Sajhamanch Archive

नेपाली तेक्वान्दो खेलाडीहरु भुटानतर्फ

Published: in खेलकुद by . Leave a Comment on नेपाली तेक्वान्दो खेलाडीहरु भुटानतर्फ.

काँकरभिट्टा । शनिबारदेखि भुटानको थिम्पुमा हुन गइरहेको पाँचौ अन्तर्राष्ट्रिय गे–रोगी फाइटिङ तथा चौथो अन्तर्राष्ट्रिय पुम्से कान्स प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडीको टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ । प्रशिक्षक प्रेम भण्डारीको नेतृत्वमा ३ महिलासहित १३ जना नेपाली खेलाडी टोलीलाई झापाको मेचीनगरबाट विदाई गरिएको हो । नेपालको प्रतिनिधित्व गर्दै भुटान गएको टोलीले ३३ केजी देखि ८० […]

मेचीनगर खेलकुद महोत्सवः छात्र–छात्रा फुटबलमा यस्तो नतिजा

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on मेचीनगर खेलकुद महोत्सवः छात्र–छात्रा फुटबलमा यस्तो नतिजा.

मेचीनगर । प्रथम मेचीनगर खेलकुद महोत्सव अन्तर्गत शुक्रबार नगरस्तरीय अन्तर मावि छात्र तथा छात्रा फुटबल प्रतियोगिता गराइएको एको छ । काँकरभिट्टा माविको खेल मैदानमा भएको फुटबल प्रतियोगितामा एभरेष्ट अंग्रेजी मावि, हिमालय एकाडेमी, पशुपति अंग्रेजी मावि, आदर्श विद्या मन्दिर, पशुपति मावि, कवि शिरोमणि मावि, तारापुञ्जसहित १० वटा विद्यालयले जीत दर्ता गरेका छन् । उता छात्रातर्फ सरस्वती […]

प्रदेश १ को सहज जित

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ को सहज जित.

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रदेश १ ले पहिलो जित निकालेको छ । आज भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ८१ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नम्बर १ ले निध्रारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो । […]

सुरक्षा नहुन्जेल रंगशाला बन्दैन, धुर्मुस

Published: in खेलकुद, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सुरक्षा नहुन्जेल रंगशाला बन्दैन, धुर्मुस.

स्थगित भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य अगाडि बढाउन सबैले सहज वातावरण बनाउनुपर्ने धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ। सरोकारवाला पक्ष सबैले गरेको प्रतिबद्धतासहितको आग्रहलाई सकारात्मकरूपमा लिएको र अब ती प्रतिबद्धता व्यवहारमा देखिनुपर्ने फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताए। उनले सबैभन्दा महत्वपूर्ण भूमिका रंगशाला निर्माणस्थलका स्थानीयले खेल्नुपर्नेमा जोड दिएका छन्। केही अराजक प्रवृतिका व्यक्तिले […]

पाकिस्तान टिम जितको दावेदार गांगुली

Published: (Updated: ) in खेलकुद, विश्व समाचार by . Leave a Comment on पाकिस्तान टिम जितको दावेदार गांगुली.

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरव गांगुलीले विश्वकप २०१९ को उपाधि उचाल्ने पाकिस्तान टोली पनि मुख्य दावेदारको रुपमा रहेको बताएका छन् । उनले विश्वस्तरीय क्रिकेट प्रतियोगितामा पाकिस्तानको टोलीले इंग्ल्यान्डको घरेलु मैदानहरुमा उत्कृष्ट प्रदर्शन गरेकोले उपाधिको लागि पाकिस्तान टोली प्रमुख दावेदार रहेको बताएका छन् । पाकिस्तानले दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डले दिएको ३ सय ७३ रनको लक्ष्य […]

मेचीनगरमा जारी प्रथम मेचीनगर खेलकुद महोत्सवः फुटबल खेलमा १० टिम विजयी

Published: in खेलकुद by . Leave a Comment on मेचीनगरमा जारी प्रथम मेचीनगर खेलकुद महोत्सवः फुटबल खेलमा १० टिम विजयी.

