Sajhamanch Archive

अन्तिम खेलमा युभेन्टस पराजित

Published: in खेलकुद, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on अन्तिम खेलमा युभेन्टस पराजित.

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलको अन्तिम खेलमा युभेन्टस पराजित भएको छ । च्याम्पीयन भइसके पनि युभेन्टस अन्तिम खेलमा साम्पडोरियासँग २–० को गोलअन्तरले पराजित भएको हो । साम्पडोरियाको जितमा ग्रिगोरी डिफ्रेल र जियानलुका क्यापरारीले गरेको गोल पर्याप्त भयो । खेलको अन्तिम ६ मिनेट सम्हालिन नसक्दा युभेन्टस पराजय भोग्न बाध्य भएको छ । खेल सकिन ६ […]

मेनपा ६ को वडास्तरीय प्रतियोगिता सकियो

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on मेनपा ६ को वडास्तरीय प्रतियोगिता सकियो.

मेचीनगर । मेचीनगर नगरपालिका वडानम्बर ६ को दोस्रो वडाध्यक्ष कप अन्तर मावि स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत फुटवलबको उपाधि अरुणोदय माध्यमिक विद्यलायले जितेको छ । प्रतियोगिताको आइतबार समपन्न फाइनल खेलमा प्रतिस्पर्धी नर्थ प्वाइन्ट माविलाई २–१ गोल अन्तरले पराजित गर्दै अरुणोदयले उपाधि जितेको हो । जीतसँगै अरुणोदयले नगद १० हजार रुपैयाँ तथा उपविजेता नर्थ प्वाइन्टले नगद ५ […]

अन्तर वडा खेलकुदः फुटबलमा १० नं वडा सेमीफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on अन्तर वडा खेलकुदः फुटबलमा १० नं वडा सेमीफाइनलमा.

विर्तामोड । झापाको विर्तामोड नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रथम नगरस्तरीय अन्तर वडा खेलकुदअन्तर्गत शनिबार भएको फुटबल खेलमा वडा नं १० ले सेमीफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । स्थानीय डोमालाल रङ्गशालामा भएको खेलमा वार्ड नं १० ले वार्ड नं ६ लाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको […]

एनएमसी सुपर सिक्सको ट्रफी शुभेक्षाको कब्जामा

Published: in खेलकुद, सहकारी by . Leave a Comment on एनएमसी सुपर सिक्सको ट्रफी शुभेक्षाको कब्जामा.

कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आयोजना गरेको आठौं एनएमसी सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि सुरुङ्गास्थित शुभेक्षा सहकारी संस्थाले चुमेको छ । जिल्लाका १४ वटा सहकारी संस्थाले सहभागिता जनाएको प्रतियोगितामा समावेशी सहकारी संस्था र शुभेक्षा सहकारी संस्थाले फाइनल प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गरे […]

राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छानिँदै

Published: in खेलकुद by . Leave a Comment on राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छानिँदै.

दमक । दमक नगर खेलकुद विकास समितिले पहिलो चरणमा क्षेत्र नम्वर ३ को विद्यालयस्तरीय खेलकुद सम्पन्न गरेको छ । सरस्वती मावि दमक ९ मा भएको खेल समापन कार्यक्रममा पहिलो चरणमा सम्पन्न सामुदायिक र निजी विद्यालयको खेलका विजेताहरुलाई पुरस्कृत पनि गरिएको छ । जेठ ७ गतेदेखि १० गतेसम्म प्रतियोगिता गरिएको थियो । बेलुन फुटाउने, हिसाब दौड, […]

मेचीनगरमा वडाध्यक्ष कप अन्तर मावि खेलकुद प्रतियोगिता शुरु

Published: in खेलकुद, समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगरमा वडाध्यक्ष कप अन्तर मावि खेलकुद प्रतियोगिता शुरु.

