Sajhamanch Archive

बिर्तामोड गोल्डकप : पूर्वेली युथ क्लब सेमीफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on बिर्तामोड गोल्डकप : पूर्वेली युथ क्लब सेमीफाइनलमा.

बिर्तामोड । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा जारी प्रथम रमपम बिर्तामोड गोल्डकपको बिहीबारको खेलबाट पूर्वेली युथ क्लब बिर्तामोड सेमीफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा चन्द्रगढीको मुनाल क्लबलाई ५–२ ले स्तब्ध पार्दै पूर्वेलीले बाजी मारेको हो । पूर्वेलीका लागि विकास बुढाथोकीले खेलको १७औँ मिनेटमा गोल गरेर अग्रता दिलाए । खेलको ३१औँ मिनेटमा पुनः बुढाथोकीले अर्को […]

प्रदेश १ स्तरीय तेक्वान्दो प्रतियोगितामा सुनसरी च्याम्पियन

Published: in खेलकुद, प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ स्तरीय तेक्वान्दो प्रतियोगितामा सुनसरी च्याम्पियन.

काँकरभिट्टा । एक नम्बर प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले हात पारेको छ । प्रदेश एकको सामाजिक विकास मन्त्रालयले मंगलबारदेखि काँकरभिट्टामा सुरु गरेको सो प्रतियोगितामा सुनसरी च्याम्पियन बनेको हो । तीन दिने प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा सुनसरी प्रथम, मोरङ दोस्रो र झापाले तेस्रो स्थान हाँसिल गरेका छन् । १३ जिल्लालाई उछिनेर पहिलो भएको सुनसरीले शिल्ड, […]

सुनसरी अन्तिम चारमा

Published: in खेलकुद by . Leave a Comment on सुनसरी अन्तिम चारमा.

बिर्तामोड । प्रथम बिर्तामोड गोल्डकपको बुधबार भएको दोस्रो दिनको खेलमा सुनसरीको पाञ्चायन फुटबल क्लब विजयी भएको छ । पाँचथरको स्वतन्त्र फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै पाञ्चायन अन्तिम चारमा प्रवेश गरेको हो । दोस्रो क्वार्टर फाइनल खेलको सुरुवाती समयमा दुवै टिमबाट गोल हुन नसके पनि पहिलो हाफको ३६ औँ मिनेटमा पाँचथरको स्वतन्त्र एफसीका तर्फबाट […]

भारत र दक्षिण अफ्रिका भिडदै

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on भारत र दक्षिण अफ्रिका भिडदै.

विश्वकप क्रिकेट प्रतियोगितामा आज उपाधिको दाबेदार मानिएको भारत र दक्षिण अफ्रिकाबीचमा प्रतिस्पर्धा हुँदैछ । इंग्ल्यान्डको साउथह्याम्पटनमा भारत र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समयानुसार दिउँसो तीन बजेर १५ मिनेटमा सुरु हुनेछ । जारी विश्वकपमा भारतको यो पहिलो खेल हो भने दक्षिण अफ्रिकाको यो तेस्रो खेल हुनेछ । पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ […]

तेक्वान्दो र कबड्डी पुरुषको प्रदेशस्तरीय प्रतियोगिता सुरु

Published: in खेलकुद by . Leave a Comment on तेक्वान्दो र कबड्डी पुरुषको प्रदेशस्तरीय प्रतियोगिता सुरु.

काँकरभिट्टा । एक नम्बर प्रदेशस्तरीय तेक्वान्दो तथा कबड्डी पुरुष प्रतियोगिता मंगलबारदेखि काँकरभिट्टामा सुरु भएको छ । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सुरु तीन दिवशीय सो प्रतियोगिताको उद्घाटन प्रदेश साँसद् श्रीप्रसाद मैनालीले गरेका छन् । काँकरभिट्टा माविको खेल मैदानमा आयोजित प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि साँसद् मैनालीले खेल क्षेत्रको विकास र उन्नयनका लागि प्रदेश […]

दुवै टिम पहिलो जितको खोजिमा

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on दुवै टिम पहिलो जितको खोजिमा.

एजेन्सी । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तानले सोफिया गाड्रेनमा श्रीलङ्काको सामना गर्दैछ । पहिलो खेलमा कमजोर सुरुवात गरेका दुबै टोली आजको खेलमा जित निकाल्ने लक्ष्यमा हुनेछन् । श्रीलङ्का पहिलो खेलमा न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो । यता अफगानिस्तान पहिलो खेलमा बलियो टोली अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । आजको […]

इंग्ल्याण्ड र पाकिस्तानमा कसले मार्ला बाजी

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on इंग्ल्याण्ड र पाकिस्तानमा कसले मार्ला बाजी.

काठमाण्डौ । एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत आज घरेलु टोली इंग्ल्याण्ड र पाकिस्तान नटिङघममा आमने सामने हुँदैछन् । दुईबीचको खेल नेपाली समय अनुसार अपराह्न सवा ३ बजेदेखि सुरु हुनेछ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गरी हौसिएको इंग्ल्याण्ड विश्वकपकै दावेदार टोलीमध्येको हो । एकदिवशीय बरियतामा शीर्ष स्थानमा रहेको इंग्ल्याण्डले घरेलु दर्शक र […]

नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै.

काठमाडौं । नेपालले आज मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपालले नेपाली समय अनुसार सात बजेर ४५ मिनेटमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली मलेसिया नेपालभन्दा निकै बलियो टिम हो । तर मलेसियालाई उसैको घरेलु मैदानमा पराजित गर्ने नेपालको लक्ष्य रहेको छ । यसअघि नै प्रशिक्षक योहान कालिनले नेपाल मलेसियाविरुद्ध खेल्न तयार रहेको भन्दै […]

दुई दिवशीय फुटबलको उपाधि नवकिरणको पोल्टामा

Published: in खेलकुद by . Leave a Comment on दुई दिवशीय फुटबलको उपाधि नवकिरणको पोल्टामा.

दमक । दमक वडा नम्वर १० को खेलकुद बिकास समितिले आयोजना गरेको दुई दिवशीय फुटवल प्रतियोगिताको उपाधि नवकिरण युवा क्लवको टिमले जितेको छ । वडानम्वर १० स्थित सेतुमारीमा आयोजना भएको क्लव स्तरीय फुटवल प्रतियोगिताको उपाधि नव किरण युवा क्लवले जितेको हो । फाइनल प्रतियोगितामा नवकिरणको टिमले नलवारी युवा क्लवलाई ०–२ गोल अन्तरले हराएर उपाधिसंगै नगद […]

क्रिकेट रंगशालाको निर्माण कार्य पुन सुरु हुने

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on क्रिकेट रंगशालाको निर्माण कार्य पुन सुरु हुने.

चितवन । केही दिन अघिबाट रोकिएको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य पुन सुरु हुने भएको छ। रंगशाला निर्माण क्षेत्र आसपासका स्थानीय विभिन्न टोलविकास संस्थाहरुले निर्माणमा पूर्णसहयोग गर्ने प्रतिबद्धता जनाएपछि धुर्मुस सुन्तली फाउण्डेसन काम अगाडि बढाउन सहमत भएको हो। शुक्रबार साँझ महानगर, फाउण्डेसन र स्थानीयबीचको वार्ताका क्रममा स्थानीय ५ वटा टोल विकास संस्थाले निर्माणका […]