Sajhamanch Archive

फुटबलर जाभी प्रशिक्षकमा नियुक्त

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on फुटबलर जाभी प्रशिक्षकमा नियुक्त.

  काठमाडौं । स्पेन तथा बार्सिलोनाका पूर्वमिडफिल्डर जाभी हर्नान्डेजले अब आफ्नो फुटबल करियरमा दोस्रो इनिङ्स सुरु गर्ने भएका छन् । उनलाई अब प्रशिक्षकको रुपमा देख्न पाहिने भएको छ । ३९ वर्षीय उनीे कतारी क्लब अल सद्द स्पोर्ट्समा प्रशिक्षक बनेका छन् । जाभीलाई मंगलबार क्लबले प्रशिक्षक नियुक्त गरेको हो । सन् २०१५ मा बार्सिलोना छोडेर कतारी […]

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तारबार भत्काएको अभियोगमा १६ जना पक्राउ

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तारबार भत्काएको अभियोगमा १६ जना पक्राउ.

चितवन। चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको तारबार भत्काएको अभियोगमा १६ जना स्थानीय पक्राउ परेका छन्। बुधबार बिहान उनीहरुले डोजर लगाई जस्ताको बारसहतिका संरचना भत्काएको धुर्मुस–सुन्तली फाउण्डेसनका कर्मचारीले बताएका छन । फाउण्डेसनको साइट अफिसका घरमालिक सुरेन्द्र विक, स्थानीय नेकपा नेता प्रकाश कँडेल लगायतका स्थानीयले भत्काएको प्रहरीले जनाएको छ । संरचना भत्काएको अभियोगमा प्रहरीले […]

क्रिकेट प्रतियोगिमा प्रदेश दु्ईको सहज जित

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on क्रिकेट प्रतियोगिमा प्रदेश दु्ईको सहज जित.

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिमा प्रदेश दु्ई सहज जित निकालेको छ । बुधबार भएको खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै उक्त प्रदेशले जित निकालेको हो । कर्णाली प्रदेशले दिएको ९४ रनको सामान्य लक्ष्य प्रदेश २ ले १६ ओभरमा १ विकेट गुमाउँदै ९६ रन पूरा गरेको हो । र्कीतिपुर स्थित […]

झापामा प्रथम मेचीनगर खेलकुद महोत्सव शुरु, म्याराथनमा अञ्जित दर्जी प्रथम

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on झापामा प्रथम मेचीनगर खेलकुद महोत्सव शुरु, म्याराथनमा अञ्जित दर्जी प्रथम.

मेचीनगर । १२ औँ गणतन्त्र दिवसको अवसर पारेर झापाको मेचीनगरमा पहिलो पटक प्रथम मेचीनगर खेलकुद महोत्सव शुरु भएको छ । महोतसव अन्तर्गत बुधबार म्याराथन प्रतियोगिता सम्पन्न भएको हो । मेचीनगर— १२ स्थित चारआली चोकबाट शुरु म्याराथनको नगरप्रमुख विमल आचार्यले विधिवत उद्घाटन गरेका थिए । प्रतियोगतामा पुरुष र महिला सहभागी म्याराथनमा चारआलीदेखि धुलावारीसम्मको ६ किलो मिटरको […]

विर्तामोडमा नगरस्तरीय खेलकुदः कराँते खेलहरु हुँदै

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on विर्तामोडमा नगरस्तरीय खेलकुदः कराँते खेलहरु हुँदै.

विर्तामोड । झापाको विर्तामोड नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रथम नगरस्तरीय अन्तर वडा खेलकुदअन्तर्गत सोमबार करातेका खेलहरु भएका छन् । स्थानीय डोमालाल रङ्गशालामा सोमबार बिहानदेखि करातेको दुई विधाका खेलहरु भएको आयोजक समितिले जानकारी दिएको छ । तीमध्ये केही समूहको नतिजा घोषणा भएका छन् भने केही समूहको फाइनल खेल मंगलबार विहान हुने आयोजक समितिका उपाध्यक्ष […]

डानी आल्भेस ब्राजिलको नयाँ कप्तान

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on डानी आल्भेस ब्राजिलको नयाँ कप्तान.

