाउन्डेसनद्धारा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि ६ करोड ४५ लाख रुपैंया बजेट विनियोजन गरेको छ । रंगशालाको लागि महानगरपालिकाका तर्फबाट चार करोड र प्रत्येक वडाबाट पाँचरपाँच लाख गरी १ करोड ४५ लाख बजेट विनियोजन गरिएको हो । आर्थिक बर्ष २०७६ / ७७ को बजेट प्रस्तुत गर्दै महानगरपालिकाकी […]

टस जितेर पहिले बलिङ गर्दै इङ्ल्यान्ड

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on टस जितेर पहिले बलिङ गर्दै इङ्ल्यान्ड.

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अहिले उपाधि दावेदार इङ्ल्यान्ड र अस्ट्रेलिया आमने सामने हुँदैछन् । लर्डस्मा हुन लागेको खेलमा इङल्यान्डले टस जितेको छ र पहिले बलिङ गर्ने भएको छ । अस्ट्रेलियाले केहिबेरमा इङ्ल्यान्डविरुद्ध ब्याटिङ थाल्नेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै विश्वकपमा बलियो हुने योजनामा छन् । जारी विश्वकपमा इङ्ल्यान्ड अहिलेसम्म ६ […]

कोपा अमेरिका फुटबलमा ब्राजिलको शानदार जित

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on कोपा अमेरिका फुटबलमा ब्राजिलको शानदार जित.

काठमाडौं । कोपा अमेरिका फुटबलमा आयोजक राष्ट्र ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको समूह ‘ए’ को अन्तिम खेलमा पेरुलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो । ब्राजिलको जितमा कासीमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले समान १–१ गोल गरे । समूह चरणको तीन खेलमा ब्राजिलले […]

अफगानिस्तान पहिलो जितको खोजीमा

Published: in खेलकुद by . Leave a Comment on अफगानिस्तान पहिलो जितको खोजीमा.

लण्डन । अहिलेसम्म आफ्ना पाँचै खेलमा पराजित भएको अफगानिस्तानले आईसीसी एकदिवसीय विश्वकपमा अझै कठिन प्रतिस्पर्धी भारतसँग साउथह्याम्प्टनमा खेल्दैछ । यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि ह्याम्प्सायर मैदानमा सुरु हुनेछ । यो मैदानमा अहिलेसम्म दोस्रो ब्याटिङ गर्ने टिमले अधिकांश खेल जितेको छ । भारतले विश्वकपमा अहिलेसम्म उच्च प्रदर्शन गरेको छ ।अफगानिस्तानको विपरित भारत प्रतियोगितामा […]