मेचीनगर । दोस्रो वडाध्यक्ष कप अन्तर मावि खेलकुद प्रतियोगिता ब्हिीबारबाट झापाको मेचीनगर वडानम्बर ६ मा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन मेचीनगर ६ नम्बर वडाका वडा सदस्य राजकुमार श्रेष्ठले गरेका हुन् । मेचीनगर नगरपालिका वडानम्बर ६ ले आयोजना गरेको प्रतियोगितामा फुटबल, क्रिकेट र कराते तीन विधाका खेललाई समेटिएको छ । काँकरभिट्टा माविको खेलमैदनमा फुटबल र […]

शुक्रबार कनकाईमा एनएमसीकोे सुपर सिक्स क्रिकेट

Published: in खेलकुद, सहकारी by . Leave a Comment on शुक्रबार कनकाईमा एनएमसीकोे सुपर सिक्स क्रिकेट.

झापा । एनएमसी खेलकुद समितिको आयोजनामा आठौं एनएमसी अन्तर सहकारी सुपरसिक्स क्रिकेट प्रतियोगिता जेठ १० गते कनकाई मावि सुरुंगाको खेल मैदानमा गरिने भएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अन्तर्गतको खेलकुद समितिले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्ने गरेको छ । अन्तर सहकारी समन्वय तथा सम्बन्ध विस्तार र क्रिकेट खेलको विकास गर्नु प्रतियोगिताका मुख्य […]

कतार विश्वकपमा ३२ राष्ट्र नै सहभागी हुने

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on कतार विश्वकपमा ३२ राष्ट्र नै सहभागी हुने.

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा ४८ राष्ट्र सहभागी गराउने योजना पछाडि सारेको छ । ४८ राष्ट्र सहभागी गराउने योजना सारिएपनि कतार विश्वकपमा ३२ राष्ट्र नै सहभागी हुने भएका छन् । फिफाले विज्ञप्ति जारी गर्दै तत्कालका लागि ४८ राष्ट्र सहभागी गराउने निर्णय सारिएको बताएको छ । अमेरिकाको मियामीमा बसेको फिफा […]

सन्दिप लामिछानेले सिपिएल मा खेल्ने,७० हजार डलर पारिश्रमिक पाउने

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on सन्दिप लामिछानेले सिपिएल मा खेल्ने,७० हजार डलर पारिश्रमिक पाउने.

काठमाडौं । नेपालका बलर सन्दिप लामिछानेले लगातार दोस्रो वर्ष क्यारेबियन प्रिमियर लिग (सिपिएल)क्रिकेट खेल्ने भएका छन् । लेग स्पिनर सन्दिपलाई यसपटक बार्बाडोस ट्राइडेन्टले आफ्नो टोलीमा आबद्ध गरेको हो । अघिल्लो सिजन उनले सेन्ट किट्स एन्ड नेभिल प्याट्रिएट्सबाट सिपिएल क्रिकेट खेलेका थिए । यसपटक सन्दिप महंगो मुल्यमा आबद्ध भएका छन । उनले ७० हजार डलर पारिश्रमिक […]

बुद्धशान्तिमा जीप फ्लाइङको सम्भावना

Published: in खेलकुद, टिप्स/जानकारी, मुख्य समाचार, by . Leave a Comment on बुद्धशान्तिमा जीप फ्लाइङको सम्भावना.

बुद्धशान्ति । जीप फ्लाइङ एउटा साहसिक खेल हो । विशेष गरी यो खेल खेल्न विदेशी नागरिक मन पराउँछन् । नेपालमा पनि केही ठाउँमा जीप फ्लाइङ खेल सञ्चालनमा छन् । झापाको बुद्धशान्तिमा पनि जीप फ्लाइङको सम्भावना देखिएको छ । वडा नम्बर ७ र वडा नम्बर ६ लाई जोड्ने गरी जीप फ्लाइङ सञ्चालन गर्न सकिने सम्भावना देखिएको […]