ब्राजिली राष्ट्रिय फुटबल टिमको कप्तानमा डानी आल्भेस चुनिएका छन् । यसअघि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले गत वर्ष सेप्टेम्बरमा नेयमारलाई स्थायी कप्तानको रुपमा नियुक्त गरेका थिए । ब्राजिली फुटबल संघले विज्ञप्ति जारी गर्दै कप्तान परिवर्तनको जानकारी दिएको छ । हाल उनको स्थानमा डानीलाई कप्तानमा राखिएको हो । अर्को महिना सुरु हुने कोपा अमेरिकामा ब्राजिली टिमको कप्तानी […]

तेस्रो प्रदेश स्तरीय भलिबलको उपाधि शरणामतीले हात पार्यो

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on तेस्रो प्रदेश स्तरीय भलिबलको उपाधि शरणामतीले हात पार्यो.

सुरुङ्गा । झापाको शिवसताक्षी नगरपालिका ३ पारावारीमा आयोजित तेस्रो प्रदेश स्तरीय खुल्ला पुरुष भलिबलको उपाधि झापा गाउँपालिका शरणामतीले हात पारेको छ । सोमवार सम्पन्न फाइनल खेलमा छिमेकी टिम कनकाई नगरपालिका झापालाई पराजित गर्दै शरणामतीले नगद १ लाख १ हजार सहितको उपाधि रक्षा गरेको हो । दोस्रो बनेको कनकाई नगरपालिकाको टिमले भने नगद ५१ हजार रुपैँया […]

विर्तामोडमा नगरस्तरीय खेलकुद , फुटबलको फाइनलमा वडा नं ४ र ७ भिड्ने

Published: in खेलकुद by . Leave a Comment on विर्तामोडमा नगरस्तरीय खेलकुद , फुटबलको फाइनलमा वडा नं ४ र ७ भिड्ने.

विर्तामोड । गणतन्त्र दिवसको अवसर पारेर विर्तामोड नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रथम नगरस्तरीय अन्तर वडा खेलकुद अन्तर्गत सोमबार भएको दोस्रो सेमीफाइनल खेलमा वडा नं ७ विजयी भएको छ । वडा नं ७ ले वडा नं १० लाई ४–२ गोल अन्तरले पाखा लगाउँदै गणतन्त्र दिवसको दिन बुधबार सम्पन्न हुने फाइनलमा वडा नं ४ सँगको […]

प्रदेश ३ को पहिलो जित 

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश ३ को पहिलो जित .

काठमाडौं । तेस्रो संस्करणकोे प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा प्रदेश ३ ले जित निकालेको छ । सोमबार भएको खेलमा प्रदेश ५ लाई ४ विकेटले पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कपमा पहिलो जित निकालेको हो । प्रदेश ३ पहिलो खेलमा एपीएफसँग ४१ पराजित भएको थियो । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा […]

मेचीनगरमा पहिलो पटक खेलकुद महोत्सव हुने

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on मेचीनगरमा पहिलो पटक खेलकुद महोत्सव हुने.

मेचीनगर । झापाको मेचीनगरमा  प्रथम मेचीनगर खेलकुद महोत्सव हुने भएको छ । मेचीनगर नगर स्तरीय खेलकुद विकास समितिले सोमवार पत्रकार सम्मेलन आयोजना गरी जेठ १५ गते बुधबारदेखि जेठ २३ गतेसम्म हुने महोत्सवको तयारी पुरा भएको जनाएको छ । नगर स्तरीय खेलकुद विकास समितिका अध्यक्ष तथा वडानम्बर ४ का वडाध्यक्ष सामाजिक विकास समिति संयोजक नविन वरालले […]