मेचीनगर । १२ औँ गणतन्त्र दिवसको अवसर पारेर झापाको मेचीनगरमा प्रथम मेचीनगर खेलकुद महोत्सव अन्तर्गत विहीबार छात्र तथा छात्रातर्फको फुटवल प्रतियोगिता शुरु भएको छ । काँकरभिट्टा माविको खेलमैदानमा भएको फुटबल प्रतियोगितामा छात्रतर्फ इष्ट होराईजन मावि, धुलावारी मावि, सुर्र्याेदय मावि, पारिजात अंग्रेजी मावि, होली वेल अंग्रेजी विद्यालय, श्री भानु मावि विजयी भएका छन् । बलभद्र जनता […]

क्रिकेट रंगशालाको निर्माणको काम स्थगित

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on क्रिकेट रंगशालाको निर्माणको काम स्थगित.

चितवन । चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको सबै काम स्थगित भएको छ । बुधबार रंगशाला निर्माण परिसरको जस्तासहितको तारबार केही असन्तुष्ट स्थानीयले डोजर लगाएर भत्काएपछि तत्कालका लागि निर्माण स्थगित गरिएको धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले एक विज्ञप्ती निकालेर सुरक्षित वातावरणमा काम गर्ने अवस्था नभएसम्म सम्पुर्ण […]

विश्वकप क्रिकेटको १२ औं संस्करण आजबाट सुरु हुँदै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on विश्वकप क्रिकेटको १२ औं संस्करण आजबाट सुरु हुँदै.

काठमाडौं । एक दिवसिय विश्वकप क्रिकेटको १२ औं संस्करण आजबाट सुरु हुँदैछ । इंग्ल्याण्ड र वेल्सका विभिन्न सहरमा आयोजना हुने विश्व क्रिकेटको महाकुम्भमा १० टोली सहभागी छन् । लन्डनमा रहेको दि ओभलमा आज प्रतियोगिताको उद्घाटन हुनेछ । विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्ने छ । यो खेल नेपाली समय अनुसार दिउसो सवा […]

अन्तर माध्यमिक लिग फुटबल प्रतियोगितामा पशुपति मावि र विद्या विकास एकाडेमी विजयी

Published: in खेलकुद by . Leave a Comment on अन्तर माध्यमिक लिग फुटबल प्रतियोगितामा पशुपति मावि र विद्या विकास एकाडेमी विजयी.

बाहुनडाँगी । बाहुनडाँगी युवा क्लव मेचीनगर ४ को आयोजनामा सञ्चालित अन्तर माध्यमिक लिग फुटबल प्रतियोगितामा पशुपति मावि र विद्या विकास एकाडेमी विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा पशुपति माविले अंशु एकेडेमीलाई ३–० को गोल अन्तरले हरायो । खेलको म्यान अफ द म्याच दिपक कडरिया घोषित भए । पशुपति माविका तर्फबाट दिपक कडिरयाले २ […]

फुटबलको उपाधि वडा नं. ४ लाई, कराँतेमा वडा नं ५ को वर्चस्व

Published: in खेलकुद by . Leave a Comment on फुटबलको उपाधि वडा नं. ४ लाई, कराँतेमा वडा नं ५ को वर्चस्व.

विर्तामोड । गणतन्त्र दिवसको अवसर पारेर विर्तामोड नगरपालिकाले आयोजना गरेको प्रथम नगरस्तरीय अन्तर वडा खेलकुद प्रतियोगिता बुधबार सम्पन्न भएको छ । नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा जेठ ६ गते शुरु भएको खेलकुद अन्तरगत भएका फुटबल, कराते तथा म्याराथन दौडका विजेता टिम तथा खेलाडीलाई एक समारोहका बीच शील्ड, पदक तथा नगद पुरस्कार वितरण गर्दै प्रतियोगिता […]