Sajhamanch Archive

न्युजिल्यान्ड र दक्षिण अफ्रिकाको भिडदै

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on न्युजिल्यान्ड र दक्षिण अफ्रिकाको भिडदै.

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुदैछ । आज हुने खेलमा उपाधि दाबेदार मानिएको न्युजिल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्देछ । दुबै टोलीबीचको खेल नेपाली समय अनुसार दिउसो ३ः१५ बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा बलियो बन्ने योजनामा छन् । न्युजिल्यान्ड दक्षिण अफ्रिकालाई हराउँदै अंक तालिकाको शीर्ष स्थानमा […]

अफगानिस्तान पहिलो जितको खोजीमा

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अफगानिस्तान पहिलो जितको खोजीमा.

काठमाडौं । विश्वकप क्रिकेटमा आज आयोजक इंग्ल्यान्डले प्रतियोगिताकै कमजोर मानिएको अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । अफगानिस्तानले अहिलेसम्म चार खेल खेलिसक्दा पनि जित हात पार्न सकेको छैन । अंकविहीन बनेको अफगानिस्तानलाई आजको खेल जित्न निकै कठिन रहेको छ । पहिलो खेलमा अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको अफगानिस्तान दोस्रो खेलमा श्रीलंकासँग ३४ रनले हारेको थियो । त्यस्तै आफ्नो […]

वेष्ट इण्डिज र बंगलादेशमा कसले मार्ला बाजी

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on वेष्ट इण्डिज र बंगलादेशमा कसले मार्ला बाजी.

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । काउन्टी मैदानमा हुने खेलमा उपाधि दावेदार वेष्ट इण्डिज र बंगलादेश आमने सामने हुँदैछन । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ । आजको खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् । यस अघि एक–एक खेल जितेका दुबै टोली आजको खेलमा जित […]

जिल्ला स्तरीय प्रतियोगितामा होराइजन मावि प्रथम

Published: in खेलकुद by . Leave a Comment on जिल्ला स्तरीय प्रतियोगितामा होराइजन मावि प्रथम.

मेचीनगर । झापा जिल्ला स्काउट कार्यालयले आयोजना गरेको जिल्लास्तरीय प्रतियोगितामा इष्ट होराइजन अंग्रेजी आवाशिय मावि जिल्ला प्रथम भएको छ । नेपाल स्काउटको २३ औं वार्षिकोत्सवको सन्दर्भ पारेर सञ्चालित प्रतियोगिताको १२ विधामध्ये उक्त विद्यालय ७ वटामा उत्कृष्ट हुँदै जिल्ला प्रथम भएको हो । तीन दिवशीय प्रतियोगितामा सो विद्यालय समूहगत नृत्य, चित्रकलाको छात्र तथा छात्रा र समूहगत […]

अर्जेन्टिना पहिलो खेलमै स्तब्ध

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अर्जेन्टिना पहिलो खेलमै स्तब्ध.

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको पहिलो खेलमै पराजित भएको छ । ब्राजिलमा जारी प्रतियोगितामा आइतबार बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासँग २–० गोलअन्तरले पराजित भएको हो । कोलम्बियाको जितमा रोजर मार्टिनेज र डुभान जापटाले समान १–१ गोल गरे । पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा कोलम्बियाले उत्कृष्ट प्रदर्शन गर्दै […]

नेपाल स्काउटको २३ औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल स्काउटको २३ औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम.

धुलाबारी । नेपाल स्काउटको २३ औं वार्षिकोत्सवको अवसर पारेर झापा जिल्ला स्काउट कार्यालयले शुक्रबारदेखि विविध कार्यक्रम सुरु गरेको छ । धुलाबारीस्थित इष्ट होराइजन अंग्रेजी आवाशिय माविले संयोजन गरेको कार्यक्रमको शनिबार प्रतिनिधि सभाका साँसद् सुरेन्द्रकुमार कार्कीले उद्घाटन गरेका छन् । उक्त मावि परिसरमा सुरु तीन दिवशीय कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि साँसद् कार्की, नेपाल स्काउटका वरिष्ठ […]

नगर व्याडमिन्टन प्रतियोगिताको उपाधि बद्री शाहको पोल्टामा

Published: in खेलकुद by . Leave a Comment on नगर व्याडमिन्टन प्रतियोगिताको उपाधि बद्री शाहको पोल्टामा.

दमक । प्रथम दमक नगर ब्याडमिन्टन प्रतियोगिताको खुल्ला तर्फको उपाधि दमक ६ को बद्री शाहको टिमले हात पारेको छ । बन्द्री र कमल शाहको टिमले वडानम्वर १ को डिल्ली श्रेष्ठ र सरोज राईको टिमलाई सोझो सेटमा हराएर उपाधि हात पारेको हो । शाहको टिमलाई कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका कार्यवाहक मेयर बोधराज न्यौपानेले नगद १५ […]

झापा जिल्ला क्रिकेट संघमा प्रविन

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on झापा जिल्ला क्रिकेट संघमा प्रविन.

झापा । झापा जिल्ला क्रिकेट संघको अध्यक्षमा प्रविन थापा सर्वसम्मत चयन भएका छन् । शुक्रबार मेचीनगरको हात्ती रिर्सोटमा भएको विशेष साधारण सभामा उनी अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा विरु श्रेष्ठ, सचिवमा लाक्पा लामा र कोषाध्यक्षमा सचिन सुब्बा चयन भएका छन् । १५ सदस्यीय समितिको सदस्यहरुमा नारद नेपाल, मनोज कट्वाल, कञ्चन उप्रेती, हितेनमान श्रेष्ठ, […]

बेल्जियमका स्टार खेलाडी हजार्ड रियल मड्रिडमा

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on बेल्जियमका स्टार खेलाडी हजार्ड रियल मड्रिडमा.

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले बेल्जियमका स्टार खेलाडी इडेन हजार्डलाई आफ्नो क्लबमा स्वागत गरेको छ । चेल्सीबाट रियल मड्रिडमा आएका हजार्डले पाँच वर्षका लागि सम्झौता गरेका छन् । गत साता नै हजार्ड रियल मड्रिडमा आउने टुंगो लागे पनि उनी मेडिकल टेष्टमा थिए । १५० मिलियन पाउण्ड खर्चर गरेर ल्याएका हजार्डलाई आफ्नो घरेलु मैदानमा करीब […]

विश्वकप क्रिकेट प्रतियोगितामा भारत र न्युजिल्यान्ड भिड्दै

Published: in खेलकुद, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विश्वकप क्रिकेट प्रतियोगितामा भारत र न्युजिल्यान्ड भिड्दै.

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा आज भारत र न्युजिल्यान्ड भिड्दैछन् । खेलेका तीन खेलमध्ये तीनवटैमा जित हात पारेको न्युजिल्यान्ड र उत्कृष्ट लयमा देखिएको भारतबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । विश्वकपमा यी दुई टोलीको भेट १६ वर्षपछि हुन लागेको हो । यसअघि भारत र न्युजिल्यान्डबीचको भेट सन् २००३ मा भएको विश्वकपमा भएको […]